काठमाण्डाैं, २ फागुन/ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्को बैठक सकिएकाेछ ।
दिउँसो ३ बजेबाट जारी बैठक समाप्त भए लगत्तै प्रधानमन्त्रीले देश बासिका नाममा सम्बोधन गर्ने भनिए पनि ती सबै काम भाेलीका लागि सारिएकाे बैठकमा सहभागी भौतिक योजना निर्माण तथा यातायात मन्त्री वीर बहादुर बलायरले बताउनु भएको छ ।
प्रधानमन्त्री देउवाले भोलीनै देशबासीका नाममा गर्ने सम्बोधनको गर्ने र को राजनीमा बारे जानकारी गराउने उहाँले बताउनु भयो ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसंगै प्रधानमन्त्री देउवाले पनि अाजै राजनीमा दिने आंकलन गरिएको थियाे ।
प्रकाशित मिति : २०७४ फागुन २ गते बुधबार









प्रतिक्रिया दिनुहोस्