स्टेज का अपरिहार्य नबिन



नेपाली हरुको चाड पनि हो पुस पन्ध्र यहि अबसर पारेर आयोजना गरियको दोश्रो जाजरकोट महोत्सव मा भब्य रमाइलो भैरहेको छ यतिबेला।
मेची महाकाली का मेला महोत्सव मा अपरिहार्य भैसकेका लोक दोहोरी गायक नवीन पौडेल ले महोत्सव को चौथो दिन जाजरकोटे हजारौँ हजार दर्सक श्रोता लाई धित मरुन्जेल नचाएका छन। के बृद्द बृद्दा के केटाकेटी के युबायुबती सबै को मन जितेर प्रस्तुती दिएका गायक पौडेल करिब एक दर्जन भन्दा बढी यथार्थपरक गीत हरु प्रस्तुत गरिरहदा महोत्सव को माहोल नै बेग्लै भएको थियो।
आयोजक समितिका अध्यक्ष कर्ण खत्रीका अनुसार महोत्सव मा मान्छेलाइ नचाउन र दर्सक लाई होल्ड गर्न माहिर रहेछन नवीन।
उध्योग बाणिज्य संघ जाजरकोट का निबर्तमान अध्यक्ष कमान खड्काले पनि सहि थामे।
पौडेल ले भर्खर बजार्मा प्रस्तुत गरेको नया गीत ” फुलेको तोरिलाइ बैँस आको छोरिलाइ जोगाउनै गाह्रो” “यस्तै हुन्छ भन्नेभा” “बुलाकी झुम्काना” ” हरेक जातजाति छौँ नानाथरी” “ए हजुर सुन्नुभाछर” “दुखका दिन गए” ” बैनी कति जाती पानी माग्दा मैदिनी एक्लै हुदा सैंदिनी लगायत का गीत हरु प्रस्तुत गरेका थिए।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १५ गते शनिबार