16 July 2024  |   मङ्लबार, साउन १, २०८१

वाम गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २१, २०७४  

काठमाडौं, २१ कात्तिक/ आसन्न निर्वाचनका लागि गठबन्धन बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मंगलबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्ने सहमति ती दलले गरेका छन् । रासस

प्रकाशित मितिः मङ्लबार, कार्तिक २१, २०७४     3:43:05 PM  |