23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

प्रधानमन्त्रीकी धर्मपत्नी आरजु देउवा कैलाली ५ मा चुनाव लड्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४  

काठमाडौं ,१३ कात्तिक/  नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा प्रत्यक्ष चुनाव लड्ने भएकी छन् ।

सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजुलाई कैलाली ५ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । १३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा प्रत्यक्ष चुनाव लड्ने भएकी छन् ।

तर, दुई मध्ये एक क्षेत्र एउटा क्षेत्र छोड्नु पर्ने कानुनी प्रावधान अनुसार कैलाली ५ छाडे । उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा निर्वाचित भएका थिए ।दोस्रो संविधानसभामा प्रधानमन्त्री देउवा डडेलधुरासँगै कैलाली ५ बाट विजयी भएका थिए ।

यस्तै कांग्रेस नेतृ अम्बिका बस्नेत काठमाडौं क्षेत्र नम्बर ३, महालक्ष्मी डिना उपाध्याय पनि मकवानपुर २ र सीता गुरुङ तेह्रथुमबाट चुनाव लड्ने भएकी छन् ।

संसदीय समितिले गुल्मी १ मा चन्द्र भण्डारी र २ मा चन्ऽ केसी, सुर्खेत २ मा Åदयराम थानी र सल्यानमा राजेन्ऽबहादुर शाहलाई उम्म्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४     5:40:51 PM  |