निर्वाचन आचारसंहिता विपरित प्रहरी अधिकृतहरुको सरुवा (सूचीसहित)



काठमाडौं ,१३ कात्तिक/  निर्वाचन आचारसंहिता लागेको बेला सरकारले एकैपटक ३०२ जना प्रहरी निरीक्षक इन्स्पेक्टरको सरुवा गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन २७ दिन बाँकी रहँदा प्रहरी प्रधान कार्यालयले सरुवाको निर्णय गरेको हो ।

कात्तिक महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएकै दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिएका छन् ।प्रहरी प्रधान कार्यालयको निर्णयमा ‘आवश्यकता अनुसार’ सरुवा गर्नुपरेको उल्लेख छ ।

हेर्नुहोस् इन्सपेक्टर सरुवाको सूची

                                                                                                                                                      #

 

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १३ गते सोमबार