काठमाडौं, पुष १४ । वातावरणलाई स्वच्छ राख्न भन्दै विज्ञान मन्त्री विशेन्द्र पासवानले तीन मुख्य दलका शीर्ष नेतालाई साइकल बाँडेका छन् ।
प्रदषणरहित वातावरण बनाउने अभियान अन्तर्गत आफै पनि साइकल चढ्दै आएका मन्त्री पासवानले नेपाली कांग्रेस, एमाले र एमाओवादीका अध्यक्षहरुलाई साईकल उपहार दिएका हुन ।
पासवानले प्रचण्ड निवास लाजिम्पाट नै गएर साइकल प्रदान गरेपछि प्रचण्डले साइकल चढेका थिए ।
प्रकाशित मिति : २०७२ पुस १४ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्