27 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

विज्ञान मन्त्रीले दिएको साइकलमा प्रचण्ड सरर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२  

prachand cycle 3 copy

काठमाडौं, पुष १४ । वातावरणलाई स्वच्छ राख्न भन्दै विज्ञान मन्त्री विशेन्द्र पासवानले तीन मुख्य दलका शीर्ष नेतालाई साइकल बाँडेका छन् ।

प्रदषणरहित वातावरण बनाउने अभियान अन्तर्गत आफै पनि साइकल चढ्दै आएका मन्त्री पासवानले नेपाली कांग्रेस, एमाले र एमाओवादीका अध्यक्षहरुलाई साईकल उपहार दिएका हुन ।

पासवानले प्रचण्ड निवास लाजिम्पाट नै गएर साइकल प्रदान गरेपछि प्रचण्डले साइकल चढेका थिए ।

prachand cycle copy

prachand cycle 3 copy

 

प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२     12:47:57 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *