25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

पुरुषहरु आफूभन्दा बढी उमेरका महिला नै किन ताक्छन् ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२  

sex-extraएजेन्सी । आफ्नो विपरित लिंगप्रति सेक्सका लागि आकर्षित हुनु स्वभाविक प्रक्रिया हो । तर, पुरुषहरुमा देखिएको छ कि उनीहरु आफूभन्दा बढी उमेरका महिलाहरु प्रति बढी आकर्षित हुन्छन् ।

एक अध्ययनमा यो पत्ता लाग्यो कि महिलासँग सम्बन्ध बनाइसकेपछि बढी मानसिक र शारीरिक सन्तुष्टि प्राप्त गरिन्छ । यसको पछाडिको कारण खोज्दा सबैभन्दा पहिलो कारण हो बढी उमेरका महिलाहरु । उनीहरु पुरुषको मानसिक र शारीरिक सन्तुलनलाई अझै राम्रो तरिकाले व्यवस्थापन गर्छन् । यसै कारणले पुरुषलाई एक उच्चतम सन्तुष्टिको अनुभूति हुन्छ ।

दोस्रो कारण भनेको यौनसम्बन्धका बेला सही तालमेल । यो कारणले पुरुषलाई लाग्छ कि उनीभन्दा बढी उमेरका महिला उनलाई बढी र राम्रोसँग बुझ्न सक्छन् । उच्चतम सन्तुष्टि दिन सक्छन् ।

तेस्रो कारण ४० देखि ५० वर्षको उमेरमा उत्तेजना बढ्छ । यसकारण कम उमेरका महिलाको तुलनामा बढी उमेरका महिलाहरुबाट पुरुषले बढी सन्तुष्टि प्राप्त गर्छन् ।

यसका साथै बढी उमेरका महिलामा घमण्ड हुँदैन, जून कुरा पुरुषहरुलाई निकै राम्रो लाग्छ ।

प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२     12:38:23 PM  |