11 May 2024  |   शनिबार, बैशाख २९, २०८१

कोरोना संक्रमणका कारण नेपालगञ्जका थप एकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज ९, २०७७  

कोहलपुर:

कोरोना संक्रमणका कारण नेपालगञ्जका थप एक जनाको मृत्यु भएको छ ।

Closeup of a corpse on a gurney wearing a toe tag. Isolated with clipping path.

शुक्रबार नेपालगञ्ज उप महानगरपालिका वडा नम्बर ३ बस्ने ५२ वर्षीय पुरुषको कारण उपचारको क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश बाबु श्रेष्ठले नेपाल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ती पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

यो सगै बाँकेमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

यो सँगै नेपालगञ्जमा मात्रै कोरोनाको मृत्यु हुनेको संख्या ९ पुगेको छ । उनी ६ गते स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । उनको दुवैतिरको फोक्सोमा निमोनिया, उच्च रक्तचापको समस्या रहेको उनले बताए ।

प्रकाशित मितिः शुक्रबार, अशोज ९, २०७७     11:08:37 AM  |