17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

Tag: कोहलपुरमा अब घरमै तरकारी

कोहलपुरमा अब तरकारी होम डेलीभरी,  ९८५८०४३०४० मा सम्पर्क गर्नुहोस् ।

कोहलपुरमा अब तरकारी होम डेलीभरी, ९८५८०४३०४० मा सम्पर्क गर्नुहोस् ।

    प्रकाशित मितिः आइतवार, चैत्र १६, २०७६       |
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा सर्वसाधारणको सहजताका लागि घर तरकारी पुर्याइने भएको छ । कोरोना भाइरसका कारण विगत एक हप्तादेखि गरिएको लक डाउनको मारमा परेका स्थानीयको सहजताका लागि घरमा घरमा होम डेलीभरी गरिने भएको हो । कोहलपुर कृषि हाट बजार समितिले कोहलपुरमा दैनिक चाहिने तरकारी तथा फलफूलको अर्डर आएमा घरमै पुर्याउने व्यवस्था मिलाएको जनाएको छ । कृषि हाट बजार कोहलपुरका अध्यक्ष छविलाल भटरटर