26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

तीन सातादेखि स्थगित लाइसेन्स नवीकरण आइतबारदेखि सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ २५, २०७७  

यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि सवारी चालक अनुमतिपत्र लाइसेन्स नवीकरण कार्य सुचारु गर्ने भएको छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञाका कारण तीन सातादेखि स्थगित रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि सुरु हुने जनाएको हो ।

अन्य सेवाहरु भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित रहने सूचनामा उल्लेख छ ।

प्रकाशित मितिः बिहिबार, भदौ २५, २०७७     2:13:29 PM  |