19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

Tag: देशबासीलाई प्रधानमन्त्री ओलीको विशेष सम्बोधन

चैत १० देखि लामो दूरीका सवारीमा रोक, ९–१८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द [ पूर्ण पाठ ]

चैत १० देखि लामो दूरीका सवारीमा रोक, ९–१८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द [ पूर्ण पाठ ]

    प्रकाशित मितिः शुक्रबार, चैत्र ७, २०७६       |
काठमाडौँ : सरकारले चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने भएको छ । त्यस्तै, चैत ९ देखि १८ गतेसम्म विदेशबाट नेपाल आउने सबै हवाइजहाज सञ्चालनमा पनि मा प्रतिबन्ध लगाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशबासीका नाममा गरेको सम्बोधनमा यस्तो घोेषणा गरेका हुन् । उनले कोरोना भाइरसका कारण उत्पन्न संकटग्रस्त परिस्थितिमा देशवासीलाई आतंकित नभई धैर्य राख्न पनि आम न