20 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

फोटो ग्यालरी

डाइनामिक स्कुलले मनायो १९औँ वार्षिकोत्सव (फोटो फिचर)

डाइनामिक स्कुलले मनायो १९औँ वार्षिकोत्सव (फोटो फिचर)

    प्रकाशित मितिः आइतवार, फाल्गुन २०, २०८०       |
कोहलपुर । डाइनामिक सेकेन्डरी स्कुलले १९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार लुम्बिनी प्रदेश सांसद दुर्गाप्रसाद चौधरीको प्रमुख अतिथ्यमा वार्षिर्कात्सव तथा अभिभावक दिवस मनाइएको हो ।सो अवसरमा बोल्दै सांसद चौधरीले शिक्षाको गुणस्तर कायम गर्न अब विद्यालयहरूले विशेष योजना अघि सार्नुपर्ने बताए । उनले डाइनामिक सेकेन्डरी स्कुलले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको बताए । स
कोहलपुर–२ द्धारा ज्येष्ठ नागरिकलाई सम्मानसहित ब्ल्यांकेट वितरण (फोटो फिचर)

कोहलपुर–२ द्धारा ज्येष्ठ नागरिकलाई सम्मानसहित ब्ल्यांकेट वितरण (फोटो फिचर)

    प्रकाशित मितिः आइतवार, माघ ७, २०८०       |
बाँके । कोहलपुर नगरपालिका–२ ले शनिबार वडाभित्रका ज्येष्ठ नागरिकहरूलाई सम्मानसहित ब्ल्यांकेट वितरण गरेको छ । शनिबार वडामा रहेका १० वटै टोलमा पुगेर वडाध्यक्ष हरि कठायतसहितको टोलीले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई सम्मानसहित ब्ल्यांकेट वितरण गरेको हो। वडाध्यक्ष कठायतसहित वडासचिव सुनिता चौधरी, वडा सदस्यहरू बासमती विश्वकर्मा, तारादेवी सिंह, पुरण थारू, सब–इन्जिनियर लक्षीराम नेपाली, भूमि सहजीक
असहायलाई खाना खुवाएर मनाइयो स्थापना दिवस

असहायलाई खाना खुवाएर मनाइयो स्थापना दिवस

    प्रकाशित मितिः शनिबार, पुस २८, २०८०       |
कोहलपुर। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, (नेशनल प्याब्सन)ले आफ्नो २६औँ स्थापना दिवस फरक ढंगले मनाएको छ । कोहलपुर नगरपालिका–५ मा अवस्थित नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा रहेका असहाय, विपन्न तथा ज्येष्ठ नागरिकलाई ३ छाक खाना खुवाएर स्थापना दिवस मनाएको हो । कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विकले पानसमा बत्ती बाली असहायका लागि फल
प्रतिभाद्वारा निःशुल्क पाठेघरको स्वास्थ्य शिविर(फोटो फिचर)

प्रतिभाद्वारा निःशुल्क पाठेघरको स्वास्थ्य शिविर(फोटो फिचर)

    प्रकाशित मितिः आइतवार, पुस २२, २०८०       |
कोहलपुर। कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा अवस्थित प्रतिभा महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले एकदिने निःशुल्क पाठेघर स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिबार संस्थाले आफ्नै भवनमा निःशुल्क पाठेघर स्वास्थ्य शिविर गरेको हो । संस्थामा आबद्ध सदस्यहरू र आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई निःशुल्क पाठेघर चेकजाँच गर्नुका साथै फिजिसियन सेवा पनि प्रदान गरिएको प्रतिभा महिला विकास बहुउद्देश्यी
मनमोहक कुपिण्डे दह

मनमोहक कुपिण्डे दह

    प्रकाशित मितिः बुधबार, जेष्ठ १०, २०८०       |
शुभाकर विश्वकर्मा कुपिन्डे दह सल्यान जिल्लाको एक पर्यटकीयस्थल हो । कर्णाली प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक गन्तव्यका रुपमा परिचित पनि छ, कुपिण्डे दह । यो दह जिल्ला सदरमुकाम खलंगादेखि २४ किलोमिटर पश्चिममा अवस्थित छ । बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ८ मा अवस्थित यो दह मनोरम र आकर्षक छ । प्रत्येक वर्ष यो दहसँगै जोडिएर रहेको मन्दिरमा पूजापाठ गर्न छिमेकी जिल्लाका भक्तजन आउने गर्छन् ।
बाँकेमा यसरी भइरहेको छ  निर्वाचनको महासंग्राम तयारी (फोटोफिचर)

बाँकेमा यसरी भइरहेको छ निर्वाचनको महासंग्राम तयारी (फोटोफिचर)

    प्रकाशित मितिः शनिबार, मंसिर ३, २०७९       |
मंसीर ४ गते प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि अन्तिम तयारी गरिएको छ । अहिले कर्मचारी, सुरक्षाकर्मीहरु मतदान स्थलहरुमा पुगिसकेका छन् । मतदाताको सहजताका लागि मतदानस्थल निर्माणको तयारी अवस्थामा उनीहरु जुटेका छन् । बाँके क्षेत्र नम्बर १ का विभिन्नस्थलमा निर्माणाधीन मतदानस्थलहरुको तस्विर ।
कट्रिना कैफका यी तस्बिरले पाए चौतर्फी वाहवाही

कट्रिना कैफका यी तस्बिरले पाए चौतर्फी वाहवाही

    प्रकाशित मितिः शनिबार, साउन ३१, २०७७       |
बलिउड नायिका कट्रिना कैफ सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् र आफ्ना थुप्रै तस्बिर सेयर गरिरहन्छिन् । उनले पोस्ट गर्ने तस्बिरको निकै चर्चा समेत हुनेगर्छ । कट्रिना आज (जुलाई १६) मा आफ्नो ३७ औं जन्मदिन मनाइरहेकी छिन् । उनको जुलाई सन् १९८३ जुलाई १६ मा हङ्गकङमा भएको थियो । कट्रिनाले १४ वर्षको उमेरमा मोडलिङमार्फत् आफ्नो करियरको सुरुवात गरेका थिए । कट्रिना बलिउडकी शीर्ष नायिकामध्येकी
मणिरत्नले ल्याए ‘हाँस्दाहाँस्दै’ तेस्रो सिर्जना

मणिरत्नले ल्याए ‘हाँस्दाहाँस्दै’ तेस्रो सिर्जना

    प्रकाशित मितिः आइतवार, साउन ११, २०७७       |
प्रगतिशील कविको छवि बनाएका मणि अर्याल (मणि रत्न)ले आधुनिक गीतको क्षेत्रमा तेस्रो सिर्जना बजारमा ल्याएका छन् । शुक्रबार युटुब च्यानल मार्फत उनको सिर्जना हाँस्दाहाँस्दै लन्च गरिएको हो । यसअघि मेरो सुन्दर संसार र घैलाभरी पानी बोलका आधुनिक गीत रचेका मणिले चर्चित गायक प्रमोद खरेलको स्वरमा हाँस्दाहाँस्दै बाहिर ल्याएका हुन् । मणिरत्नको लेखाई जति सुन्दर छ, प्रमोद खरेलको स्वर त्यति नै कर्णप्रिय । त्यसलाई
तिनाउ मिसन डेभलपमेन्ट बैंकको संचालक समितिमा बाँसगढीका पौडेल

तिनाउ मिसन डेभलपमेन्ट बैंकको संचालक समितिमा बाँसगढीका पौडेल

    प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७       |
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकको १३ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा सिद्धार्थ कटेज रुपन्देहीमा सम्पन्न भएको हो । उक्त सभाले हाल कायम रहेको चुक्ता पूँजीको १२ प्रतिशत (१३ करोड ७३ लाख १७५ दशमलव ०९ रुपैयाँ) बराबरको बोनस शेयर पारित गरेको छ । सभामा बैंकको नियमावली अनुसार संस्थापक शेयरधनीका तर्फबाट चारजना जीवन प्रसाद ओझा, राजेन्द्र ओझा, सालिकराम वेलवासे र , ऋषिराम पाण्ड