3 December 2020  |   बिहिबार, मंसिर १८, २०७७

प्रदेश नं. ६

पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएका दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएका दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

    प्रकाशित मितिः शुक्रबार, मंसिर ५, २०७७       |
हुम्ला । जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो। कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएपछि जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । स
तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दिएर फरार दुई पक्राउ

तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दिएर फरार दुई पक्राउ

    प्रकाशित मितिः बिहिबार, मंसिर ४, २०७७       |
सुर्खेत । तीन वर्षीय बालकलाई ठक्कर दिएर मोटरसाइकलसहित फरार भएका दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले वीरेन्द्रनगर नगरपालिका–५ का जीवन चौहान र नवीन भनिने अमर सलामीलाई मोटरसाइकलसहित आज दिउँसो पक्राउ गरेको जनाएको छ । वीरेन्द्रनगर १ का तीन वर्षीय समीर नेपालीलाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा मोटरसाइकलले ठक्कर दिँदा उपचारका लागि अस्पताल लैजाने क्
देउसी खेल्न सुर्खेतमा रोक

देउसी खेल्न सुर्खेतमा रोक

    प्रकाशित मितिः मङ्लबार, कार्तिक २५, २०७७       |
सुर्खेत । आउँदै गरेको तिहारको समयमा कुनै पनि भिडभाड हुने खालका कार्यहरु नगर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले आग्रह गरेको छ । तिहार लगायत स्थानीय स्तरमा मनाइने मेलाहरुमा हुने जमघट, तथा भेलाहरु नगर्न र नगराउन प्रशासनले आग्रह गरेको हो । प्रशासले कोभिड–१९ को संक्रमण अझै बढ्ने र अर्कातर्फ घटना, दुर्घटनाा, सामाजिक विकृती तथा अपराधमा पनि वृद्धि हुने भन्दै कुनैपनि गतिविधि नगर्न अनुरोध गरेको छ
कर्णालीमा २२६ डिस्चार्ज ७६ संक्रमित थपिए

कर्णालीमा २२६ डिस्चार्ज ७६ संक्रमित थपिए

    प्रकाशित मितिः शनिबार, कार्तिक २२, २०७७       |
सुर्खेत । शुक्रबार कर्णाली प्रदेशमा ७६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा प्रदेशका विभिन्न जिल्लामा गरी थप ७६ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी प्रयोगशाला रुकुम पश्चिम र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भ
कर्णाली १२ थप, ७८ डिस्चार्ज

कर्णाली १२ थप, ७८ डिस्चार्ज

    प्रकाशित मितिः सोमवार, कार्तिक १७, २०७७       |
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा आइतबार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा रहेका विभिन्न पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप १२ जनामा संक्रमण देखिएको हो । संक्रमित थपिनेहरुमा दैलेखका पाँच, रुकुमपश्चिमका तीन, सुर्खेतका दुई, जाजरकोटका एक र अन्य प्रदेशका एक जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले बताए । योसँगै कर्णालीम
सुर्खेतमा ३२ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

सुर्खेतमा ३२ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

    प्रकाशित मितिः आइतवार, कार्तिक १६, २०७७       |
प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका– १२ का ३२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसीका अनुसार, कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि शनिबार राति १० बजे अस्पताल भर्ना गरिएका ती बिरामीको ११ बजे मृत्यु भएको हो । दशैँको सप्तमीको दिनमा उच्च ज्वरो आएपछि छिन्चुमा उहाँको
कर्मचारीमा कोरोना देखिएपछि सल्यान सिडिओ कार्यालय सिल

कर्मचारीमा कोरोना देखिएपछि सल्यान सिडिओ कार्यालय सिल

    प्रकाशित मितिः बिहिबार, कार्तिक १३, २०७७       |
सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यान ८ दिनका लागि सिल गरिएको छ। केही कर्मचारीलाई कोरोना पुष्टि भएपछि कात्तिक १३ गतेदेखि २० गतेसम्मका लागि प्रशासन कार्यालय बन्द गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बुधबार एक विज्ञप्तिमार्फत् कार्यालयमा अत्याधिक भिडभाड हुने हुँदा त्यसले सेवाग्राहीमा समेत कोरोना संक्रमनको जोखिम बढाएको हुँदा कार्यालय बन्द गरिएको जानकारी दिएका छन्। यो
कुटपिटपछि दैलेखमा एक जनाको हत्या

कुटपिटपछि दैलेखमा एक जनाको हत्या

    प्रकाशित मितिः बुधबार, कार्तिक १२, २०७७       |
दैलेख । दैलेखको नौमुले गाउँपालिका-१ राइले धनीगाउँ बस्ने ४० वर्षीय भबिन्द्र शाहीको कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भबिन्द्रलाई मंगलबार बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे थाहा पाएपछि पुगेको जिल्ला प्रहरी कार्यालय दैलेख र इलाका प्रहरी कार्यालय नौमुलेको टोलीले ६ जनालाई पक्राउ गरेको हो । उनीहरुको नाम भन
कर्णाली प्रदेशमा पनि कोरोना संक्रमितको निशुल्क उपचार

कर्णाली प्रदेशमा पनि कोरोना संक्रमितको निशुल्क उपचार

    प्रकाशित मितिः शनिबार, कार्तिक ८, २०७७       |
सुर्खेत । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । योसँगै प्रदेश १, प्रदेश २,   बागमती, लुम्बिनी, गण्डकीसहित ६ प्रदेशले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका हुन्। सङ्घीय सरकारले कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचा
कर्णाली नेकपाको विवाद उत्कर्षमाः मुख्यमन्त्रीले गरे मुख्य सचेतक निलम्बन

कर्णाली नेकपाको विवाद उत्कर्षमाः मुख्यमन्त्रीले गरे मुख्य सचेतक निलम्बन

    प्रकाशित मितिः सोमवार, अशोज २६, २०७७       |
सुर्खेत । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ । प्रमुख सचेतक गुलाफजङ शाहलाई दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निलम्बन गरेका छन् । उनको ठाउँमा सीता नेपाली नियुक्त गरेको पत्र थमाएको एक सांसदले बताए ।
बलात्कारीलाई फासी दिनुपर्छ : युवा नेता सुनार

बलात्कारीलाई फासी दिनुपर्छ : युवा नेता सुनार

    प्रकाशित मितिः आइतवार, अशोज ११, २०७७       |
सुर्खेत : सुदूरपश्चिम प्रदेशको बझाङ मष्टा गाउँपालिका–२, खिकालामा १२ वर्षीय बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरिएको विषयमा कर्णालीका युवा नेता तथा समाज सेवी तिर्थ सुनारले मुख खोलेका छन् । दलित बालिकामाथि भएको जघन्य अपराधमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने उनले माग गरेका छन् । सम्झना एउटा उदाहरण मात्र भए पनि सिंगो दलित समुदायका महिला बलात्कृत हुँदै गएको प्रति गम्भीर ध्यानाकर्षण भए
रुकुम पश्चिम घटनाका दोषिमाथि कारबाही हुनुपपर्छ : यूवा नेता सुनार

रुकुम पश्चिम घटनाका दोषिमाथि कारबाही हुनुपपर्छ : यूवा नेता सुनार

    प्रकाशित मितिः बिहिबार, अशोज ८, २०७७       |
सुर्खेत : रुकुम पश्चिम चौरजहारीको सोतिमा जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने युवा नेता तथा समाज सेवी तिर्थ सुनारले बताएका छन् । बिहीबार उच्च अदालत सुर्खेतमा गरिएको खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त घटना राजनीतिक करण नगरि न्यायोचित ढंगले टुंग्याउनु पर्ने बताए । जेठ १० गते अन्तरजातीय विवाह गर्न रुकुम पश्चिमको चौरजहारीस्थित सोतिमा रहेका आ