19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

प्रदेश नं. ५

भुकम्प सुरक्षा दिवस मनाईने

भुकम्प सुरक्षा दिवस मनाईने

    प्रकाशित मितिः सोमवार, पुस २१, २०७६       |
रावन बिश्वकर्मा, बाँसगढी । बर्दियामा सप्ताह व्यापी कार्यक्रम गरी २२ औँ भुकम्प सुरक्षा दिवस मनाउने निर्णय गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका अध्यक्ष प्रेमलाल लामिछानेको अध्यक्षतामा आईतबार बसेको बैठकले भुकम्प सुरक्षा दिवस सप्ताह व्यापी कार्यक्रम गरी भव्य रुपमा मनाउने निर्णय गरेको हो । ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्न जिम्वेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने नार
कर्णालीमा छाउपडि प्रथा, भत्किए छाउगोठ, भत्किएन छाउप्रथा

कर्णालीमा छाउपडि प्रथा, भत्किए छाउगोठ, भत्किएन छाउप्रथा

    प्रकाशित मितिः सोमवार, पुस २१, २०७६       |
चेत नारायण पाण्डेय । सुर्खेत ।  सुर्खेत पञ्चपुरी नगरपालिका वडा नं. ५ मा बस्दै आएकी राधिका बिक (नाम परिर्वतन)ले शिक्षामा प्रविणता तह पास गरेकी छन् । कक्षा १० पास गर्ने बित्तिकै बिहे भयो । दुई सन्तानकी आमा समेत रहेकी राधिकाको १३ वर्षको उमेर देखी नै महिनावारी सुरु भएको हो । उनी पहिलो महिनावारी भएको बेला नै छाउगोठमा बसिन् । अहिले सम्म पनि उनी छाउ ‐महिनावारी) भएको समयमा छाउगोठ मै बस्छिन् । गत वर्ष नगरप
प्रादेशिक महोत्सवको उद्घाटन मन्त्री भट्टले गर्ने

प्रादेशिक महोत्सवको उद्घाटन मन्त्री भट्टले गर्ने

    प्रकाशित मितिः सोमवार, पुस २१, २०७६       |
कोहलपुर । आगामी पुस २४ गते बाट कोहलपुरमा हुन गइरहेको तेस्रो प्रादेशिक महोत्सवको उद्घाटन संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले गर्ने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर समितिद्धारा आयोजना गरिने महोत्सवको मन्त्री भट्टले उद्घाटन गर्ने पक्का भएको हो । ‘तेस्रो प्रादेशिक औधोगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव २०७६’को उद्घा
नेपालगञ्जमा म्याद नाघेका ग्यास सिलिन्डर छ्यापछ्याप्ती

नेपालगञ्जमा म्याद नाघेका ग्यास सिलिन्डर छ्यापछ्याप्ती

    प्रकाशित मितिः सोमवार, पुस २१, २०७६       |
बाँके । बाँकेको नेपालगञ्जमा म्याद नाघेका ग्यास सिलिन्डर छ्यापछ्याप्ती भेटिने गरेका छन् । ग्यास बिक्रेताले पुराना ग्यास सिलिन्डरमा रङरोगन गरी नयाँ देखाउँदै ग्यास भरेर बिक्री गर्दै आएका छन् । यसले ग्यास उपभोक्ता आमनागरिक उच्च जोखिममा देखिएका छन् । यस्ता कामको नियमन गर्ने निकाय स्थानीय प्रशासन र उपभोक्ता हकहित संरक्षण मञ्चलगायतका निकायहरू मौन देखिएका छन् । उपभोक्ताको ज्यानै जोखिममा हुँदासमेत उनीहरूल
नेल्टा बाँकेको १२औँ वार्षिक साधारण सभा कोहलपुरमा

नेल्टा बाँकेको १२औँ वार्षिक साधारण सभा कोहलपुरमा

    प्रकाशित मितिः आइतवार, पुस २०, २०७६       |
कोहलपुर/  नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) बाँकेको १२औँ वार्षिक साधारण सभा शनिबार कोहलपुरमा सम्पन्न भएको छ । वार्षिक सधारण सभाको शिक्षा विकास तथा समन्वय ईकाइ बाँकेका प्रमुख रामसुरेश यादवले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका यादवले प्रविधियूक्त गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए । साथै उनले नेल्टा बाँकेलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । कार्यक
जुनकिरीको साधारण सभा

जुनकिरीको साधारण सभा

    प्रकाशित मितिः आइतवार, पुस २०, २०७६       |
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालनमा रहेको जुनकिरी कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बीच सहकारीको साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा सहकारीको भावि योजना प्रस्तुत गरिएको थियो । सहकारीका अध्यक्ष विनोद पौडेलद्धारा प्रस्तुत प्रतिवेदनमा सहकारीका योजनाहरु अघि सारिएको छ । सहकारीले सदस्यहरुको क्षमता विकास व्यवसाय
नेपालगञ्जमा कान्जी हाउसको बिजोग, पशुचौपायाले पाउँदैनन् पोषकतत्व

नेपालगञ्जमा कान्जी हाउसको बिजोग, पशुचौपायाले पाउँदैनन् पोषकतत्व

    प्रकाशित मितिः आइतवार, पुस २०, २०७६       |
नेपालगञ्ज । बाँके नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको कान्जी हाउस धमाधम पशुचौपाया मर्न थालेका छन् । कान्जी हाउसमा उचित खाना र बस्ने व्यवस्था नहुँदा पछिल्लो केही दिनयता पशुचौपायाहरु मर्न थालेका हुन् । कान्जी हाउसमा रहेका पशुचौपायाहरुले पोषकतत्व भएका दानापानी खान पाउँदैनन् । पोषकतत्व नपुगेपछि त्यहाँका अधिकांश पशुचौपायाहरु दुब्लाएका छन् । अत्यधिक चिसोका कारण कान्जी हाउसमा रहेका एक दर्जन
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोहलपुरको महोत्सव उद्घाटन गर्ने

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोहलपुरको महोत्सव उद्घाटन गर्ने

    प्रकाशित मितिः शनिबार, पुस १९, २०७६       |
कोहलपुर । बाँकेको कोहलपुरमा यही २०७६ पौष २४ गतेदेखि माघ ५ गतेसम्म सञ्चालित हुने ’’तेस्रो प्रादेशिक औधोगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी ,व्यापार एवं पर्यटन महोत्सवको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोहलपुरको महोत्सव उद्घाटन गर्ने भएका छन् । नेपाल घरेलु तथम साना उद्योग महासंघ कोहलपुर नगरपालिका समितिका अध्यक्ष हेम विक्रम जि.सी.ले प्रदेश नं. ५ का १२ वटा जिल्ला र कर्णा
कोहलपुर महोत्सव सफल पार्न विद्यार्थी संगठनले सहयोग गर्ने

कोहलपुर महोत्सव सफल पार्न विद्यार्थी संगठनले सहयोग गर्ने

    प्रकाशित मितिः शनिबार, पुस १९, २०७६       |
कोहलपुर ।  बाँकेको क्रियाशिल विभिन्न राजनितिक दलका भातृ संगठनले कोहलपुर महोत्सव सफल पार्नको लागि सहयोग गर्ने भएका छन् । कोहलपुरमा पुस २४ गते आयोजना हुन लागेको महोत्सव सफल बनाउनको लागि सहयोग गर्ने भएका हुन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पाँच राजनितिक दलका विद्यार्थी संगठनहरुको तर्फबाट आवश्यक सहयोग गर्ने बताईएको हो । तेस्रो प्रादेशिक लघु, घरेलु, कृषि तथा प्रविधि प्रर्दशनी, व्यापार
महोत्सवको तयारी अन्तिम चरणमा

महोत्सवको तयारी अन्तिम चरणमा

    प्रकाशित मितिः शनिबार, पुस १९, २०७६       |
कोहलपुर । बाँकेको कोहलपुरमा हुन गईरहेको तेस्रो प्रादेशिक लघु, घरेलु, कृषि तथा प्रविधि प्रर्दशनी, व्यापार एंव पर्यटन महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ नगर समिति कोहलपुरको आयोजनामा हुन गईरहेको महोत्सवको तयारी अन्तिम चरण पुगेको हो । महोसत्वको लागि करिब ९० प्रतिशत तयारी कार्य पुरा भईसकेको महोत्सव सचिवालयले जनाएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक
बैजनाथको प्राथमिकता भौतिक पुर्वाधार र शिक्षा

बैजनाथको प्राथमिकता भौतिक पुर्वाधार र शिक्षा

    प्रकाशित मितिः शनिबार, पुस १९, २०७६       |
कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकाबाट प्रवाह गरिने सेवा सुविधामा स्थानीयबासीले पुर्वाधार र शिक्षाका विषयमा तीव्र असन्तुष्टि जनाएका छन् । शुक्रबार गाउँपालिकामा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा सहभागी स्थानीयहरुले पुर्वाधार विकास र शिक्षा क्षेत्रमा जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका हुन् । स्थानीय तहमा जनप्रतिनिधीहरु निर्वाचित भएर आएको साढे दुई वर्ष भइसक्दा पनी जनतासँग जोडिएका क्षेत्रमा का
बाँकेमा चट्याङ : पाँच घाइते, पशुको मृत्यु

बाँकेमा चट्याङ : पाँच घाइते, पशुको मृत्यु

    प्रकाशित मितिः शुक्रबार, पुस १८, २०७६       |
कोहलपुर ।  बाँकेको नेपालगञ्जम १३ मा परेको चट्याङका कारण पाँच जना घाईते भएका छन् । शुक्रबार बिहान परेको चट्याङका कारण पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कार्यालयले दिएका जानकारी अनुसार एक पशुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बीरबहादुर ओलीका अनुसारु नेपालगञ्ज उपमहानगरपालिका–१३ महापुरवामा चट्याङ गरेको हो । चट्टयाङ्ग