
‘अधुरा काम पूरा गर्न मेरो उम्मेदवारी’: तेजप्रसाद अधिकारी
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७
|
बाँकेको कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि भोली शनिवार निर्वाचन हुँदैछ । संघको नयाँ नेतृत्वको लागि व्यवसायीका दुई प्यानलहरु चुनावी मैदानमा उत्रिएका छन् । बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समावेशी व्यवसायी प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा तेजप्रसाद अधिकारी चुनावी मैदानमा उत्रिएका छन् ।
लामो समय व्यवसायिक जिवनका साथै शिक्षण पेशामा आवद्ध रहिसकेका अधिकारी एक कार्यकाल संघको महासचिव समे