17 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

प्रदेश नं. ३

माधव नेपाल समूहका सांसदले आइतबार राजीनामा दिने

माधव नेपाल समूहका सांसदले आइतबार राजीनामा दिने

    प्रकाशित मितिः आइतवार, बैशाख २६, २०७८       |
काठमाडौँ — केही दिनदेखिको वार्ता र छलफल कुनै निष्कर्षमा पुग्न नसकेपछि अन्तत : नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुले आइतबार राजीनामा दिने भएका छन् । माधव नेपाल- झलनाथ खनाल समूहका नेता र सांसदहरुको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको भन्दै राजीनामा दिने निर्णय गरेको पार्टी स्रोतले बताएको छ । प्रधानमन्त्री
नेपालमा कोरोनाको नयाँ रेकर्ड: थपिए ९०७० संक्रमित

नेपालमा कोरोनाको नयाँ रेकर्ड: थपिए ९०७० संक्रमित

    प्रकाशित मितिः शुक्रबार, बैशाख २४, २०७८       |
कोहलपुर । नेपालमा देशभर पछिल्लो २४ घण्टा बिहीबार ९ हजार ७० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा २० हजार ३ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ९ सय ७० र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा २४ घण्टामा संक्रमण देखिएको सबैभन्दा बढी संख्या हो । मन्त्रालयका अनुसार २४ घण्टाम
गण्डकीका मुख्यमन्त्री गुरूङलाई कोरोना

गण्डकीका मुख्यमन्त्री गुरूङलाई कोरोना

    प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७८       |
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणको आशंकामा परीक्षण गर्न मंगलबार उनले स्वाब दिएका थिए। पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मुख्यमन्त्री गुरूङको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ। यसअघि उनको एन्टिजेन परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । उनलाई कोरोना पुष्टी भए लगत्तै गण्डकी प
माओवादीले बुझायो समर्थन फिर्ता लिएको पत्र

माओवादीले बुझायो समर्थन फिर्ता लिएको पत्र

    प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७८       |
काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएकोबारे जानकारी माओवादीले संसद सचिवालयलाई गराएको छ । मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो । माओवादीका मुख्य सचेतक देव गुरुङले पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको
स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

    प्रकाशित मितिः सोमवार, बैशाख २०, २०७८       |
काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल लगाउनका लागि छलफल सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण उच्च गतिमा फैलिएकाले त्यसालाई रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य संकटकालको आवश्यक देखिएको बताए। उनले सोही विषयमा निर्णय गर्न स्वास्थ्य मन्त्रालय तथा मन्त्रिपरिषद्‍मा छलफल सुरु गरिएको बताए। उनले भने, 'संकटकालका लागि छलफल सुरु भएको छ। तर, कहिलेद
तीन हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

तीन हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

    प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८       |
काठमाडौँ, (रासस) ः आज देशभरिमा तीन हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । आज नै ३७८ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले पिसिआर प्रविधिबाट १२ हजार ४०० र एन्टिजिन विधिबाट ८९३ गरी जम्मा १३ हजार २९३ को परीक्षण गरेको थियो । हाल होम आइसोलेशनमा २० हजार ५३५ र संस्थागत आइसोलेशनमा एक हजार ८९९ रहेका छन् । त्यस्तै, आइसियु २६८ र भेन्टिलेटरमा ७८ रहेका छन्
‘श्रमजीवी पत्रकारको समस्या समाधानका लागि जोड’

‘श्रमजीवी पत्रकारको समस्या समाधानका लागि जोड’

    प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८       |
काठमाडौँ,(रासस): विभिन्न समाचार माध्यममा कार्यरत सम्पादकले समाचार कक्षसँगको सम्बन्ध सुमधुर बनाएमात्र श्रमजीवी पत्रकारको समस्या समाधानका लागि सहज हुने बताएका छन्। नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आइतबार विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादकसँग गरेको छलफल तथा बहसमा उहाँहरूले महासङ्घका सदस्य र सम्पादकमात्र नभएर सञ्चार उद्यमीसँग निरन्तर संवाद गरेमात्र श्रमजीवी पत्रकारको समस्या समाधा
दिक्तेल–बाम्राङ–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु

दिक्तेल–बाम्राङ–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु

    प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८       |
खोटाङ, (रासस) : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कबाट बाम्राङ–बुइपा हुँदै गाईघाटसम्म सिधा बस सेवा शुरु गरिएको छ । खोटाङ यातायात प्रालिले आइतबारदेखि नियमित सञ्चालन हुनेगरी दिक्तेल–बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु गरेको हो । दिक्तेलको रत्नपार्कबाट प्रत्येक दिन दिउँसो ४ बजे बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटका लागि बस
सुनको मूल्य तोलामा ४ सयले घट्यो

सुनको मूल्य तोलामा ४ सयले घट्यो

    प्रकाशित मितिः शुक्रबार, माघ २, २०७७       |
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले गिरावट आएको छ। बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ। यता चाँदीको मूल्य भने स्थिर छ। बुधबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारका लागि पनि चाँदीको मूल्य १२ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासं
सुनको भाउ घट्दोक्रममा, आज पनि ८०० ले सस्तियो

सुनको भाउ घट्दोक्रममा, आज पनि ८०० ले सस्तियो

    प्रकाशित मितिः सोमवार, पुस २७, २०७७       |
काठमाडौं । सुनचाँदीको भाउ घट्नेक्रम सोमबार पनि जारी रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले ओरालो लागेको सुनको भाउ सोमबार पुनः ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ । हिजो आइतबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि तोलामा ८०० ले घटेर तोलाको ९१
उपाध्यक्ष नपाएपछि फेरि ओलीतिर लागे बादल

उपाध्यक्ष नपाएपछि फेरि ओलीतिर लागे बादल

    प्रकाशित मितिः बिहिबार, पुस ९, २०७७       |
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अन्तत: राजनीति रुपमा विभाजन भएको छ । ५ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा संसद विघटनको सिफारिस गरे । त्यहि दिन उनका पार्टीका नेताहरुले उक्त कदमको विरोध गदै फिर्ता लिन दबाब दिए तर ओलीले मानेनन् । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिस अनुमोदन गरीन । आइतबारबाट नै नेकपा विभाजनको जग बसेको हो । त्यसको दोस्रो दिन देखि
Breaking: ओली बर्खास्त भएपछि माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

Breaking: ओली बर्खास्त भएपछि माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

    प्रकाशित मितिः मङ्लबार, पुस ७, २०७७       |
काठमाडौं । अध्यक्ष केपी शर्मा ओली बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो । वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने निर्णय भएको झलनाथ खनालले प्रस्तावको घोषणा गरे ।