14 April 2024  |   आइतवार, बैशाख २, २०८१

प्रदेश नं. ३

नेपाली सेनाले ऐतिहासिक हात हतियार र फोटो प्रदर्शनी गर्ने

नेपाली सेनाले ऐतिहासिक हात हतियार र फोटो प्रदर्शनी गर्ने

    प्रकाशित मितिः बुधबार, माघ १७, २०७४       |
काठमाडौं,१७ माघ/ नेपाली सेनाले ‘महाशिवरात्री तथा सेना दिवस २०७४’ को उपलक्ष्यमा यही माघ २५ देखि २७ गतेसम्म सैनिक मुख्यालयमा फोटो प्रदर्शनी गर्ने भएको छ । नेपाली सेना ‘इतिहासदेखि वर्तमानसम्म’ आधारित रहेर आयोजना हुने उक्त कार्यक्रममा सेनाको ऐतिहासिक हतियार, उपकरण, पोशाकलगायत विविध प्रदर्शनी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । सेनाले पहिलो पटक आयोजना गर्न लागेको उक्त ब
काठमाडौंमा पक्राउ परेका नक्कली डाक्टरहरु प्रहरीद्वारा सार्वजनिक

काठमाडौंमा पक्राउ परेका नक्कली डाक्टरहरु प्रहरीद्वारा सार्वजनिक

    प्रकाशित मितिः बुधबार, माघ १७, २०७४       |
काठमाडौं, १७ माघ/  प्रहरीले दुई दिन अघि राजधानीका विभिन्न अस्पतालबाट नियन्त्रणमा लिएका नक्कली डाक्टरहरु अधिकांश चिनियाँ रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज(बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका मध्य १३ जना चिनियाँ, एक जना अष्ट्रेलियन र ३ जना अस्पताल संचालक नेपाली रहेको जनाएको हो । मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा गत सोमबार पाँच वटा निजी अस्पताल
नयाँ प्रधानमन्त्रीबाट पेट्रोल पाइपलाइनको शिलान्यास

नयाँ प्रधानमन्त्रीबाट पेट्रोल पाइपलाइनको शिलान्यास

    प्रकाशित मितिः बुधबार, माघ १७, २०७४       |
काठमाडौं,१७ माघ/   नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल–भारत (रक्सौल–अमलेखगञ्ज) पेट्रोल पाइप लाइन निर्माण सुरु गर्ने भएको छ । पाइप लाइनका लागि धमाधम पाइप नेपाल भित्रिरहेको भए पनि भारतले नयाँ सरकार बनेपछि पाइप लाइन निर्माण थाल्ने संकेत गरेको हो । वाम गठबन्धनको बहुमत रहेकाले भावी प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई हेरिएको छ । राजनीतिक स्वार
महासंघको विकल्प कुनैपनि संस्था हुन सक्दैन : भवानी राणा

महासंघको विकल्प कुनैपनि संस्था हुन सक्दैन : भवानी राणा

    प्रकाशित मितिः मङ्लबार, माघ १६, २०७४       |
काठमाडौं,१६ माघ/ नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रको सशक्त नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको महासंघको विकल्प कुनैपनि संस्था हुन नसक्ने दाबी गरेकी छन् । महासंघले आगामी फागुनमा आयोजना गर्न लागेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाका विषयमा जानकारी गराउन सोमबार महासंघ सचिवालयमा गरिएको पत्रकार सम्मेलनमा राणाले उक्त दाबी गरेकी हुन् । निजी क्षेत्रले अब मुलुकको आर्
अब घरमै अध्ययन गरेर विश्वविद्यालयको डिग्री लिन पाउने

अब घरमै अध्ययन गरेर विश्वविद्यालयको डिग्री लिन पाउने

    प्रकाशित मितिः मङ्लबार, माघ १६, २०७४       |
काठमाडौं,१६ माघ/  नियमित रुपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले अब घरमै अध्ययन गरेर पिएचडीसम्मको डिग्री लिन पाउने भएका छन् । पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले अब प्रविधिको प्रयोग गरी डिप्लोमादेखि पिएचडिसम्मको डिग्री दिने भएको हो । खुला विश्वविद्यालयको सोमबार बसेको प्राज्ञिक परिषद बैठकले डिप्लोमा, पोस्टग्राजुयट डिप्लोमा, मास्टर्स, एमफिल र पिएचडीसम्मका कार्यक्रम सञ्च
​अाज शहिद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

​अाज शहिद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

    प्रकाशित मितिः मङ्लबार, माघ १६, २०७४       |
काठमाडौं,१६ माघ/   अाज माघ १६ गते शहीद दिवस मनाइँदैछ ।  प्रजातन्त्र स्थापना तथा पुनस्र्थापना र विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मंगलबार पनि शहीद दिवस मनाइँदै छ । शहीदको सम्झनामा गएको १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम भइरहेको छ । शहीद दिवसका अवसरमा रत्नपार्क, शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरि गरी शहीदप्रति श्रद्धाञ्जलि दिईं
सार्वजनिक उद्योगलाई कमिसनमा बेच्ने क्रम रोकिन्छ :ओली

सार्वजनिक उद्योगलाई कमिसनमा बेच्ने क्रम रोकिन्छ :ओली

    प्रकाशित मितिः सोमवार, माघ १५, २०७४       |
काठमाडौं,१५ माघ/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक उद्योगलाई कमिसनको लोभमा बेच्ने चलन अब रोकिने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको नयाँ कार्यसमितिलाई बधाइ दिन भएको कार्यक्रममा अध्यक्ष ओलीले विगतमा धेरै सार्वजनिक उद्योग कमिसनमा बेचिएको भन्दै अबको सरकारले त्यस्ता उद्योगको संरक्षण गर्ने बताउनुभयो । ‘सार्वजनिक स्वामित्वका उद्योगलाई कमिसनका नाममा बेचेर सखाप पारेर होइन निजी क्ष
राष्ट्रियसभामा २४ जना निर्विरोध, ३२ सिटमा ५२ जनाको प्रतिस्पर्धा

राष्ट्रियसभामा २४ जना निर्विरोध, ३२ सिटमा ५२ जनाको प्रतिस्पर्धा

    प्रकाशित मितिः सोमवार, माघ १५, २०७४       |
काठमाडौं,१५ माघ/  निर्वाचन आयोगले राष्ट्रियसभामा २४ जना निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । ७ वटै प्रदेशमा गरी २४ जना निर्वाचिन भएको भन्दै आयोगले अब ३२ पदका लागि ५२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको जनाएको छ । प्रदेश नम्बर १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निविरोध निर्वाचित भएका छन् । १ नम्बरमा अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पद गरी जम्मा २ पदका लागि चुनाव हुने छ
चूडामणि शर्माविरुद्ध अकुत सम्पत्ति आर्जनमा अर्को मुद्दा दायर

चूडामणि शर्माविरुद्ध अकुत सम्पत्ति आर्जनमा अर्को मुद्दा दायर

    प्रकाशित मितिः सोमवार, माघ १५, २०७४       |
काठमाडौं,१५ माघ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार करोड २९ लाख ५४ हजार १२४ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगमा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । निलम्बित महानिर्देशक शर्माको सम्पत्तिको छानबिन गर्दा अस्वाभाविक देखिएको भन्दै आयोगले सोमबार बिगो असुलउपर गरी कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो । उनले सार्वजनिक स
नेपाल–भारतबीच अहिले सीमा विवाद छैन : महतो

नेपाल–भारतबीच अहिले सीमा विवाद छैन : महतो

    प्रकाशित मितिः सोमवार, माघ १५, २०७४       |
भक्तपुर,१५ माघ/ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले वाम गठबन्धनको सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताएका छन् । रफ्त सन्चार क्लबमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा उनले वाम गठनबन्धनसँग सरकार गठनका विषयमा सहमति नहुने स्पस्ट गरे । एमालेले संविधान संशोधनका विषयमा सकारात्मक धारणा सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पुर्‍याएको आरोप उनले लगाउँदै भने–‘ए
मानव अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन

मानव अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन

    प्रकाशित मितिः सोमवार, माघ १५, २०७४       |
भक्तपुर,१५ माघ/  भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरी ‘सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र’ नामाकरण गरिएको छ । स्वास्थ्यमन्त्री दीपक बोहराले सोमबार एक कार्यक्रमकाबीच विधिवतरुपमा अस्पतालको नाम परिर्वतन गरेका हुन् । सोही समारोहमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा ज्यान अर्पण गरेका वीर सहिद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । २०६९ वैशाख ११ गते स्
प्रधानमन्त्री देउवाको अर्को प्रस्तावः बेरोजगार युवालाई मासिक २ हजार बेरोजगार भत्ता !

प्रधानमन्त्री देउवाको अर्को प्रस्तावः बेरोजगार युवालाई मासिक २ हजार बेरोजगार भत्ता !

    प्रकाशित मितिः सोमवार, माघ १५, २०७४       |
काठमाडौं,१४ माघ/   कामचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोचना खेपिरहेका प्रधानमन्त्रीले त्यसलाई थप निरन्तरता दिने संकेत गरेका छन् । त्यसलाई ‘प्रतिबद्धता पूरा गरेको’ भन्दै उनले अनुचित लागे आउने सरकारले खारेज गरिदिए हुने बताएका छन् ।‘सरकारमा आउनुअघि नै प्रधानमन्त्री भएपछि यो–यो गर्छु भनेर मैले बोलेको थिएँ । प्रधानमन्त्री हुनासाथ सुरुमा निर्वाचन आचारसंहिताले गर्न दिएन । त्यतिबेला दलीय सहमतिको