19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

प्रदेश नं. २

रिम्नाको आर्थिक आधार बन्दै पिकनिक स्पोर्ट

रिम्नाको आर्थिक आधार बन्दै पिकनिक स्पोर्ट

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
कविन्द्र परियार कोहलपुर, १९ असोज/ बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका अधिकाशं सामुदायिक वनहरुको आर्थिक स्थिति कमजोर भएपनि राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा रहेको रिम्ना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहकोे आर्थिक अवस्था भने त्यस सामुदायिक वनमा बनेको पिकनिक स्पोर्टका कारण सन्तोषजनक रहेको पाइएको छ । यस समुहले निर्माण गरेको पिकनिक स्पोर्टका कारण वार्षिक करिव डेढ लाख बराबरको आम्दानी हुने
माओवादी मन्त्रीलाई बर्खास्त गर्ने देउवाको तयारी

माओवादी मन्त्रीलाई बर्खास्त गर्ने देउवाको तयारी

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
काठमाडौं- आफ्नो सरकारले स्पष्ट बहुमत पाएलगत्तै प्रधानमन्त्री शेरवबदुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन्। प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनका पार्टीका शीर्ष नेताहरुसँग 'वान टु वान' वार्ता र कानुन व्यावसायीसँग पनि छलफल गरेर माओवादी मन्त्रीहरुलाई बर्खास्तको तयारीमा गरेका हुन्। गठबन्धनसँग कायम मत कांग्रेस –२०६ राप्रपा
महिला मतदाता ७६ लाख भन्दा बढी

महिला मतदाता ७६ लाख भन्दा बढी

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
काठमाडौं १९ असोज, आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिला मतदाताको संख्या ७६ लाख भन्दा बढी रहेको छ । निर्वाचन आयोगका अनुसार सात प्रदेशका ७७ जिल्लाका कुल १ करोड ५४ लाख २७ हजार ७३१ मतदाता मध्ये ७६ लाख ५१ हजार ६५ जना  महिलाले मतदान अधिकार पाएका हुन् । आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले सात वटै प्रद
‘बृहत् लोकतान्त्रिक गठबन्धन’ले सदस्यहरुको नाम टुङ्गो लगाउदै

‘बृहत् लोकतान्त्रिक गठबन्धन’ले सदस्यहरुको नाम टुङ्गो लगाउदै

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
  कठमाडौ, १९ असोज- नेपाली कांग्रेस लगाएत ६ दलबीच निर्माण भएको ‘बृहत् लोकतान्त्रिक गठबन्धन’ले कार्यदलमा रहने सदस्यहरुको नाम आज टुङगो लगाउने भएको छ । आज सबैदलले आआफ्नो पार्टीको तर्फबाट ‘बृहत् लोकतान्त्रिक गठबन्धन’मा सहभागि हुने नेताहरुको टुङगो लगाउने भएका हुन् । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा बसेको बैठकमा काँग्रेस सहित राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाज
१३औं पटक अनसन बस्दै डा. केसी

१३औं पटक अनसन बस्दै डा. केसी

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
१९ असोज, काठमाडौं । दशैंमा स्थगित भएको डा. गोविन्द केसीको आमरण अनसन आजबाट फेरि सुरु हुने भएको छ । अपराह्न ४ बजेबाट अनसन सुरु गर्ने उनले बताएका छन् । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा. केसीले असोज ९ गतेदेखि आमरण अनसन थालेका थिए । तर, दुई दिनपछि दशैंभरका लागि भन्दै उनले फूलपातीका दिन अनसन स्थगित गरे । त्यसबेला नै उनले स्थगित आमर
आज कोजाग्रत पूर्णिमाः वडादशैंको समापन गरिदैं

आज कोजाग्रत पूर्णिमाः वडादशैंको समापन गरिदैं

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
काठमाडौं, असोज १९ । आश्विन शुक्ल पूर्णिमाका दिन आज यस वर्षको वडादशैं समापन हुँदैछ । घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैं समापन गरिने प्रचलन छ । आज रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भई धनधान्यले पूर्ण बनाउँछिन् भनेर रातभर दीपावली गरेर जाग्राम बस्ने चलन पनि छ । यसो भएकाले यो दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो । यस रात जाग्राम बसेका मानिस
को हुन् एमाले-माओवादी एकताका सूत्रधार ? कसरी मिले ओली र प्रचण्ड ?

को हुन् एमाले-माओवादी एकताका सूत्रधार ? कसरी मिले ओली र प्रचण्ड ?

    प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४       |
प्रधानमन्त्री देउवाले गृहमन्त्री शर्मालाई फोनबाटै भने–त्यति सिट त मै दिइहाल्थेँ नि १८ असोज, काठमाडौं । ०६४ सालको संविधानसभा निर्वाचनबाट माओवादी ठूलो मतान्तरसहित मुलुकको पहिलो दल बनेपछि प्रचण्डले आन्तरिक भेलाहरुमा भनेका थिए, अब सके एमालेलाई निल्ने नत्र ऊसँग मिल्ने नीतिअनुरुप नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्छ । ‘सके मिल्ने नसके निल्ने’ नीति कुनैबेला माओवादीले लियो भने त्यही नीति एमा
बाम गठबन्धनको प्रभाव : नेपाली कांग्रेसले पनि थाल्यो लोकतान्त्रिक शक्तिबीच एकताको प्रयास

बाम गठबन्धनको प्रभाव : नेपाली कांग्रेसले पनि थाल्यो लोकतान्त्रिक शक्तिबीच एकताको प्रयास

    प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४       |
१८ असोज,काठमाडौं / चुनावाको मुखमा एमाले र माओवादी केन्द्रको नयाँ चुनावी गठबन्धन बनेपछि कांग्रेसले पनि लोकतान्त्रिक शक्तिसँग तालमेल र पार्टी एकतासम्मको प्रयास गर्ने तयारी थालेको छ । बाम गठबन्धनको घोषणा भएको दिनबाटै कांग्रेसले तालमेल र पार्टि एकताको प्रयास सुरु गरेको हो । त्यसका लागि प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतका नेताहरु
जीएसटीले जडिबुटी निर्यातमा समस्या 

जीएसटीले जडिबुटी निर्यातमा समस्या 

    प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४       |
बाँके, १८ आश्विन २०७४/ भारत सरकारले जडिबुटी निकासीमा वस्तु तथा सेवा कर (जिएसटी) समेत लगाएपछि जडिबुटी निकासीमा थप समस्या उत्पन्न भएको छ । ‘ट्रान्जिट परमिट’ का कारण घट्दै गएको जडिबुटी निकासीमा जीएसटीका कारण थप समस्या आएको जडिबुटी व्यवसायी संघ नेपालले जनाएको छ । यसअघि केही बर्षदेखि भारतको उत्तर प्रदेश सरकारले लगाएको ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएको नेपाली जडिबुटी माथि
एमाले, माओवादी र नयाँशक्तिबीच निर्वाचनकाे लागि तालमेलको घोषणा

एमाले, माओवादी र नयाँशक्तिबीच निर्वाचनकाे लागि तालमेलको घोषणा

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
काठमाडाैं, १७ असाेज । एमाले , माओवादी केन्द्र र नयाँशक्तिबीच आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने घोषणा भएको छ । चुनावी तालमेलको औपचारिक घोषणा कार्यक्रममा माओवादी जनार्दन शर्माले तालमेलको औपचारीक घोषणा गर्नुभयाे । एमाले र माओवादी र नयाँशक्त्तिबीच तत्कालको लागि चुनावी तालमेल गर्ने र भविष्यमा पार्टी एकीकरण गर्ने सहमति जुटेको बताइएको छ । दुई ठूला पार्टीको गठबन्धनमा ब
एमाले माओवादी एकताप्रति मोहन विक्रमको टिप्पणी–देशमा दुईवटा एमालेको जरुरत थिएन

एमाले माओवादी एकताप्रति मोहन विक्रमको टिप्पणी–देशमा दुईवटा एमालेको जरुरत थिएन

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
काठमाडौं १७ अजोस – नेकपा मशालका महामन्त्री मोहन विक्रम सिंहले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि भइरहेका प्रयास स्वभाविक भएको बताएका छन् । यद्यपि अहिलेकै अवस्थामा आफूहरु वामपन्थी गठबन्धनमा सहभागि नहुने उनले बताए । ‘राजनीतिक सिद्धान्त र दर्शनमा भिन्नता नभएपछि वेग्लै पार्टी रहीरहनु आवस्यक थिएन । एमाले र माओवादीका खासै भिन्नता थिएन’ वरिष्ठ वामपन्थी नेता सिंहले लोकान्
संसद भंग गर्ने तयारीमा प्रधानमन्त्रि देउवा, मन्त्रिपरिषद बैठक बोलाउने तयारिमा

संसद भंग गर्ने तयारीमा प्रधानमन्त्रि देउवा, मन्त्रिपरिषद बैठक बोलाउने तयारिमा

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका संसद भंग गर्ने तयारी गरेका छन् । एमालेसँग एकताका नाममा प्रचण्डले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन तोड्ने अवस्था आएलगत्तै देउवाले तुरुन्तै संसद भंग गर्ने बालुवाटारको उच्च स्रोतले बतायो । यसका लागि देउवाले आन्तरिक तयारी समेत गरिसकेका छन् । उनले सरकारका कानूनी सल्लाहकार (महान्यायाधिवक्ता) र प्रधानन्यायाधीश गोपाल