23 March 2024  |   आइतवार, चैत्र ११, २०८०

प्रदेश नं. २

२ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु

२ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु

    प्रकाशित मितिः बिहिबार, मंसिर ७, २०८०       |
जनकपुरधाम । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ । एकजना सख्त घाइते छन् । मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार बुधबार साँझ करिब ७ः१५ बजेको समयमा सिराहा
प्रेमिकाको ब्वाइफ्रेन्डद्वारा प्रिन्सिपल सर्राफको हत्या, तीन भारतीयसहित ६ जना पक्राउ

प्रेमिकाको ब्वाइफ्रेन्डद्वारा प्रिन्सिपल सर्राफको हत्या, तीन भारतीयसहित ६ जना पक्राउ

    प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०८०       |
बारा । कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्यामा संलग्न ६ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रिन्सिपल सर्राफ एक महिलासँग विवाहोत्तर प्रेम सम्बन्धमा थिए । ती महिलाका अर्का ब्वाइफ्रेन्डले सर्राफको हत्या गरेका हुन् । बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषसँग पनि रिलेसनसीपमा थिइन्
मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

    प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०८०       |
कञ्चनपुर । मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए। शनिबार बिहान ७:३० बजेको समयमा निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाक
५० रुपैयाँको सिक्रीका लागि साथीको हत्या

५० रुपैयाँको सिक्रीका लागि साथीको हत्या

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०८०       |
जलेश्वर । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा रु ५० को सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुईजना साथीले छुरा हानेर हत्या गरेका हुन्। बुधबार राति गाउँमै लागेको दसैँ मेला हेर्न गएका वसन्तले मेलामा ५० मा
सशस्त्र प्रहरीका पूर्व जवानको अनैतिक सम्बन्धका कारण छिमेकीबाट हत्या

सशस्त्र प्रहरीका पूर्व जवानको अनैतिक सम्बन्धका कारण छिमेकीबाट हत्या

    प्रकाशित मितिः आइतवार, अशोज १४, २०८०       |
बारा । सशस्त्र प्रहरी बलका पूर्व जवान अमरेशकुमार सिंहको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । असोज ८ गते राति साढे १२ बजे नेपाल—भारत दसगजामा अमरेशकुमार सिंह मृत भेटिएका थिए । मृतकले ६ महिना पहिले मात्रै सशस्त्र प्रहरीबाट राजिनामा दिएका थिए । सिंहलाई पचरौतानगरपालिका–१ स्थित पिपरपाती गाउँ नजिककै धारिलो हतियार प्रयोग गरेर घाँटी काटेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष
पूर्वसशस्त्र प्रहरी जवानको हत्या आरोपमा चारजना पक्राउ

पूर्वसशस्त्र प्रहरी जवानको हत्या आरोपमा चारजना पक्राउ

    प्रकाशित मितिः मङ्लबार, अशोज ९, २०८०       |
बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा सोमबार बिहानै एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा सोमबार बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थि
सवारी दुर्घटनामा बाबू छोरीसहित तीन जनाको मृत्यु

सवारी दुर्घटनामा बाबू छोरीसहित तीन जनाको मृत्यु

    प्रकाशित मितिः मङ्लबार, भदौ ५, २०८०       |
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका २ हङकङ डाँडास्थित औरही सडक खण्डमा सवारी दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको छ । दुर्घटनामा परी बर्दिबास ८ हात्तीलेटका ५५ वर्षीय बुवा उपेन्द्र महतो र उहाँकी २२ वर्षीया छोरी रविनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यलय बर्दिबासका प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार रविनाको सोमवार साँझ ७ बजेतिर ट्रमा सेन्टर बर्दिबासमा तथ
मन्दिर अगाडि अश्लील टिकटक बनाउने पक्राउ, भिडियो खिच्नेको खोजी हुँदै

मन्दिर अगाडि अश्लील टिकटक बनाउने पक्राउ, भिडियो खिच्नेको खोजी हुँदै

    प्रकाशित मितिः शुक्रबार, साउन १२, २०८०       |
मन्दिर परिसरमा अश्लील हर्कत गरी टिकटक बनाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका ६ का अनिरूद्र यादव रहेका छन् । जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत गर्दै टिकटक बनाएर सामाजिक सञ्जालमा राखेको अभियोगमा १८ वर्षीय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार भिडियोमा तीन जनाको संलग्नता रहेको पाइएकाले भिडियोमा देखिएकी महिला र
जनकपुर जयनगर रेलको यात्रा अब महोत्तरीसम्म हुने

जनकपुर जयनगर रेलको यात्रा अब महोत्तरीसम्म हुने

    प्रकाशित मितिः आइतवार, असार ३१, २०८०       |
काठमाडौं। जनकपुर जयनगर रेल सेवाको दुरी बिस्तार भएको छ। आजदेखि उक्त रेल जनकपुरको कुर्तादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर यात्रा गर्दैछ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उक्त रेलको विस्तारित सेवा उद्घाटन गर्दैछन्। यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेलसेवा संचालन हुँदै आएको थियो। अब भने महोत्तरीको भंगहासम्म यात्रा विस्तार भएको हो।
श्रीमतीको हत्यापछि खुकुरी बाेकेर आफैँ प्रहरी कार्यालय पुगे रामभरोश

श्रीमतीको हत्यापछि खुकुरी बाेकेर आफैँ प्रहरी कार्यालय पुगे रामभरोश

    प्रकाशित मितिः शनिबार, असार २३, २०८०       |
सर्लाही । आफ्नै श्रीमती २८ वर्षीया नैन कुमारी महतोको हत्या अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले हरिवन नगरपालिका–५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश महतोलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो। श्रीमतीको हत्यापछि रामभरोश खुकुरी बोकेर ईलाका प्रहरी कार्यालय हरिवनमा आफैँ उपस्थित भएका थिए। प्रहरीसँगको बयानमा उनले घरायसी कलहका कारण हत्या
डाक्नेश्वरी नगरपालिकाकी उपमेयर भारतीय नागरिक ! स्थानीयकाे उजुरीपछि पक्राउ, श्रीमान फरार

डाक्नेश्वरी नगरपालिकाकी उपमेयर भारतीय नागरिक ! स्थानीयकाे उजुरीपछि पक्राउ, श्रीमान फरार

    प्रकाशित मितिः शुक्रबार, असार २२, २०८०       |
जनकपुरधाम । फर्जी कागजातका आधारमा नेपाली नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीरा यादव पक्राउ परेकी छन् । नागरिकता सम्बन्धी कसूरमा उपमेयर यादव र उनका श्रीमान महेन्द्र यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियाे । सोही मुद्दामा उपमेयर यादवलाई नियन्त्रणमा लिएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उपमेयर यादव दम्पती नै भारतीय नागरिक
महोत्तरीमा गोली चल्यो, ४४ वर्षीय पुरूष गम्भीर घाइते

महोत्तरीमा गोली चल्यो, ४४ वर्षीय पुरूष गम्भीर घाइते

    प्रकाशित मितिः बुधबार, असार २०, २०८०       |
महोत्तरी । महोत्तरीमा गोली चलेको छ। मंगलबार साँझ पौने ६ बजे जिल्लाको रामगोपालपुर नगरपालिका- १ बसबिट्टीमा ४४ वर्षीय श्रवण यादवमाथि गोली प्रहार भएको हो। जिल्ला प्रहरी कार्याल महोत्तरीका प्रवक्ता डिएसपी दीलिपकुमार गिरीका अनुसार यादवलाई ३८ वर्षीय कौशल मण्डलले गोली प्रहार गरेका हुन्। गोली लागेर यादव गम्भीर घाइते भएका छन्। उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको डिएसपी गिरीले जानकारी