25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

प्रदेश गतिविधि

एकल महिलाहरुलाई सम्मान

एकल महिलाहरुलाई सम्मान

    प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६       |
कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको दीप ज्योति माध्यामिक विद्यालयले एकल महिलालाई सम्मान गरेको छ । हरितालिका तीजको अवसरमा एकल महिलालाई सम्मान गरेको हो । बैजनाथ गाउँपालिका वडा नं. १ मा रहेको १५ जना एकल महिलाहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा बैजनाथ गाउँपालिकाका सामाजिक विकास संयोजक गुमान बहादुर दमाईले एकल महिलाहरुलाई समाजमा एकल महिला विरुद्ध हुने हिंसा अन्त्य हुनपर्नेमा जोड दिए । म
अध्ययन पुर्व विद्यार्थीलाई प्रशिक्षण

अध्ययन पुर्व विद्यार्थीलाई प्रशिक्षण

    प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६       |
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १०, मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा विषेश शिक्षा अध्ययन पुर्व प्रशिक्षण गराईएको छ । विद्यालयले नयाँ शैक्षिक सत्रको लागि अध्ययन शुरु गरेको २४ महिने सूचना प्रविधि सम्बन्धि तालिम लिनु पुर्व प्रशिक्षण गराईएको हो । त्रिभुवन विद्यालयले शैक्षिक २०७६÷७७ को लागि प्राविधिक एसएलसी तहको २२ महिने ईन्फमेसन टेक्नोलोजीका बारेमा अध्यापन गराउदै छ । उक्त तालिम लिनको ला
छानविन गर्न मन्त्री राईको गृहमन्त्रालयलाई पत्र

छानविन गर्न मन्त्री राईको गृहमन्त्रालयलाई पत्र

    प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६       |
कोहलपुर । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्ज काञ्जीहाउसमा रहेका गाई सुर्खेतको जंगलमा मृत भेटिएको घटनाबारे छानविन गर्न गृहमन्त्रालयलाई पत्र पठाएका छन् । घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै उनले यसमा छानविन गरी दोषीउपर कारबाही हुनुपर्ने बताए । पत्रमा मन्त्री राईले सामुहिक रुपमा गौहत्या गरिएको विषयमा सर्वसाधारणको आक्रोशलाई मत्थर पार्न गृहले सम्बन्धित निकाय र जिम्मेवार पक्षमाथि छानवि
सुर्खेतमा गौहत्या,चालकसहित पाँच ट्रक नियन्त्रणमा

सुर्खेतमा गौहत्या,चालकसहित पाँच ट्रक नियन्त्रणमा

    प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६       |
कोहलपुर । सुर्खेतमा भएको गौहत्या घटनामा संलग्र रहेको आरोपमा चालकसहित ५ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । छाडाचौपाया नियन्त्रण गर्ने भन्दै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखको शीरस्थान लैजाने क्रममा बिहिबार राति सुर्खेत–दैलेख सडकखण्डको वीरेन्द्रनगरस्थित कटकुवा क्षेत्रमा भीरबाट गाई फालीएका थिए । गाई फालेर नेपालगञ्जतर्फ फर्कदै गरेका आठ वटा ट्रकमध्ये पाँच वटा ट्रक चालकसहित बबईबाट सुर्खे
गाई र गोरु मृत्यु घटनामा नेपालगञ्ज उपमहानगरको लापरवाही

गाई र गोरु मृत्यु घटनामा नेपालगञ्ज उपमहानगरको लापरवाही

    प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६       |
–नारायण ढुङ्गाना काठमाडौँ, १३ भदौ  । छाडा पशु चौपायाको व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरपालिकाले चरम लापरवाही गरेका कारण सुर्खेतमा दर्जनौँ गाई र गोरु मरेका हुन् । छाडा गाई र गोरुको उचित व्यवस्थापन गर्न नसक्दा दैलेख पठाउन लागिएका २५ गाई र गोरु बाटोमै मरेका पाइएको छ । बाँकेको नेपालगञ्जस्थित काञ्जीहाउसबाट ल्याइएका २९१ गाई र गोरुमध्ये २५ गाई र गोरु वीरेन्द्रनगरको कटकुवा जङ्गलमा आज मृत भेटिएका थ
‘भ्रष्टाचारीलाई एक घण्टाभित्र कारवाही हुन्छ’

‘भ्रष्टाचारीलाई एक घण्टाभित्र कारवाही हुन्छ’

    प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६       |
विराटनगर, १३ भदौ । प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीतन्त्रमा कसैले भ्रष्टाचार गरेको जानकारी प्राप्त भएमा एक घण्टाभित्र कारवाही गर्र्ने बताउनुभएको छ । सुशासन तथा योजना समितिद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा उहाँले प्रदेशका जनताका काममा ढिलासुस्ती र भ्रष्टाचार निर्मूल गर्ने कार्यमा आफूसदैव अगाडि रहने छु भन्नुभयो । मुख्यमन्त्री राईले मुलुकमा सुशासन र समृद्धि कायम गर्न जनअपेक्
देशभर एक लाख २४ हजार ४८ व्यक्ति फरार, १० अर्ब असुली बाँकी

देशभर एक लाख २४ हजार ४८ व्यक्ति फरार, १० अर्ब असुली बाँकी

    प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६       |
–रमेश गिरी भक्तपुर, १३ भदौ  नेपालमा अझै पनि अदालतले अपराधी ठहर गरेका एक लाख २४ हजार ४८ व्यक्ति फरार रहेका छन् । भक्तपुर जिल्ला अदालतले आज आयोजना गरेको फैसला कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा फैसला कार्यान्वयन एकाइका महानिर्देशक गजेन्द्रबहादुर सिंहले एक लाख २४ हजार ४८ व्यक्ति फरार हुँदा एक लाख ३८ हजार ४२ वर्ष कैद भुक्तानी बाँकी रहेको र फरार अपराधीबाट रु १० अर्बभन्दा बढी रकम असुल हुन बाँकी रहेको
धार्मिक सद्भाव र सहिष्णुता धमिलो बनाउन खोज्नेहरु मौकाको पर्खाइमा रहेका हुन्छन् :  तुला अधिकारी

धार्मिक सद्भाव र सहिष्णुता धमिलो बनाउन खोज्नेहरु मौकाको पर्खाइमा रहेका हुन्छन् : तुला अधिकारी

    प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६       |
कोहलपुर । संवेदनशील मुद्दाहरुमा नेपालगंज उपमहानगर समयमैं बोल्नुपर्छ । तैं चुप मैं चुप हुनु राम्रो होइन । धार्मिक सद्भाव र धर्म सहिष्णुता नेपालगंजको पहिचान हो । धमिलो बनाउन खोज्नेहरु हरपल मौकाको पर्खाइमा रहेका हुन्छन् । हरेक खालका घटना वा हल्लाहरुको सहि सूचना नगरबासीले थाहा पाउनु उनीहरुको अधिकार हो । यथार्थ जानकारी समयमैं सूचित गर्नु स्थानीय सरकारको कर्तव्य हो ।
यमाहा एक्सचेन्ज महामेला एक दिन थप

यमाहा एक्सचेन्ज महामेला एक दिन थप

    प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६       |
कोहलपुर । बाँकेको कोहलपुरमा मंगलबारदेखि सुरु भएको यमाहा एक्सचेन्ज महामेला एक दिन थप गरिएको छ । कोहलपुरमा पहिलो पटक थुप्रै खरिद अफर सहित सुरु भएको महामेला सेवाग्राहीको माग अनुसार एक दिन थपिएको हो । पहिलोपटक आयोजना गरिएको मेलाको तेस्रो दिनसम्म नै निकै उत्साहजनक सहभागिता रहेको यमाहाको कोहलपुरको लागि आधिकारीक विक्रेता श्रेष्ठ ट्रेड हबका सञ्चालक प्रसन्न श्रेष्ठले बताए । शुक्रबारसम्म ४२ जनाले मोटर
हवल्दारपुरमा सुरु भयो तीज महोत्सव

हवल्दारपुरमा सुरु भयो तीज महोत्सव

    प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६       |
कोहलपुर । बाँकेको कोहलपुरमा प्रथम हवल्दारपुर कृषि व्यापार तथा तीज महोत्सव शुरु भएको छ । हवल्दारपुर कृषि उपज बजार समितिको आयोजनामा महोत्सव शुरु भएको हो । शुक्रबारबाट शुरु भएको कृषि व्यापार महोत्सवको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक समारोहका बीच उद्घाटन गरिन् । उनले कृषि समृद्धिको आधार भएको बताईन् । मन्त्री पौडेलले कृषि क्षेत्रको विकास भएमा देश र जनता पनि आर्थिक रुपमा सबल
नेकपा पनि संघियता प्रति दिक्क भईसक्यो : राजमो

नेकपा पनि संघियता प्रति दिक्क भईसक्यो : राजमो

    प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६       |
कोहलपुर । राष्ट्रिय जनमोर्चाले संघियता खारेजीको आन्दोलन गर्दा खिल्ली उडाउनेहरु नै अहिले संघियताबाट दिक्क भइसकेको राजमो नेताहरुले दाबी गरेका छन् । हिजो भारतीय डिजाइनमा ल्याएको संघियताले नेपाल र नेपालीमा बिखण्डन ल्याउंछ भन्दा हामीलाई खिल्ली उडाउनेहरु अहिले संघियताको सुरुवाती नतिजाबाटै अघाइसकेका छन्, नेताहरुले भनें,सबै देशभक्त जनता एक जुट भएर संघियता खारेज नगरे कालान्तरमा पहाड र तराइलाई टुक्राए