मानसिक यातना नदिन प्रहरीलाई पत्रकार महासंघको चेतावनी
प्रकाशित मितिः आइतवार, माघ १२, २०७६
|
बुटवल ।
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिती सदस्य माधव न्यौपानेलाई प्रहरीले दिएको मानसिक यातना प्रति नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गौतमबुद्ध सन्देश दैनिकका प्रवन्ध सम्पादक रहेका न्यौपानेलाई केही दिनअघि रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेम कुमार थापाले कार्यालयमा बोलाई सवा एक घण्टासम्म मानसिक रुपमै यातना दिएको घटनाप्रति प्रदेश ५ समि