18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

स्वास्थ्य

बच्चाको उचाइ बढाउने ६ उपाय

बच्चाको उचाइ बढाउने ६ उपाय

    प्रकाशित मितिः मङ्लबार, माघ २३, २०७४       |
बच्चाको उचाइ बढाउने ६ उपाय १. बढ्दै गरेका बालबालिका निद्रा पुग्ने गरी सुतेका छन् कि छैनन्, ध्यान दिनुहोस् । उनीहरुका लागि कम्तीमा पनि १० देखि १२ घन्टा सुत्नु आवश्यक छ । सुत्दा ग्रोथ हार्मोन उत्पादन हुन्छ र वृद्धिलाई सघाउ पुर्‍याउँछ । आराम नगर्दा पनि बच्चाको हाइट ठीकसंग बढ्दैन । २. बच्चाको खानामा प्रोटिन, आइरन, भिटामिन र क्याल्सियम तत्वले भरपूर चिज सामेल गर्नुस् । ३. बच्चालाई घरबाहि
आफूलाई गर्भवती बनाउने पुरुषलाई ५ सय युरो दिने युवतीको घोषणा

आफूलाई गर्भवती बनाउने पुरुषलाई ५ सय युरो दिने युवतीको घोषणा

    प्रकाशित मितिः सोमवार, माघ २२, २०७४       |
इन्टरनेटमा आफ्नो तस्विर राखी आफूलाई गर्भवती बनाउन पुरुषलाई खुलेआम यौन प्रस्ताव राखेपछि एक जना रोमानियाली महिला अहिले सेलिब्रेटी बनेकी छन् । पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले आफूसँग यौनसम्पर्क राखेर गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणासमेत गरेकी छन् । आवेदनमा छानिएका पुरुषले वीर्य उपलब्ध गराए पनि उनले अभिभावकको अधिकार नपाउने सर्त अगाडि सारेकी
सधैं जवानी देखिन चाहनुहुन्छ भने सेक्सप्रति रुची कायमै राख्नुस्

सधैं जवानी देखिन चाहनुहुन्छ भने सेक्सप्रति रुची कायमै राख्नुस्

    प्रकाशित मितिः सोमवार, माघ २२, २०७४       |
सेक्सका लागि उचित समय हुन्छ भन्ने मान्यता बोकिन्छ । सेक्स प्रति इच्छा राखिराख्नु पनि फाइदाजनक भएको एक अनुसन्धानले जनाएको छ । जापा इन्टरनल मेडिसिन जर्नलमा प्रकाशित सर्वेका अनुसार बढ्दो उमेरमा जुन महिला सेक्स्युअल्ली एक्टिभ हुन्छन् उनीहरु वर्षौसम्म सेक्स गर्दछन् । अनुसन्धानकर्ताले दिएको जानकारी अनुसार यदि तपाई सधैं जवान देखिन चाहनुहुन्छ भने सेक्सप्रति आफ्नो रुची कायमै राख्नुस् ।सेक्स्युअल रुपमा सक्र
यसरी बनाउनुहोस् स्तन आकर्षक र कसिलो

यसरी बनाउनुहोस् स्तन आकर्षक र कसिलो

    प्रकाशित मितिः शुक्रबार, माघ १९, २०७४       |
एजेन्सी : आकर्षक शरीरका आ-आफ्नै आधार होलान्। यहाँ यौन आकर्षणको सन्दर्भमा कस्तो शरीरलाई विशेष यौन आकर्षक मानिन्छ केही चर्चा गरौं। पुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश अनि कसिलो मांसपेसी भएकी महिलालाई आकर्षक मानिन्छ। त्यस्तै विकसित स्तन पनि महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छ। विकसित स्तनले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ। त्यसैले जैविक रूपमा पुरुषहरू थाहा पाएर वा नपाई
शिविरमा ६ सय बढीको स्वास्थ्य परीक्षण

शिविरमा ६ सय बढीको स्वास्थ्य परीक्षण

    प्रकाशित मितिः शुक्रबार, माघ १९, २०७४       |
सुदिप अधिकारी बर्दिया,१९ माघ/  बारबर्दिया नगरपालिका–८ रानीपुरका ६५ वर्षीय भग्गन थारु प्रसन्न मुद्रामा पारिलो घाम ताप्दै स्वास्थ्य जाँचको पालो कुरिरहेको थिए । पत्नीका साथै अन्य छिमेकी पनि लिएर स्वास्थ्य शिविरमा आएका भग्गनले केही समय पछि पालो पाए । उनी हाड जोर्नीको समस्याबाट पिडित थिए । शिविरमा हाड जोर्नी विशेषज्ञ चिकित्सकले जाँच गरेर औषधी दिएपछि उनी निकै खुशी भए । उनले पत्नीको आँखा पनि जाँच गराए
काठमाडौंमा पक्राउ परेका नक्कली डाक्टरहरु प्रहरीद्वारा सार्वजनिक

काठमाडौंमा पक्राउ परेका नक्कली डाक्टरहरु प्रहरीद्वारा सार्वजनिक

    प्रकाशित मितिः बुधबार, माघ १७, २०७४       |
काठमाडौं, १७ माघ/  प्रहरीले दुई दिन अघि राजधानीका विभिन्न अस्पतालबाट नियन्त्रणमा लिएका नक्कली डाक्टरहरु अधिकांश चिनियाँ रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज(बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका मध्य १३ जना चिनियाँ, एक जना अष्ट्रेलियन र ३ जना अस्पताल संचालक नेपाली रहेको जनाएको हो । मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा गत सोमबार पाँच वटा निजी अस्पताल
उमेर अनुसार तपाईंको रक्तचाप कती हुनुपर्छ ? जान्नुहोस

उमेर अनुसार तपाईंको रक्तचाप कती हुनुपर्छ ? जान्नुहोस

    प्रकाशित मितिः आइतवार, माघ १४, २०७४       |
अधिकांश घरमा खोज्ने हो भने, उच्च रक्तचापको रोगी भेटिन सक्छ । बुढ्यौलीसँगै उच्च रक्तचापको समस्या देखिन थाल्छ, जो स्वभाविक हो । तर, अहिले बुढ्यौलीमा मात्र होइन, युवा र किशोरहरुमा समेत यस्तो समस्या देखिन थालिएको छ । खासगरी वर्तमानमा हामीले जुन किसिमको जीवनयापन भोग गरिरहेका छौं, त्यो उच्च रक्तचापको कारण बनिरहेको छ । ऐश आरमपूर्ण जीवन, प्रशोधित खानेकुराको सेवन, दिनहुँको दौडधूप आदिले हामीलाई रोगी बनाउँद
पुरुषत्व कम हुँदै, पुरुषहरुको भविष्य संकटमा

पुरुषत्व कम हुँदै, पुरुषहरुको भविष्य संकटमा

    प्रकाशित मितिः शनिबार, माघ १३, २०७४       |
एेजेन्सी । ई क्रोमोजोम पुरुषत्वको प्रतिक मानिँदै आएको छ । तर, यो त्यति बलियो र टिकाउ नरहेको कुरा पछिल्लो अध्ययनले देखाएको छ । यसमा लिङ्ग निधारण गर्ने एस.आर.वाई. नामक जीन रहे पनि अन्य खालका जिन थोरै रहने गर्छ । र, यो जीवनको अस्तित्वको लागि नभए नि हुने एक मात्र क्रोमोजोम हो । सबैभन्दा चिन्ताको विषय भनेको वाइ क्रोमोजोम तिव्र रुपमा क्षयीकरण भइरहेको छ । भविष्यमा महिलामा पूर्ण रुपमा सामान्य एक जोडा एक्स
जीवन बुटी

जीवन बुटी

    प्रकाशित मितिः शनिबार, माघ १३, २०७४       |
कथा भेरी नदी उसै गरी सुस्साईरहेको छ । हतार गरिरहेको छ, समुन्द्रलाई भेट्न । ठूली भाउजूलाई पटक्कै निद्रा लागेको छैन । कति बज्यो थाहा छैन । छानोको उत्तर पट्टि किनारामा माटोले छोपेको प्लाष्टिको सानो टुक्रा बाहिर निस्किएको छ । हावा चलेको खबर दिन्छ फ्यार्र फ्यार्र गर्दै । कति बेला कति बेला हुईयाँ हावा चल्छ । प्लाष्टिकको टुक्रा जोडले फर्फराउँछ । पुरानो कलेटी परेको सिरक केही गरी तात्दैन । पातलो बि
यी ९ स्थानमा भुलेर पनि यौनसम्वन्ध नराख्नुहोला ।

यी ९ स्थानमा भुलेर पनि यौनसम्वन्ध नराख्नुहोला ।

    प्रकाशित मितिः बुधबार, माघ १०, २०७४       |
मानव जीवन तथा सृष्टि दुवैका लागि यौन सम्बन्ध हुनु अनिवार्य मानिन्छ। दर्शन शास्त्रहरुमा गृहस्थि जीवनको बारेमा ब्याख्या गरेको पाइन्छ। शास्त्रका अनुसार शारीरिक सम्बन्ध का लागि विभिन्न नियमहरु का बारेमा बताईएको छ। शास्त्रमा यो पनि बताइएको छ कि कुन कुन स्थानमा शारीरिक सम्बन्ध राख्नु हुदैन र त्यस बाट मानव जीवनमा केके हानी पुग्दछन। गलत स्थानमा यौन सम्पर्क राख्दा मानव जीवनमा ब्रह्माण्डको शक्तिमा नराम्रो प
७० प्रकारका औषधि नेपालमा नै खरिद गर्ने तयारी

७० प्रकारका औषधि नेपालमा नै खरिद गर्ने तयारी

    प्रकाशित मितिः मङ्लबार, माघ ९, २०७४       |
काठमाडौं,९ माघ/    स्वास्थ्य मन्त्रालयले निःशुल्क वितरण गर्दै आएको ७० प्रकारका औषधि नेपाली कम्पनीबाटै खरिद गर्ने विषयमा सुझाव दिन उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रालयअन्तर्गतको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । समितिले ७० प्रकारका औषधि स्वदेशमै उत्पादन गरी स्वदेशी उत्पादकसँग मूल्य सम्झौता गरी खरिद गर्न
डा. केसी विपन्न बस्तीमा पुगेर सेवा गर्दै

डा. केसी विपन्न बस्तीमा पुगेर सेवा गर्दै

    प्रकाशित मितिः शुक्रबार, माघ ५, २०७४       |
गौर, ५ माघ/   चिसोका कारण पीडित भएकाहरूको सेवाका लागि डा. गोविन्द केसी बिहीबार रौतहट आइपुगेका छन् । शीतलहरबाट पीडितलाई न्यानो कपडा सहयोग तथा स्वास्थ्य शिविर सञ्चालन गर्न उनी रौतहट आएका हुन् । उनले बिहीबार नै गढीमाई नगरपालिकाका हरैया र लक्ष्मीपुर, समनपुर सुन्दरपुर टोलका विपन्न बस्तीमा पुगेर कम्बल वितरण गरे । लक्ष्मीपुरको मुसहर बस्तीका विपन्नलाई पनि उनले कम्बल उपलब्ध गराए । उनले बिहीबार एक