
पुस्तक सहयोग गरेर जन्मदिन
प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७७
|
कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नम्बर १० विद्युतरोडका दिपक अर्यालले आफ्नो जन्मदिन पृथक रुपमा मनाएका छन् । हार्डवेयर पसल सञ्चालन गर्दै आएका अर्यालले पुस्तकालयलाई पुस्तक सहयोग गरेका हुन् ।
उनले आफ्नो ईच्छा अनुसार जडिबुटी, आयुर्बेद र तिनको उपयोगिताको बारेमा लेखिएको सम्पूर्ण पुस्तक महारसनिघन्टु भाग १,२ र ३ को एक सेट पुस्तक कोहलपुर हार्डवेयर ब्यवसायी संघलाई उपलब्ध गराएका थिए ।
यस्तै कोहलपुर हा