18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

मनोरञ्जन

आलियानै हुन् त रणवीर कट्रिनाको ब्रेकअपको कारण

    प्रकाशित मितिः आइतवार, माघ १०, २०७२       |
  माघ १० गते मुम्बई । १३ महिना अघि बलिउडमा रणवीर कपुर र कट्रिना कैफको सम्बन्धले निकै चर्चा पायो । नयाँ वर्ष मनाउन बेलायत पुगेका रणबीर कट्रिनाले उतै मगनी गरे । मगनीमा को-को सहभागी थिए मात्रै हैन र रणबीरले कट्रिनालाई कस्तौ औंठी लगाइदिए समेतको समाचार आयो । तर, आजको मितिसम्म कटि्रना र रणबीरको मगनी भएको पुष्टि भएको छैन । अहिले अर्को समाचारले प्रमुख स्थान पाएको छ ‘रणबीर कट्रिनाको ब्रेकअप’

‘पूर्वाञ्चल स्टार’ प्रकृतीको सांगीतिक दौड

    प्रकाशित मितिः बुधबार, माघ ६, २०७२       |
 काठमाडौं, माघ ६ । पूर्वाञ्चल सिङ्गिङ स्टार बनेछि नेपाली सांगीतिक क्षेत्रमा चम्किन थालेकी गायिका प्रकृति थलङ लिम्बु यतिबेला ‘नेपाली स्टार’ बन्ने दौडमा छिन । उनलाई साथ दिएका छन् सांगीतिक पृष्ठभूमीकै बुबा केन्द्र विक्रम, दाजुहरु कुशल र कन्चनले । त्यतिमात्र होइन उनको नयाँ एल्बम ‘प्रकृति’का लागिशब्द भरिदिएका छन् ब्रिटिस र सिंगापुर लाहुरे देखि व्यवसायीक गीतकारहरुले । पहिलो एल्बममा राम्रा शब्द र सं

ब्वाईफ्रेण्डहरुबाट पैसा उठाउँदै विदेश घुम्दै युवती

    प्रकाशित मितिः मङ्लबार, पुस २१, २०७२       |
  २५ वर्षकी एक अमेरिकी युवती अचम्मको यात्राका लागि इन्टरनेटबाट शुभकामना मागिरहेकी छिन् । अमेरिकाको अल्बामा बस्ने यी युवतीले आफ्नो कुनै पनि पैसा खर्च नगरी ९ देश घुमिसकेकी छिन् । मोनिका लिनले नचिनेका थुप्रै व्यक्तिसँग डेटिंग गरिन् र जवाफमा ति पुरुषहरुसँग भ्रमणका लागि सहयोग खर्च मागिन् । उनको कथा इन्टरनेशनल मिडियामा प्रकाशित भएपछि सोशल साइटमा भाइरल बनेको छ । उनले अनलाईनमा भेटिएका

हाँस्दा हाँस्दै महिलाले फुत्तै जन्माइन् बच्चा

    प्रकाशित मितिः मङ्लबार, पुस २१, २०७२       |
२०७२ पुष २१ गते हाँसो पनि कति कडा हो हँ ? एकजना गर्भवती महिला यति जोडले हाँसिन् की हाँस्दा हाँस्दै उनको पेटमा रहेको बच्चा फुत्तै जन्मियो । घटना हो बेलायतका । लण्डनस्थित प्लेमाउथ सहरमा रहेको एक नाटकघरमा हाँस्यव्यंग्य प्रस्तुती हेरेर हाँसो खप्न नसकेपछि एक महिलाले निर्धारित डेट भन्दा २ महिना अघि नै बच्चा जन्माइन् । कलाकारको कमेडी प्रस्तुतीका कारण हाँसो थाम्न नसकेपछि उनी यति धेरै हाँसिन् की ह

बच्चा किन रोयो ? अब मोबाइलले बताइदिनेछ

    प्रकाशित मितिः मङ्लबार, पुस २१, २०७२       |
पहिलोपटक सन्तानलाभ गरेका आमाबाबुहरुलाई आफ्नो बच्चा रुँदा किन रोयो भन्ने कारण थाहा पाउन निकै मुस्किल पर्छ । जिउमा कुनै पीडा भएर हो की भोक लागेर हो वा अन्य कारणले हो छुट्टाउनै गाह्रो हुन्छ । तर यस्ता नौला अभिभावकहरुको यो समस्यालाई समाधान गर्नेगरी वैज्ञानिकहरुले एउटा यस्तो स्मार्टफोन एप निर्माण गरेका छन् जसले बच्चा किन रोएको हो ? भन्ने कुरा तत्कालै बताइदिनेछ । यो स्मार्टफोन एपले बच्चा रोएको

के गर्दैछिन नायिका श्वेता खड्का ?

    प्रकाशित मितिः आइतवार, पुस १९, २०७२       |
काठमाडौं, पुस १९ । एक बर्ष अघि पति श्रीकृष्ण श्रेष्ठ गुमाएकी नायिका श्वेता खड्का के गर्दैछिन भन्ने चासो शुभचिन्तकहरुलाई हुनु स्वाभाविकै हो । विभिन्न सामाजिक कार्यमा सक्रिय रहेकी उनी फिल्ममा फर्कने बताइए पनि तत्काल फिल्ममा नआउने सोचमा छिन । फिल्ममा आउनेबारे फिल्मी पत्रकारको प्रश्नमा उनले अहिले नै फिल्म क्षेत्रमाआउने कुनै योजना नभएको बताइन् । सँगसँगै श्वेताले फिल्म निर्माणको पनि संकेत गर्दै

यी ३ युवकले गर्दैछन् एकआपसमा बिहे, बच्चा समेत पाउने योजना

    प्रकाशित मितिः आइतवार, पुस १९, २०७२       |
बदलिँदो जमानासँगै विश्वका केही देशमा समलिंगी विवाहले समेत मान्यता पाएको छ । तथापि तिनजना लोग्ने मानिसले आपसमा बिहे गर्ने र बच्चा समेत जन्माउने योजना तय गर्ने भन्ने कुरा सुन्दैमा अनौठो लाग्दो छ । अनौठो त लाग्छ नै, तर क्यानडामा भने यो यथार्थमा परिणत हुँदैछ । क्यानडाका ३ जना समलिंगी युवकले एक आपसमा बिहे गर्दैछन् । ती तिनजना मध्ये दुइजनाले त यसअघि नै एकअर्कासँग बिहे गरिसकेका छन् र त्यसमा ते

पाकिस्तानी गायक अदनान सामी नयाँ वर्षसँगै भारतीय बने

    प्रकाशित मितिः शुक्रबार, पुस १७, २०७२       |
मुम्बई, पुस १७ । पाकिस्तानी गायक अदनान सामीका लागि नयाँ वर्ष २०१६ निकै खास बनेको छ । वर्षको सुरुवात मै उनले भारतीय नागरिकता पाएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार गायक सामीलाई भारत सरकारले नागरिकता दिएको छ । जनवरी १ देखि लागू हुने गरी उनलाई भारतीय नागरिकता दिइएको हो । ४६ वर्षीयगायक सामीले भारत सरकारसमक्ष नागरिकताका लागि आग्रह गरेका थिए । पाकिस्तानको लाहोरमा जन्मिएका उनी १३ मार्च

सेक्सका लागि ३ देखि १३ मिनेट पर्याप्त

    प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२       |
घण्टौंसम्मको सेक्सभन्दा ३ देखि १३ मिनेटको सेक्समै अधिकतम सन्तुष्टि मिल्ने अनुसन्धानबाट पुष्टि भएको छ । अमेरिकास्थित पेन स्टेट युनिभर्सिटीका शोधकर्ताहरूले आफ्नो अनुसन्धानबाट उक्त कुरा पुष्टि गरेका हुन् । शोधकर्ता एरिक कोर्टीले भनेका छन्– ‘आजकलका स्त्री–पुरुष पूरै रात सेक्स गरेर बिताउने कल्पना गर्छन् तर यो असम्भव कुरा हो ।’ उनको शोधमा सामेल स्त्री–पुरुषले आधा घण्टाभन्दा बढी नै समय सेक्स गर

सेक्स गर्दा कण्डम फुटे के गर्ने ?

    प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२       |
आफ्नो पार्टनरसँग गर्भ निरोधकका लागि या अपरिचितसँग यौनसम्पर्क गर्दा कण्डम प्रयोग गर्नुभएको बेला फुट्यो भने तपाईलाई कम्ती तनाव हुँदैन । त्यसमा पनि अपरिचितसँग यौनसम्पर्क गरेको बेला कण्डम फ्टेर्मा कैयन् आशंका जन्मिन सक्छन् । त्यसैले यदि तपाईले कण्डम प्रयोग गर्दा पनि सही ढंगले गर्नुभएन या कुनै कारणले त्यो फुट्यो भने के गर्ने त ? विवाहपूर्व यौनसम्पर्क भएर गर्भ रहँदा त्यस्तो गर्भ अनियोजित

यौन शोषणमा परेकी सेनाकी महिला मेजर प्रहरीमा उजुरी हाल्न गएपछि…

    प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२       |
 एजेन्सी । प्रहरी भन्दा बोलियो संगठन मानिन्छ सेना । अनुशासनका हिसाबले पनि सेना नै अब्बल संगठन हो । तर, यहाँ एक महिला मेजरको यौन शोषण भएको समाचार छ । प्रहरीमा आफूभन्दा तलका महिला अफिसरसँग यौन शोषण गर्ने गरेको समाचार सुनिएपनि सेनामा भने पहिलोपटक महिला मेजरको यौन शोषण भएको हो । आफ्ना यौन शोषण भएपछि महिला मेजर रिपोर्ट लेखाउन आउँदा प्रहरी चौकीका कर्मचारी छक्क परेका छन् । संसारका जुनसुकै देशमा

व्यंग्यः माग्ने बुढाको प्रस्ताव- ढल मन्त्रालयदेखि गोरु मन्त्रालयसम्म !

    प्रकाशित मितिः सोमवार, पुस १३, २०७२       |
१२ पुस, काठमाडौं । भागबण्डा मिलाउनका लागि मन्त्रालय फुटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ नै, कलाकारहरुले पनि यसलाई व्यंग्यको विषय बनाउन थालेका छन् । चर्चित हास्य कलाकार केदार घिमिरेले यसमाथि व्यंग्य गर्दै फेसबुकमा रमाइलो प्रस्ताव गरेका छन् । घिमिरेले नेपालमा बन्न सक्ने नयाँ मन्त्रालय भन्दै ओलीलाई व्यंग्य गरेका छन् । उनले विभिन्न मन्त्रालयहरु फुट