25 March 2024  |   मङ्लबार, चैत्र १३, २०८०

मनोरञ्जन

कोठा लिएर शहरमा राखेको श्रीमती सम्पत्ति कुम्लो पारेर हराइन्, दुबईबाट श्रीमानको रुवाबासी

कोठा लिएर शहरमा राखेको श्रीमती सम्पत्ति कुम्लो पारेर हराइन्, दुबईबाट श्रीमानको रुवाबासी

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
भरतपुर महानगरपालिका वडा नम्बर १ बस्ने सृजना परियार श्रीमानले बिदेशमा कमाएर पठाएको सबै धनसम्पति लगेर छोराछोरीलाई भाडामा बसेको घर मै छाडि भागेको हुँदा तल दिएको निम्न डाटा अनुसार उहाँलाई देख्नु हुने कोही पनि मान्छेले नजिकैको प्रहरी कार्यालय तथा उहाँको श्रीमानलाई सम्पर्क गरिदिनु होला ।   निम्न डाटा:-भागेकि महिलाको नाम :- सृजना परियार, हुलिया :- गहुँ गोरो अनुहार, हातमा श्रीमानको ना
‘धन होइन, मन हुनुपर्छ’

‘धन होइन, मन हुनुपर्छ’

    प्रकाशित मितिः सोमवार, अशोज १६, २०७४       |
               संसारमा धनकारी मानिसहरु प्रशस्तै भेटिन्छन् तर मनकारी मानिसहरु थोरै मात्र भेटिन्छन्, सायद औंलामा गनेर नै गन्न सकिने । तिनै मनकारी व्यक्तिमध्येका एक हुन् बाँके कोहलपुर नगरपालिका–१२ चपरगौडीका विष्णु प्रसाद ढकाल । उनी अशक्त, अपाङ्ग तथा वृद्धवृद्धाहरुको खुसीमा रमाउँछन् र उनीहरुको सेवामा समेत उत्तिकै तल्लिन रहन्छन् । उनले विगत तीन वर्षदेखि निरन्तर सुर्खेत जिल्लाको साविकको लाटीकोइली गाविस
माक्र्सवादको स्थानीयकरण सृजनशीलता हो

माक्र्सवादको स्थानीयकरण सृजनशीलता हो

    प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४       |
“माक्र्सवादको विचार, विश्लेषण र विकासको कुरा उठाउँनेहरुलाई बरु सजिलै दक्षिणपन्थी संशोधनवादी भनिदिने परम्परा नै बस्दै आएको छ ।″ — भीम रावत,    विचार उन्नाइसौं शताब्दीमा विकसीत हुँदै गरेको माक्र्सवाद वीसौं शताब्दीमा पुग्दा त्यो शताब्दीकै वैज्ञानिक विचार बन्यो । तर विज्ञानको नियम के हो भने एक पटक कुनै सिद्धान्त वा विचार सर्वमान्य भएपछि त्यो सधैका लागि त्यही रुपमा स्थीर भई सर्वमान्य भइरहन स
हिन्दू धर्मलाई अपमान गरेको अञ्जु पन्तको विवादास्पद भिडियो सार्वजनिक

हिन्दू धर्मलाई अपमान गरेको अञ्जु पन्तको विवादास्पद भिडियो सार्वजनिक

    प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४       |
चर्चित गायिका अञ्जु पन्तले हिन्दू धर्म परिवर्तन गरेर क्रिश्चियन भएको सबैलाई थाहा थियो । उनले आफ्नो क्रिश्चियन धर्मको प्रचार प्रसार गर्दै पनि आएकी थिइन् । तर, गायिका पन्तले क्रिश्चियनहरूको प्रचवनमा हिन्दू धर्मप्रति आस्था राख्नेहरूलाई निचा देखाउने गरेर प्रचवन गरेको खुलेको छ । गायिका पन्तले भनेकी छिन्, ‘इन्डियाबाट मान्छे आउनु भएको थियो । स्टुडियोबाट मलाई भजन गाउन फोन आयो । म क्रिश्चियन भइसकेको मान
धक धक धडकियो विमलाको धडकन

धक धक धडकियो विमलाको धडकन

    प्रकाशित मितिः आइतवार, भदौ २५, २०७४       |
कोहलपुर, २५ भदौ । पञ्चकोशी आइडलको उपाधी जिते सगै गायन यात्रामा प्रवेश गरेकी विमला बि.क. यतिबेला चर्चामा छिन । १४ वषर््ाको उमेरमा उनले गाएको ‘धक धक धडकियो धडकन बोलको गित निकै चर्चित बन्यो । यसै गितले विमलालाई गायन क्षेत्रमा निकै चर्चित बनायो । सानै उमेरमा गायन यात्रामा प्रवेश गरेकी विमला, लोक, आधुनिक तथा आइटमका सबै विधाका गीतहरु गाउन सक्छिन् । आइकम उर्तिण गरेसकेकी कोहलपुर ८ पिपरीका १९ वर्ष
थारु संस्कृतिमा रम्दै विश्व सागर

थारु संस्कृतिमा रम्दै विश्व सागर

    प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४       |
२०७४ भदौ ०७ बुधबार , गायक विश्वसागर परियार पछिल्लो समयमा थारु गितबाट चर्चामा छन् । उनीले गायका केहि महिना फेसबुकमा च्याट कहाँ दिहेल मोर फल्याक किस क्याच कहाँ देहलको गित निकै चर्चामा छ । नृत्यमा समेत अत्तिकै दरबल राख्ने विश्वसागर गायक मात्रै होइन् । फिल्म निर्माता चलचित्र कर्मी समेत विशेषगरी थारु संस्कृतिका रुची राख्ने विश्वसागरले प्रेमको बस्ती र वनडिडि जस्ता थारु चलचित्र समेत निर्माण गरि सकेका छन

जुम्लामा स्याउ टिप्ने चटारो

    प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४       |
नेत्र शाही, जुम्ला, भदौ १० – यसवर्षका जुम्लाको स्याउ धमाधम निर्यात हुन थालेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १ गते सिफारिस दिएपछि जुम्लाबाट स्याउ धमाधम निर्यात हुन थालेको हो । जुम्लाको स्याउ अहिले निर्यात गर्न व्यापारी  बगैचामा पुगेका  छन् । जिल्लाको चन्दननाथ नगरपालिका–१० बारकोटे गाउँका छक्कबहादुर शाहीले यसवर्ष ३० टन स्याउ बगैचाबाटै बिक्री गर्नुभएको छ । यसैगरी त्यही गाउँका उपेन्द
तेजकुमारीलाई संरक्षण पुरस्कार

तेजकुमारीलाई संरक्षण पुरस्कार

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ २६, २०७४       |
कोहलपुर, २६ जेष्ठ  / समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उपसमिति (सिबिएपियू) सञ्जाल बाँकेले बैशाख महिनाको संरक्षण पुरस्कार तेजकुमारी वलीलाई प्रदान गरेको छ । कोहलपुरमा एक कार्यक्रम गर्दै सिबिएपियू राजकोटकी अध्यक्ष समेत रहेकी वलीलाई रु. ५ हजार नगद सहित पुरस्कृत गरिएको हो । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले वलीलाई पुरस्कार हस्तान्तरण गरे । निकुञ्जको स्

फर्कियो पोस्टरमा साइकल

    प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४       |
‘साइकल भनेपछि आममान्छेको कथा र दैनिकीसँग जोडिन्छ । राम्रोसँग हेर्‍यो भने फिल्मको पोस्टरमा पनि सानो स्टोरी हुन्छ ।’ जेष्ठ १७, २०७४- पोस्टर फिल्मप्रति दर्शकलाई आकर्षित गर्ने पहिलो अस्त्र हो । अहिले जस्तो टिजर, ट्ेरलर वा यस्तै प्रचार सामग्रीको चलनचल्ती नहुँदैदेखि फिल्मका पोस्टर बनाइन्थे र चोक–चोकमा टाँसिन्थे । फिल्मका सुरुवाती दिनमा पेन्टिङबाट निर्मित पोस्टर बन्थे । खासगरी पोस्टरमा ब

खगेन्द्र र सुरक्षाको ‘धनपति’ ट्रेलरमा के छ ?

    प्रकाशित मितिः आइतवार, जेष्ठ १४, २०७४       |
चलचित्र ‘पशुपति प्रसाद’पछि निर्देशक दीपेन्द्र के खनाल र लेखक तथा कलाकार खगेन्द्र लामिछानेप्रती दर्शकको क्रेज बढेको छ । यी दुइले राम्रो चलचित्र लिएर दर्शकमाँझ आउँछन् भन्ने दर्शकको सोच छ । असार २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘धनपति’ले पनि सोही सोचलाई पुरा गर्न सक्ला या नसक्ला भन्ने धेरैको कौतहुलता छ । काठमाण्डौमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गर्दै गर्दा दीपेन्द्र र खगेन्द्रले यो

कती पावरफूल रेखा थापा ?

    प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०७४       |
नेपाली चलचि क्षेत्रमा आफ्नो विभिन्न शैलीका कारण नायिका रेखा थापा चर्चित बनिन् । चलचित्रको व्यापार, गसिप, अभिनय आदिले रेखालाई पावरफूल बनाइदियो । नायिका थापालाई दर्शकले उनको पावरफूल रोलकै कारण मन पराएका हुन् । शुक्रबारबाट रिलिज भएको चलचित्र ‘डायरी’मा पनि नायिका रेखा थापाको भूमिका कती पावरफूल होला र दर्शकले उनीबाट जुन शैलीको अपेक्षा गर्छन्, त्यो पाउँछन् कि पाउँदैनन् होला ? यसको कौतुहलता सबैम

डायरी’ गीतमा छुल्ठिम र सनीको रोमान्स

    प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४       |
०७४ वैशाख २७ / नायिका छुल्ठिम गुरुङ र नव-नायक सनी सिंहको रोमान्सले भरिएको चलचित्र ‘डायरी’मा समावेश ‘कस्तो हो यो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो चलचित्रमा नायिका रेखा थापा खलपात्रको भूमिकामा छिन् । अनिल योञ्जनले चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा स्वप्निल शर्मा, इमान विक्रम शाह, निखिल विश्वास र मानस राजको संगीत छ । चलचित्रमा सुगम पोखरेल, रजिना रिमाल, स्वप्निल शर्मा, रेश्मा पु