
‘म तिम्रो भए’ गितको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
प्रकाशित मितिः बिहिबार, फाल्गुन १३, २०७७
|
नेपालगञ्ज ।
बाँकेको नेपालगन्जमा ‘म तिम्रो भए’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । बागेश्वरी क्युएफएक्समा उक्त बिहीबार एक कार्यक्रमका बीच भिडियो रिलिज गरिएको हो ।
कृष्णराज अधिकारीको निर्देशन रहेको भिडियोमा कोहलपुरका ईश्वर गिरी र आस्था पन्तको अभिनय रहेको छ ।
भ्वाइस अफ नेपालको पहिलो सिजनका विजेता सिडी विजय अधिकारी र उहाँकी धर्मपत्नी मनिषा राईको स्वर रहेको उक्त गीतको भिडियो छायाँक