सुर्खेत, १८ कार्तिक/  कर्णाली राजगार कार्यक्रमका लागि छुट्याइएको रकम उपलब्धिहीन आयोजनामा खर्च भएको पाइएको छ ।

कर्णालीम विकास योजना सञ्चालन गरेर विपन्न परिवारलार्य रोजगार बनाउने कार्यक्रमस्वरुप छुट्याइएको रकम उपलब्धिविहीन योजनामा खर्चेर दुरुपयोग भएको हो ।

अहिले उक्त रकम उपलब्धिविहीन योजनामा खर्च गरी सक्ने काम मात्र भएको छ । Annapurna