14 July 2020  |   मङ्लबार, असार ३०, २०७७

समाचार

कोहलपुरका चार नाकामा बेरियल राखियो

कोहलपुरका चार नाकामा बेरियल राखियो

    प्रकाशित मितिः शुक्रबार, चैत्र २८, २०७६       |
कोहलपुर। लकडाउनलाई थप प्रभावकारी बनाउन कोहलपुर प्रबेश गर्ने चार ओटै नाका बन्द गरिएको छ । यस अघि सर्वदलिय÷सर्वपक्षिय भेलाले गरेको निर्णय र जोखिक कम गर्न चारै तिरको नाका पुर्ण रुपमा बन्द गर्न बेरियल निर्माण गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावत ले जानकारी दिए । पुर्वतर्फ चप्परगौंडी (रोहिनी खोला), पश्चिमतर्फ मदनचोक, उत्तरतर्फ कौशिलानगर र दक्षिणतर्फ हवल्दारपुरमा वेरीयर निर्माण गरिएको
पप तथा आधुनिक गायक सौगात सायरको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

पप तथा आधुनिक गायक सौगात सायरको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

    प्रकाशित मितिः बुधबार, फाल्गुन २८, २०७६       |
संगितका साधक सौगात सायरले पछिल्लो समयका दर्शकको मागलाई मध्यनजर गर्दै तिर्खा मेट्यो बोलको गीत सार्वजनिक  गरेका हुन । यस गीतमा स्वर,लय र संगीत गायकको नै रहेको छ। दर्शक सोताहरुको मागलाई मध्यनजर गदै यो गीत आफुले बजारमा ल्याएको गीत मध्य फरक भएको बताए । प्राय भाबुक गीत गाउने गायक यो गीतले दर्शक सोता मजाले नाच्ने उनले बताए । सार्वजनिक भएको गीतबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको बताए । म्युजिक भिडियोमा अ
कोहलपुरका क्रियाशिल पत्रकार र विद्यार्थी बीच मैत्रीपूर्ण फुलबल (फोटो फिचर)

कोहलपुरका क्रियाशिल पत्रकार र विद्यार्थी बीच मैत्रीपूर्ण फुलबल (फोटो फिचर)

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन २७, २०७६       |
कोहलपुर । रंगहरुको पर्व होलीको अवसरमा बाँके कोहलपुरका क्रियाशिल पत्रकार र विद्यार्थी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । मंगलबार कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्चको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा पत्रकार टिमलाई ३–१ गोल अन्तरले हराउँदै विद्यार्थी टिम विजयी भएको थियो । प्रतियोगिताको कोहलपुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गोपी ख
विजुलीबत्ती पुगेपछि स्थानीय खुसी

विजुलीबत्ती पुगेपछि स्थानीय खुसी

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन ६, २०७६       |
सल्यान/  सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ नाम्रामा बिजुली बत्ती पुगेपछि त्यहाँका स्थानिय खुसी भएका छन् । जनप्रतिनिधिले चुनावका समयमा मतदातासँग गरेको प्रतिवद्धताअनुसार गाउँमा बिजुली बत्ती पुगेपछि नाम्राका स्थानीय खुशी भएका हुन् । सोमबार प्रतिनिधिसभा सदस्य एवम् पुर्वसमान्य प्रशासन मन्त्री टेकबहादुर वस्नेतले स्वीच थिचेर बिजुली बत्तीको उद्घाटन गरेसँगै गाउँमा उज्योलो छाएको छ । उद्घाटन क
आज टंक बुढाथोकी र दिपाशा बिसि आउने

आज टंक बुढाथोकी र दिपाशा बिसि आउने

    प्रकाशित मितिः सोमवार, पुस २८, २०७६       |
कोहलपुर । बाँकेको कोहलपुरमा जारी तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव २०७६ मा दर्शकको संख्या बढ्दै जान थालेको छ । महोत्सव आयोजकले महोत्सव परिसरलाई थप ब्यवस्थित गरेसँगै मानिसहरुको भिड बढ्न थालेको हो । वर्षाका कारण महोत्सव परिसर हिलाम्मे भएपछि आयोजकले महोत्सव परिसरमा शनिबार राती कार्पेट बिछ्याएको थियो । दर्शकको सुविधालाई मध्यनजर गर्दै मुल गेटदे
कोहलपुर अपडेट ः घाईते बोक्न एम्बुलेन्स अभाव ,घाईतेको सख्या २४ पुग्यो

कोहलपुर अपडेट ः घाईते बोक्न एम्बुलेन्स अभाव ,घाईतेको सख्या २४ पुग्यो

    प्रकाशित मितिः आइतवार, मंसिर २२, २०७६       |
कोहलपुर : बाँकेको कोहलपुर क्षेत्र विहानै देखि निकै तनावपुर्ण छ । अहिले सम्म २४ जना भन्दा बढी घाईते भएका छन् । प्रहरी र विद्यार्थीहरुका सबै भन्दा बढी घाईते भएको अवस्था छ । विद्यार्थी सहित ईकाला प्रहरी कार्यालयका प्रमुख सहित दर्जनै घाईते भएक छन् । कोहलपुरको मुख्य सडक क्षेत्रमा विद्यार्थी ट्रकले किच्दा स्थिति निकै तनावपुर्ण अवस्थामा रहेको हो । ट्रकले किच्दा विद्यार्थी प्रकृति चन्द गम
कोहलपुर तनाव ग्रस्त,,  प्रहरीद्धारा हवाई फायरिङ

कोहलपुर तनाव ग्रस्त,, प्रहरीद्धारा हवाई फायरिङ

    प्रकाशित मितिः आइतवार, मंसिर २२, २०७६       |
कोहलपुर : बाँकेको कोहलपुर क्षेत्र निकै तनावपुर्ण रहेको छ । कोहलपुरको मुख्य सडक क्षेत्रमा विद्यार्थी ट्रकले किच्दा स्थिति निकै तनावपुर्ण अवस्थामा रहेको छ । एक विद्यार्थीको मृत्यु भएपछि प्रहरी र विद्यार्थी वीच निकै तनाव सिर्जना भएको छ । अहिले ईलाका प्रहरी कार्यालय र विद्यार्थी बीच ढुंगा हानाहान समेत भएको छ । अहिले यहाँको स्थितिलाई साम्य पार्नको लागि हवाई फायरिङ समेत गर्नु परेको छ । विद्यार्थी
सामुदायीक विद्यालयले स्कूल बस र छात्रावास सञ्चालन गर्ने , कक्षा ८ सम्म अंग्रेजिमा पढाई

सामुदायीक विद्यालयले स्कूल बस र छात्रावास सञ्चालन गर्ने , कक्षा ८ सम्म अंग्रेजिमा पढाई

    प्रकाशित मितिः सोमवार, कार्तिक १८, २०७६       |
सल्यान । सल्यानको एक सामुदायीक विद्यालयले बस सेवा तथा छात्रावास सञ्चालनका लागी अभियान थालनि गरेको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कपुरकोट, ४ किमुचौरले विद्यालय भन्दा टाढा र ग्रामिण क्षेत्रका वालवालिकालाई लक्षित गरी स्कुल बस र छात्रावास संचालनको लागि अभियान चलाएको हो । विद्यालयका प्रधानाध्यापक सिट्टीसाप विष्टले कोष नै खडा गरेर अभियान चलाईएको बताए । शिशु कक्षा देखि कक्षा ८ सम्म अंग्रेजि माध
समाज सेवा संस्था नेपालको तेस्रो साधारण सभा सम्पन्न

समाज सेवा संस्था नेपालको तेस्रो साधारण सभा सम्पन्न

    प्रकाशित मितिः आइतवार, कार्तिक १०, २०७६       |
कोहलपुर। बाँकेको कोहलपुरमा समाज सेवा संस्था नेपालले तेस्रो साधारण सभा तथा बार्षिकोत्सव मनाएको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले सो कार्यक्रम उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै प्रमुख रावतले समाज रुपमान्तरण गरी सभ्य समाजको निर्माण गरेको बताए । ‘अहिलेका युवाहरु लागुऔषधमा फसिरहेको बेलामा समाज सेवा संस्था नेपालले सुधार गर्नका लागि अग्रणी भूमिका खेलेको छ’ उनले भने, तीन बर्षको अवध
तीन पार्टीले गरे उम्मेदवार सिफारिस

तीन पार्टीले गरे उम्मेदवार सिफारिस

    प्रकाशित मितिः बुधबार, कार्तिक ६, २०७६       |
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा वडा नम्बर ६ मा रहेको रिक्त, रहेको वडा अध्यक्षको लागि तीन वटा पार्टीले उम्मेदवार सिफरिस गरेका छन् । वडा अध्यक्षको लागि अहिले सम्म तीन वटा पार्टीले आफ्नो पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गरेका हुन् । आगामी मंसिर १४ गते हुन गईरहेको उप निर्वाचनमा कोहलपुरको वडा नम्बर ६ मा निर्वाचन हुँदै छ । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्नो आफ्नो पार्टीको तर्फबाट