30 May 2020  |   आइतवार, जेष्ठ १८, २०७७

Slider

आज मात्रै  थप १ सय ५६ जनामा कोरोना संक्रमण

आज मात्रै थप १ सय ५६ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः बिहिबार, जेष्ठ १५, २०७७       |
कोहलपुर, १५ जेठ/  पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

बाँके र रुपन्देहीमा समेत भेटिए कोरोना संक्रमिण

    प्रकाशित मितिः शुक्रबार, बैशाख १९, २०७७       |
कोहलपुर: प्रदेश नम्बर पाँचका दुई जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आरटीपीसीआर प्रविधिबाट परिक्षण गर्दा उनीहरुमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित प्रदेश पाँचको रुपन्देहीका २५ वर्षीय पुरुष हुन् । उनी भारत हुँदै नेपाल आएका थिए । अर्का व्यक्ति नेपालगञ्ज बाँके निवासी ६० वर्षीय पुरुष हुन् । मन्त्रालयका सह प्रवक
जुम्लाको हिमा गाउँपालिका उपाध्यक्ष माथि कार्यपालिका बैठक मै दुव्यवहार,अधिकृत बुढा र नेकपा नेता शाही विरुद्ध प्रहरीमा जाहेरी दर्ता

जुम्लाको हिमा गाउँपालिका उपाध्यक्ष माथि कार्यपालिका बैठक मै दुव्यवहार,अधिकृत बुढा र नेकपा नेता शाही विरुद्ध प्रहरीमा जाहेरी दर्ता

    प्रकाशित मितिः मङ्लबार, बैशाख १६, २०७७       |
कोहलपुर : जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकाया माथि कार्यपालिका बैठक मै दुव्यवहार भएको छ । बैशाख १२ गते बसेको गाउँकार्यपालिका बैठक चलिरहेको अवस्थामा उपाध्यक्ष  रोकाया माथि गाउँपालिका कै प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर बुढा र नेकपा जुम्लाका जिल्ला सदस्य अम्मर बहादुरले शाहीले  दुव्यवहार गरेका हुन् । गाउँकार्यपालिकाको बैठक कक्षमा राहत वितरण विषयमा आफूले आफ्नो धारणा राख्दा अधिकृ
कोरोना भित्रिन नदिन बाहिरबाट आउनेलाई सिमरीमा प्रवेश निषेध

कोरोना भित्रिन नदिन बाहिरबाट आउनेलाई सिमरीमा प्रवेश निषेध

    प्रकाशित मितिः बिहिबार, बैशाख ११, २०७७       |
कोहलपुर/  कोरोना भाइरस अर्थात कोभिड–१९ को राकथाम तथा नियन्त्रणका लागि विभिन्न ठाउँहरुमा अनेकौँ उपायहरु अपनाउँदै आइएको छ । गाउँ टोल प्रवेश गर्ने चोक चोकहरुमा मानिसको आवागमन रोक्न बार लगाइएको छ त कतै चनचेतनामूलक होडिङ् बोर्डहरु समेत राखिएको छ । कोरोनाको सन्त्रास बढेसंगै गाउँ तथा टोलहरुमा यसको संक्रमण फैलिन नदिन यस्ता उपायहरु अपनाइएको हो । यस्तै कोहलपुर नगरपालिका वडा नं.१३ स्थित सिमरीका स्थानीयहरुले
जन्मदिनको अवसरमा केसीद्वारा दुर्घटनाकी घाइतेलाई सहयोग

जन्मदिनको अवसरमा केसीद्वारा दुर्घटनाकी घाइतेलाई सहयोग

    प्रकाशित मितिः बिहिबार, बैशाख ११, २०७७       |
कोहलपुर/   बाँकेको कोहलपुर सडक दुर्घटनामा परि दुबै खुट्टा गुमाएकी १२ वर्षीय बालिका प्रकृति चन्दलाई एक युवाले जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेका छन् । गत मंसिर २२ गते कोहलपर नगरपालिका वडा नं.१० स्थित हाईस्कूल नजिकै ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भई दुबै खुट्टा गुमाएकी चन्दलाई कोहलपुर एनटिभि चोक नजिकै रहेको किरण मोबाइल सेन्टरका सञ्चालक किरण केसीले आफ्नो जन्मदिनको अवसरमा नगद ६ हजार ५ रुपैयाँ सहयोग
बाँकेमा अलपत्र परेकाहरुलाई कोहलपुर नगरपालिकाले उद्धार गर्ने

बाँकेमा अलपत्र परेकाहरुलाई कोहलपुर नगरपालिकाले उद्धार गर्ने

    प्रकाशित मितिः शनिबार, बैशाख ६, २०७७       |
कोहलपुर/ लकडाउका कारण बेखर्ची भएर विभिन्न जिल्लाबाट घर जान हिडेर बाँकेमा अलपत्र परेका नागरिकहरुलाई कोहलपुर नगरपालिकाले उद्धार गर्ने भएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादु रावतको विशेष पहलमा उनीहरुलाई गाडीको व्यवस्था गरी बाँके जिल्लाका सिमा नाकासम्म पु¥याउन सहयोग गरिने भएको हो ।     फाइल फोटो (more…)
मनकारी जनप्रतिनिधि : कोहलपुरकी उप-प्रमुख चौधरीले गरिन विपन्न किशोरीलाई रक्तदान

मनकारी जनप्रतिनिधि : कोहलपुरकी उप-प्रमुख चौधरीले गरिन विपन्न किशोरीलाई रक्तदान

    प्रकाशित मितिः बिहिबार, बैशाख ४, २०७७       |
कोहलपुर : बाँकेको कोहलपुर नगरपालिकाकी उप-प्रमुख सञ्जु कुमारी चौधरीले उच्च रक्तश्रापका कारण अस्पतालमा छटपटाई रहेकी एक विपन्न किशोरीलाई रगतदान गरेकी छन् ।   विगत चार दिन देखि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुमा उपचार गराईरहेकी कोहलपुर –५ रझेनाकी १६ वर्षीय सृष्टि चौधरीलाई रक्तदान गरेर ज्यान बचाएकी हुन् । सामान्य किसान तथा विपन्न थारु समुदायकी किशोरी सृष्टि मासिक स्राबको
परोपकारी युवा अमर : कोहलपुरका ३० घरधुरी बादी र गन्धर्वलाई राहत वितरण

परोपकारी युवा अमर : कोहलपुरका ३० घरधुरी बादी र गन्धर्वलाई राहत वितरण

    प्रकाशित मितिः आइतवार, चैत्र ३०, २०७६       |
कोहलपुर : लकडाउनका कारण निकै समस्यामा परेका कोहलपुर नगरपालिका वडा नम्बर २ लोकनगरमा बस्ने बादी र गन्धर्व समुदायले राहत पाएका छन् । १९ दिन देखि कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको मारमा परेमा आर्थिक रुपमा विपन्न वर्गका रुपमा रहेका ३० घरधुरी बादी र गन्धर्व समुदायलाई राहत वितरण गरिएको हो । उनीहरुलाई यस अघि कोहलपुर नगरपालिका वडा नम्बर ११ मा सुकुम्बासीको रुपमा बस्दै आएका गन्धर्व
‘कोहलपुरमा राहत वितरण कार्य प्रभावकारी नै छ’

‘कोहलपुरमा राहत वितरण कार्य प्रभावकारी नै छ’

    प्रकाशित मितिः शनिबार, चैत्र २९, २०७६       |
नेपाल सरकारले गरेको लकडाउनका कारण आम नागरिकको दैनिक जीवनयापनमा असर परेको छ । नोवल कोराना भाइरस अर्थात कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको प्रत्यक्ष असर विशेषगरी दैनिक ज्याला मजदुर गर्ने अतिविपन्न नागरिकहरुमा परेको छ । उनीहरुलाई नै लक्षित गर्दै स्थानीय सरकारले राहतका कार्यक्रमहरु पनि ल्याएका छन् । उक्त कार्यक्रम मार्फत अहिले प्रत्येक वडाहरुमा राहत वितरण भइरहेको छ । कुनै
फर्किएर हेर्दा, ती १२ वर्ष !

फर्किएर हेर्दा, ती १२ वर्ष !

    प्रकाशित मितिः शनिबार, चैत्र २९, २०७६       |
वि.स.२०६४ चैत २८ गतेको एकाबिहानै मिरमिरेमा ठूलो आवाज आयो । एउटा घनघोर जङ्गलको बिचबाट अनि गाउँको नजिकैबाट । काम नै फुट्लान जसरी । म भर्खर १६ पुगेको थिए र एसएलसी दिएर बसको थिएँ । अनि अनगिन्ती मेरा भविश्यका सपना र योजनाहरु बुनिरहेको थिए म । मेरा सपनाहरु त्यही अपरिचित आवाजहरुमा देख्थे । मलाई लाग्थ्यो म लगायत मेरा सहकर्मी साथीहरूको भविश्यको प्रतिनिधित्व त्यहि आवाजहरुले गर्नेछ । अनि म लगायत मेरा साथीहरू