20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

समाचार

जनसांस्कृतिक महासङ्घको प्रशिक्षण

जनसांस्कृतिक महासङ्घको प्रशिक्षण

    प्रकाशित मितिः सोमवार, साउन ३२, २०७८       |
काठमाडौँ -   नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना नेता–कार्यकर्ता र शुभेच्छुक संस्कृतिकर्मीका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । राष्ट्रिय राजनीतिमा देखिएको स्थिति, सामाजिक र आर्थिक क्षेत्रका समस्या तथा विकृतिलाई चिर्दै जनताको बहुदलीय जनवादको विचारका आधारमा मुलुकको समृद्धिका लागि स्रष्टाहरू
जिल्ला प्रशासनको आलोपालो सेवा प्रणाली

जिल्ला प्रशासनको आलोपालो सेवा प्रणाली

    प्रकाशित मितिः सोमवार, साउन ३२, २०७८       |
वाग्मती -  जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई आलोपालोको व्यवस्था लागू गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न फरक फरक मितिअनुसार सेवा प्रवाह गरी समय निर्धारण गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । नागरिकताको प्रतिलिपि र राहदानीका लागि आगामी भदौ ४ ग
विदेश होइन, स्वदेशमै रोजगार

विदेश होइन, स्वदेशमै रोजगार

    प्रकाशित मितिः सोमवार, साउन ३२, २०७८       |
शिवु खनाल । दाङ । देउखुरी क्षेत्रका अधिकांश युवाहरु पछिल्लो समय पढाई छाडेर ज्याला मजदुरी गर्न छिमेकी राष्ट्र भारत तथा अन्य विदेशी मुलुकमा रोजगारी खोज्दै जाने गरेको भेटिन्छन् । युवाहरु अहिले पढाई सकेर जिल्लामा नै रोजगारी पाउन नसकेपछि रोजगारीको खोज्न जिल्ला बाहिर जानु पर्ने बाध्यता नै हुने गरेको छ । तर विदेशमा गएर काम गर्नुभन्दा आफ्नै देशमा केही लगानी गरेर केही गर्न सकिन्छ भनेर केही युवाहरु भन
स्वास्थ्य सेवा प्रभावकारी बनाउने प्रतिबद्धता

स्वास्थ्य सेवा प्रभावकारी बनाउने प्रतिबद्धता

    प्रकाशित मितिः सोमवार, साउन ३२, २०७८       |
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाले नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । गत आर्थिक वर्ष २०७७÷७८ को जनस्वास्थ्य क्रियाकलापहरुको पालिकास्तरीय वार्षिक समीक्षापछि प्राप्त सुझावहरुका आधारमा नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधा थप प्रभावकारी बनाइने भएको हो । ‘दिगो विकासको लक्ष्य पूरा
सम्पादकीय : राप्रपाको हैसियत

सम्पादकीय : राप्रपाको हैसियत

    प्रकाशित मितिः सोमवार, साउन ३२, २०७८       |
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली लागू छ । विभिन्न राजनीतिक आन्दोलनको उपलब्धी स्वरुपमा पहिलो पटक तीन तहका सरकार सञ्चालनमा छन् । संघीयताको मर्म अनुसार शक्ति वीकेन्द्रीकरणको सिद्धान्त अनुसार तीन तहका सरकार रहेका छन् । नेपालमा २४० वर्ष लामो समय चलेको राजतन्त्र विस्तापित भएर संघीय शासन लागू भएको हो । देशमा २०६२०६३ मा राजतन्त्र विरुद्ध व्यापक विरोध भएपनि आज भन्दा १५ वर्ष पहिले राजा
बैजनाथका तीन वडा बालविवाह मुक्त घोषणा

बैजनाथका तीन वडा बालविवाह मुक्त घोषणा

    प्रकाशित मितिः सोमवार, साउन ३२, २०७८       |
कोहलपुर,  बाँकेका जिल्लाका स्थानीय तहमा अहिले बालविवाह मुक्त गर्ने अभियान नै चलिरहेको छ । जिल्लाका केही स्थानीय तहहरुले वडालाई बालविवाह मुक्त घोषणा मात्रै पालिका घोषणाको तयारी गरिरहेका छन् । यसैबीच, आइतबार जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ५ लाई बालविवाह मुक्त घोषणाा गरिएको छ । कार्यक्रमका बीच बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले वडा न ५ लाई बालविवाह मुक्त घोषणा गरेका थिए । उक्त अ
‘कोहलपुरमा सिसीटिभीको निगरानी आवश्यक छ’

‘कोहलपुरमा सिसीटिभीको निगरानी आवश्यक छ’

    प्रकाशित मितिः सोमवार, साउन ३२, २०७८       |
कोहलपुर  बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा चोरी, डकैती,हत्या हिंसा बढ्दै गएको सरोकारवालाले बताएका छन् ।समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि सरोकारवालाहरुको आपसी समन्वय अभावमा यस क्षेत्रमा अशान्ति र असुरक्षा बढ्दै गइरहेको उनीहरुकोले बताएका छन् । समाजमा शान्ति सुरक्षा दिने जिम्मेवारी बोकेको प्रहरी संगठनलाई विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारिने गरेका कारण समाजमा शान्ति स्थापनामा समस्या भइरहेको उन
बाँकेमा वर्षेनि महिला हिंसा बढ्दो

बाँकेमा वर्षेनि महिला हिंसा बढ्दो

    प्रकाशित मितिः सोमवार, साउन ३२, २०७८       |
कोहलपुर  बाँकेमा वर्षेनि महिला हिंसा बढ्दो क्रममा छ । विगत केही वर्षको तथ्यांक अनुसार जिल्लामा महिला हिंसाका घटनाहरु बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बालबालिका, महिला, ज्येष्ठ नागरिक केन्द्रमा कूल ६ सय ६२ घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७७–७८ मा घरेलु हिंसाका घटनको संख्या विगतका वर्षभन्दा बढि हो । महिला सेलकी सूचना अधिकृत रमा शिरिषले ती उजुरीमध्ये ५९ घटना सम्बन्धित निकाय (अदा
देशभर थपिए २,६२४ संक्रमित,  पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु

देशभर थपिए २,६२४ संक्रमित, पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु

    प्रकाशित मितिः आइतवार, साउन ३१, २०७८       |
कोहलपुर । देशभर पछिल्लो २४ घण्टामा शनिवार थप २ हजार ६२४ जनामा कोरोना संक्रमित थपिएका छन् । ८ हजार ६६७ पीसीआर परीक्षणमा १ हजार ९४७ र ४ हजार ९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ३० हजार ४७९ जना पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर उपचारकै क्रममा थप २० जनाको
लुम्बिनी प्रदेशसभाको अधिवेशन बोलाइयो

लुम्बिनी प्रदेशसभाको अधिवेशन बोलाइयो

    प्रकाशित मितिः आइतवार, साउन ३१, २०७८       |
कोहलपुर । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गते आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलवार दिउँसो १ बजे अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको उल्लेख छ । यसअघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्
छात्रा कलेज सञ्चालन गर्नका लागि समिति

छात्रा कलेज सञ्चालन गर्नका लागि समिति

    प्रकाशित मितिः आइतवार, साउन ३१, २०७८       |
नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा सञ्चालन गर्न लागिएको छात्रा कलेज सञ्चालनका लागि सञ्चालक समिति गठन गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकामा शनिवार आयोजित एक कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले सञ्चालक समितिका अध्यक्ष विजय गुप्ता लगायत समितिका पदाधिकारी र सल्लाहकार समितिका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरेका थिए । मधेसी आयोगका सदस्य समेत रहेका गुप्ता अध्यक्ष
फेरी देशभर मनसुन सक्रिय, राप्ती नदी तटीय क्षेत्रमा सर्तकता अपनाइयो

फेरी देशभर मनसुन सक्रिय, राप्ती नदी तटीय क्षेत्रमा सर्तकता अपनाइयो

    प्रकाशित मितिः आइतवार, साउन ३१, २०७८       |
कोहलपुर । अझै एकसाता बढी देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी अझै एक साता देशभर मनसुन सक्रिय हुने देखिएको हो । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुने जानकारी दिए । ‘वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुनेछ’ उनले भने, ‘वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र के