12 August 2020  |   बुधबार, साउन २८, २०७७

मोडेल वाच

‘ट्रान्जिट प्वाईन्ट भएकाले उच्च निगरानी बढाएका छौँ’

‘ट्रान्जिट प्वाईन्ट भएकाले उच्च निगरानी बढाएका छौँ’

    प्रकाशित मितिः शुक्रबार, बैशाख २६, २०७७       |
नोवल कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेको कोहलपुर नगरपालिकाले लकडाउनलाई कडाइका साथ लागू गरेको छ । छिमेकी पालिका नेपालगञ्जमा समेत यसको संक्रमण देखापरेपछि उच्च निगरानी बढाउँदै कोहलपुर प्रवेश गर्ने चार वटै नाका शिल गरेको छ । नेपालगञ्जमा मात्रै २३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । २३ जनामा पुष्टि भएसँगै अहिले बाँकेका सबै पालिकाहरुले उच्च सर्तकता अपनाएका छन्
लगत संकलनपछि राहात वितरण हुन्छ : नगरप्रमुख रावत

लगत संकलनपछि राहात वितरण हुन्छ : नगरप्रमुख रावत

    प्रकाशित मितिः बिहिबार, चैत्र २०, २०७६       |
कोहलपुर : बाँकेको कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले नगर क्षेत्रमा रहेका विपन्नहरुको लागत संकलन गरिरहेको बताएका छन् । उनले सरकारले आह्वान गरेको लकडाउनका कारण मारमा परेका विपन्नहरुको लागि राहात संकलनको लागि लगत संकलन भइरहेको बताएका छन् । नगर क्षेत्रमा दैनिक ज्यालादारी गर्ने विपन्नहरुलाई राहात वितरण गर्नको लागि १५ वटै वडामा विपन्नहरुको संख्या एकिन गर्ने काम भइरहेको उनले बत
क्यालिफोर्नियाबाट फर्किइन् बलिउड अभिनेत्री नितु

क्यालिफोर्नियाबाट फर्किइन् बलिउड अभिनेत्री नितु

    प्रकाशित मितिः शुक्रबार, चैत्र १४, २०७६       |
मुम्बई । कोरोना भाइरसको भयावह स्थितिलाई मध्यनजर गर्दै बलिउड अभिनेत्री नितु चन्द्रा क्यालिफोर्नियाबाट भारत फर्केकी छन्। उनी त्यहाँ एक्सन थ्रिलर फिल्मको सुटिङका लागि गएकी थिइन्। कोरोना भाइरसका कारण उनका अभिभावक धेरै चिन्तित भएकाले उनी फर्केकी हुन्। नितुले आफ्नो क्यालिफोर्निया यात्राको अनुभव सार्वजनिक गरेकी छन्। नितुले भनिन्, ‘त्यहाँ बस्न मुस्किल छ’, ३५ वर्षकी नितुले भनिन्, ‘त्यहाँ सबै बन्द
कर्णाली र बाँके, बर्दिया गाँभिनु  दुवै पक्षलाई फाइदा छ  : मन्त्री ज्वाला

कर्णाली र बाँके, बर्दिया गाँभिनु दुवै पक्षलाई फाइदा छ : मन्त्री ज्वाला

    प्रकाशित मितिः बिहिबार, माघ २३, २०७६       |
कोहलपुर  । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अहिलेको अवस्थामा बाँके, बर्दिया र कर्णाली प्रदेश गाँभिन आवश्यक रहेको बताएका छन् । सन्तुलित विकास, समावेशिता तथा उत्तर–दक्षिण नाका जोड्नको लागि पनि दुवै पक्ष गाँभिन आवश्यक रहेकोमा जोड दिएका हुन् । बिहिबार बाँकेको कोहलपुरमा पार्टी कार्यकर्ता भेटघाटको क्रममा बाँके र बर्दियालाई कर्णाली सँग गाँभ्ने बहस चलेको भन्दै दुवै पक्ष
‘आधुनिकताको नाममा विकृति र विकृतिका नाममा अति नगरौँ’

‘आधुनिकताको नाममा विकृति र विकृतिका नाममा अति नगरौँ’

    प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६       |
कलाकारलाई राज्यले गहनाको दृष्टिकोणले हेरेको छ । देशको होइन्, लगाउने गहनाको । लगाउने गहना जसरी लगाउन मन लागे खोजतलास गरेर लगाइन्छ अनि आवश्यक नपरेको बेला फुकालेर राखिन्छ । त्यसरी नै राज्यले पनि कलाकारहरुलाई त्यही लगाउने गहनाको रुपमा हेरको छ । चुनाव आउँदा भोटका लागि र आवश्यक पर्दा मात्रै सम्झने गरेको छ, अघिपछि वास्ता गरेको देखिदैन ।  १. अहिले पछिल्लो समय कत्तिको व्यस्त हुनुहुन्छ ? मैले दर्शक
मनिषा कोइरालादेखि महिमा चौधरीसम्मः ‘डिभोर्स’पछि अहिले पनि ‘सिंगल’ छन् यी ७ नायिका

मनिषा कोइरालादेखि महिमा चौधरीसम्मः ‘डिभोर्स’पछि अहिले पनि ‘सिंगल’ छन् यी ७ नायिका

    प्रकाशित मितिः सोमवार, अशोज २७, २०७६       |
बलिउडमा यस्ता जोडी पनि छन् जसले आफ्नै को–स्टारमा साँचो प्रेम भेटे । यसका साथै, यस्ता जोडीको पनि कमी छैन जसले साँचो प्रेम पाउँदासमेत सुखद वैवाहिक जीवन बिताउन सकेनन् र अन्ततः अलग्गिए । यीमध्ये कतिले दोस्रोपटक विवाह गरे भने कति आज पनि सिंगल छन् । आज हामी बलिउडका यस्तै केही हिरोइनबारे जानकारी दिँदै छौं जसले श्रीमानसँग अलग्गिएपछि पनि दोस्रोपटक विवाह गरेका छैनन् । मनिषा कोइरालाः नेपाली मूलकी बलिउड
७७ लागे अमिताभः मलाई किन जन्माएको भनेर बाबुलाई सोध्दा पाएका थिए यस्तो जवाफ

७७ लागे अमिताभः मलाई किन जन्माएको भनेर बाबुलाई सोध्दा पाएका थिए यस्तो जवाफ

    प्रकाशित मितिः सोमवार, अशोज २७, २०७६       |
बलिउडका महानायक अमिताभ बच्चनले आज शुक्रबार आफ्नो ७७ औं जन्मदिन मनाउँदैछन्। उनी सन् १९४२ मा तात्कालिन ब्रिटिस इण्डियाको अलाहाबाद(प्रयागराज)मा जन्मिएका थिए। करियरको सुरूवाती दिनमा लगातार फ्लप सिनेमा दिएर बलिउड छाड्ने मनस्थितिमा पुगेका अमिताभले अभिनयका लागि चार वटा राष्ट्रिय पुरस्कार जितेका छन्। ३० वर्षको उमेरसम्म पुग्दा उनले १२ फ्लप सिनेमा दिएका थिए। यसक्रममा उनी अभिनित 'बम्बे टु गोवा' र 'आनन्द'
रवि लामिछानेले जनताको पक्षमा खरो रुपमा उत्रिने

रवि लामिछानेले जनताको पक्षमा खरो रुपमा उत्रिने

    प्रकाशित मितिः मङ्लबार, भदौ १०, २०७६       |
काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेले जनताको पक्षमा अब झन खरो रुपमा उत्रिने बताएका छन् । मंगलबार बिहान भरतपुरमा भएको पत्रकार सम्मलेनमा बोल्दै लामिछानेले भने– ‘मलाई थाहा थिएन म प्रति जनताको यति धेरै माया स्नेह र आस्था रहेछ । उहाँहरुप्रति म आभार प्रकट गर्दछु र उहाँहरुको पक्षमा अझ खरो रुपमा उत्रिनेछु ।’ पत्रकार सम्मेलनमा आफ्नो जीवनको पहिलो प्राथामिकता पत्रकारिता नै रहेको तर राजनीति पनि विक
‘सार्क फिल्म फेस्टिबल’ मा स्वस्तिमाले जितिन् अवार्ड

‘सार्क फिल्म फेस्टिबल’ मा स्वस्तिमाले जितिन् अवार्ड

    प्रकाशित मितिः बुधबार, असार २५, २०७६       |
काठमाडौं । श्रीलङ्कामा आयोजित सार्क फिल्म फेस्टिबलमा नायिका स्वस्तिमा खड्काले फिल्म ‘बुलबुल’ बाट अवार्ड जितेकी छिन् । नायिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफूले ‘बेस्ट परफर्मर’ को उपाधि हात पारेको जानकारी दिएकी छिन् । उनले अवार्ड हातमा बोक्दै उक्त अवार्ड नेपालको लागि भएको बताएकी छिन् ।   यसअघि नायक गरिमा पन्तले चलचित्र झोलाबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी थिइन् ।
‘कोहलपुर एक्सप्रेस’को तनाव ‘छ माया छपक्कै’ले विर्सायोः केकी

‘कोहलपुर एक्सप्रेस’को तनाव ‘छ माया छपक्कै’ले विर्सायोः केकी

    प्रकाशित मितिः आइतवार, असार २२, २०७६       |
कोहलपुर । नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बक्स अफिसमा सफल हुन सकेन । साथमा चलचित्रलाई चोरीको आरोप समेत लाग्यो । चलचित्र चोरिएको बिषयमा केकी अधिकारीले स्विकार गर्दै आगामी दिनमा दर्शकको चाहना अनुसारको चलचित्र बनाउने बताइसकेकी छिन् । नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’को कार्यक्रममा आफू यति तनाव हुँदा पनि किन ढल्दिनँ भनेर आफैलाई प्रश्न गरेकी थिइन् ।