14 July 2020  |   मङ्लबार, असार ३०, २०७७

अन्तर्वार्ता

‘कोहलपुरमा बहुमतको दम्भ अति नै देखियो’

‘कोहलपुरमा बहुमतको दम्भ अति नै देखियो’

    प्रकाशित मितिः मङ्लबार, असार २३, २०७७       |
बाँके जिल्लामा समग्रमा कोरोना संक्रमण र त्रास घट्दै गइरहेको छ । केही समय अघिसम्म कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा पछिल्लो समय संक्रमण घट्दो क्रममा छ । आठ स्थानीय तह मध्ये कोहलपुर नगरपालिकामा सबै भन्दापछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म कोहलपुरका १५ वडा मध्ये ५ वडामा संक्रमण पुष्टि भएको छ । अझै कोहलपुरमा कोरोना संक्रमणको समस्या केही लामो समयसम्म हुने देखिन्छ । यसैबीच कोहलपुर
‘सत्ता परिवर्तन भए तर शोच परिवर्तन भएन’

‘सत्ता परिवर्तन भए तर शोच परिवर्तन भएन’

    प्रकाशित मितिः मङ्लबार, असार १६, २०७७       |
विश्व महामारीका रुपमा फैलिएको कोरोना झाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुधिरहेका बाँकेका स्थानीय तहहरु यतिबेला आगामी वर्षको निती तथा कार्यत्रम र बजेटको तयारीमा जुटिरहेका छन् । कोरोनाको संक्रमण बढ्दै गइरहे पनि त्यसको व्यवस्थापन गर्दै आगामी आर्थिक वर्ष २०७७/०७८ को निती तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन् । कोरोनाले थलिएको अर्थव्यवस्थालाई उकास्न र मानव जनजीवनलाई सहज बनाउन आगामी आर्थि
‘कोहलपुर गतिशिल रुपमा अघि बढ्न सकेन’

‘कोहलपुर गतिशिल रुपमा अघि बढ्न सकेन’

    प्रकाशित मितिः मङ्लबार, असार १६, २०७७       |
जिल्लामै अहिले सबैभन्दा कम बाँकेको कोहलपुर नगरपालिकामा कोरोना संक्रमित भेटिएका छन् । जिल्ला अन्य सात पालिकामा भने संख्या अली बढी नै छ । एकातिर कोरोना कहर अर्कातिर अहिले स्थानीय सरकारहरु आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएर बजेट छलफलमा समेत सक्रिय छन् । कोरोना विरुद्धको अभियान सक्रिय स्थानीय सरकार भने तत्कालिन अवस्थामा समस्या समाधानको लागि, निम्न वर्र्गीय जनताका आवश्यकता परिपुर्तिका लागि च
‘जातीय विभेदको संस्थागत संरचना तोड्नुपर्छ’

‘जातीय विभेदको संस्थागत संरचना तोड्नुपर्छ’

    प्रकाशित मितिः शुक्रबार, असार १२, २०७७       |
जेष्ठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोतीमा घटेको घटना अहिले चर्चामा छ । अन्तरजातीय प्रेम सम्बन्ध बिच्छेद गराउनको लागि भएको उक्त घटनामा ६ जनाको हत्या भयो भने १२ जना घाइते भए । उक्त घटनाबारे विभिन्न अधिकारकर्मी संस्था, सरकार र संसदीय समिति लगायत आधा दर्जन बढीसंघ संस्थाले छानविन गरेका छन् । यही घटनासँग केन्द्रीत रहेर मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले संयुक्त दलित संघर्ष समिति बाँकेका
‘कोरोना कहर विरुद्धको अभियान निरन्तर चलिरहेको छ’

‘कोरोना कहर विरुद्धको अभियान निरन्तर चलिरहेको छ’

    प्रकाशित मितिः मङ्लबार, असार २, २०७७       |
बाँकेका आठ वटै स्थानीय तहमा कोरोना भाइरस संक्रमण पुष्टि भइरहेको छ । कोरोनाको उपचारपछि घर फर्किनेहरुको समेत संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । बाँकेको खजुरा गाउँपालिकामा अहिलेसम्म २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै विषयमा कोरोना कहरमा गाउँपालिकामा भइरहेका गतिविधि र गाउँपालिकाको वर्तमान अवस्था तथा पछिल्लो समसामयिक विषयमा मिसनकर्मी शुभाकर विश्वकर्माले खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमा
‘भर्ना गर्ने भनेको शुल्क उठाउने होइन्’

‘भर्ना गर्ने भनेको शुल्क उठाउने होइन्’

    प्रकाशित मितिः मङ्लबार, असार २, २०७७       |
कोरोना कहरका कारण नेपालका शैक्षिक संस्थाहरु खुल्न नसकेको तीन महिना भइसक्यो । चैत्रको पहिलो साताबाट बन्द भएका शैक्षिक संस्थाहरु कहिलेबाट खुल्नेहुन् भन्ने अझै कुनै टुङ्गो नै छैन । लकडाउनका कारण विद्यार्थीहरु समेत तीन महिनादेखि घरभित्रै बस्न बाध्य छन् । कोरोना कहरको अवस्थामा निजी विद्यालयहरुले शैक्षिक गतिविधिलाई कसरी अगाडि बढाउँदैछन् भनेर मिसन टुडे राष्ट्रिय दैनिकका समाचादाता डिल्ली शाहीले नेशनल प्या
‘जनशक्तिलाई उत्पादनसिल बनाउने बजेट ल्याउँछौं’

‘जनशक्तिलाई उत्पादनसिल बनाउने बजेट ल्याउँछौं’

    प्रकाशित मितिः आइतवार, जेष्ठ ३२, २०७७       |
कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नेपालमा समेत फैलिदो क्रममा रहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघिय, प्रदेश र स्थानिय सरकारका साथै राज्यका सबै निकायहरु लागिपरेको छ । बर्दियामा समेत केही हप्तायता कोरोना संक्रमित दैनिक जसो भेटिरहेका छन् । भारतसँग सीमा रहेको बढैयाताल गाउँपालिकामा समेत संक्रमितहरु भेटिएका छन् । गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि केके काम गरिरहेको छ र आगामी वर
‘अब थप सुरक्षित र संयमित हुने बेला आएको छ’

‘अब थप सुरक्षित र संयमित हुने बेला आएको छ’

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३०, २०७७       |
बाँकेका आठ वटै स्थानीय तहमा कोरोना फैलिसकेको छ । पछिल्लो पटक कोहलपुर नगरपालिकामा समेत चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यहाँका सबै स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएको हो । यहाँका वडा नम्बर २ का १ र वडा नम्बर १२ का तीन जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ । सबै भन्दा बढी प्रभावित नरैनापुर गाउँपालिका भएको छ । यस गाउँपालिकामा कोरोनाका कारण एक जनाको मृत्यु समेत भइसकेको छ । पछिल्लो अन्य पाल
‘सबैभन्दा ठुलो औषधी भन्नु नै सामाजिक दुरी’

‘सबैभन्दा ठुलो औषधी भन्नु नै सामाजिक दुरी’

    प्रकाशित मितिः बुधबार, जेष्ठ २८, २०७७       |
बर्दियामा पछिल्लो समय कोरोना संक्रमण बढ्दो छ । जिल्लामा रहेका ८ स्थानिय तह मध्ये गेरुवा गाँउपालिका बाहेक सबै स्थानिय तहमा कोरोना संक्रमण पुष्टि भईसकेको छ । विश्वमा नै महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि संघिय, प्रदेश र स्थानिय सरकार सँगै मातहतमा रहेका सम्पुर्ण निकायहरुको ध्यान पनि यसैमा केन्द्रित रहेको छ । एकातर्फ कोरोना महामारीले त्रसित बनाएको छ भने अ
‘पहिले स्वास्थ्य परीक्षण अनी वडामा प्रवेश’

‘पहिले स्वास्थ्य परीक्षण अनी वडामा प्रवेश’

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ ६, २०७७       |
कोरोना भाइरस (कोभिड–१९) विश्वमा महामारीको रुपमा फैलिएको छ । नेपाल पनि कोरोना भाइरसबाट अछुतो रहन सकेको छैन । नेपालमा कोरोना संक्रमणका कारणले दुई जनाको मृत्यु समेत भैसकेको अवस्था छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जेठ २० गतेसम्म लकडाउन गरेको छ । त्यसलाई कार्यान्वयन गर्नका लागि बाँकेका सबै पालिकाहरुले आफ्नो आफ्नो सिमा क्षेत्रहरुलाई कडाई गरिरहेका छन् । कोहलपुर नगरपा