19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

अन्तर्राष्ट्रिय खबर

निकै दुखद खबर : यात्रुवाहक जहाज जाग्रोस हिमालमा दुर्घटना, चालक सहित ६६ जनाको मृत्यु

निकै दुखद खबर : यात्रुवाहक जहाज जाग्रोस हिमालमा दुर्घटना, चालक सहित ६६ जनाको मृत्यु

    प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४       |
एजेन्सी, इरानको एउटा यात्रुवाहक जहाज त्यहाँको जाग्रोस हिमालमा दुर्घटना हुँदा त्यसमा यात्रु गरिरहेका सबै ६६ जनाको मृत्युभएको छ । इरानी संचारमाध्यमहरुका अनुसार, छोटो दुरीमा उडान भर्ने एटीआर–७२ राजधानी तेहरानबाट इसफाहन प्रदेशतर्फ उडान भरिरहेको थियो । जहाजमा ६० जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । इरानको फार्स समाचार एजेन्सीलाई देशको ईमजेन्सी सेवाका प्रमुख पिर होसियन कोलिमाण्डले जहाज सेमिरोम क्षे

केपी ओली लाई एक वेरोजगार युवक को पत्र

    प्रकाशित मितिः आइतवार, फाल्गुन ६, २०७४       |
सुनिल धिताल चौरजाहारि नगरपालीका रुकुम हाल बिदेशि भुमि बहराईन मानामा मिति:२०७४/११/०५ श्रीमान प्रधानमन्त्री (के पी शर्मा ओली) ज्यु अभिवादन! तथा नमस्कार। संघिय नेपालको प्रथम प्रधानमन्त्री र नेपालको ४१ औ प्रधानमन्त्री हुनुभएछ , कसरी दिउँ म हजुरलाई बधाई का दुई शव्दहरु ...... । सर्वप्रथम त मेरो व्यक्तीगत तर्फवाट हार्दिक बधाई टक्रयाउन चाहान्छु। एउटा सर्वसाधारण जनता को नाताले तपाई जस्तो राष
डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन ४, २०७४       |
काठमाडौं,४ फागुन/ डिभी चिठ्ठा लगायतका विषय समेटिएका चार वटा विधेयक अमेरिकी संसदबाट अस्वीकृत भएका छन् जसमा अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षा समेत सामेल थियो । अमेरिकाको माथिल्लो सदनले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षा लगायतका विधेयकलाई अस्वीकृत गरेको हो । सीमा सुरक्षा र नियमसँग सम्वन्धित डाका विधेयक दुईपक्षीय समर्थनमा पेस भएका थिए । त्यसलाई अमेरिकी राष्ट्
यी हुन् उत्तर कोरियाली शासक किम जोङ उनको ‘सेक्रेट’ हतियार

यी हुन् उत्तर कोरियाली शासक किम जोङ उनको ‘सेक्रेट’ हतियार

    प्रकाशित मितिः बुधबार, फाल्गुन २, २०७४       |
काठमाडौं२ फागुन/उत्तर कोरियाका नेता किम जोङ उनलाई दुनियाको ध्यान आफूतिर खिच्नका लागि मिसाइल चलाउन जरुरी छैन । उनीसँग केही यस्ता तागतदार हतियार छन् । यो हतियार कुनै मेसिन हैन उनकी महिला दुत हुन् । उनको बहिनीको चर्चा अहिले यति धेरै हुन थालेको छ कि जति चर्चा मिसाइलको पनि भएको छैन । उनकी बहिनी किम यो जोंग हालै दक्षिण कोरियाको दर्शकको ध्यान खिच्न सफल भइन् । जब उनी आफ्नो दाइको सन्देश लिएर दक्षिण कोरिय
कम्पनीले बाँड्यो पौने ३ अर्ब बोनस, बोरामा पैसा बोकेर घर फर्किए कर्मचारीहरु

कम्पनीले बाँड्यो पौने ३ अर्ब बोनस, बोरामा पैसा बोकेर घर फर्किए कर्मचारीहरु

    प्रकाशित मितिः सोमवार, माघ २९, २०७४       |
आफूले काम गरिरहेको कम्पनीले जब प्रशस्तै मुनाफा कमाउँदछ अनि कर्मचारीलाई ठूलो रकम बोनस दिन्छ भने को कर्मचारी खुसी नहोला ? चीनमा हालै एउटा कम्पनीले आफ्ना कर्मचारीलाई झण्डै पौने ३ अर्ब रुपैयाँ बराबरको रकम बोनस बाँड्यो । फंगदा स्पेसनल स्टिल टेक्नोलोजी नामक उक्त कम्पनी पछिल्ला वर्षहरुमा कर्मचारीलाई ठूलो धनराशी बोनस बाँड्नमा नाम कहलिएको छ ।नगदमा बाँडिएको उक्त बोनस रकम गोजीमा अटाउने कुरै भएन ।
रुसमा भएको विमान दुर्घटनामा ७१ जनाको मृत्यु, अनुसन्धान गर्न राष्ट्रपतिको निर्देशन

रुसमा भएको विमान दुर्घटनामा ७१ जनाको मृत्यु, अनुसन्धान गर्न राष्ट्रपतिको निर्देशन

    प्रकाशित मितिः सोमवार, माघ २९, २०७४       |
काठमाडौं,२९ माघ/ रुसमा भएको विमान दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ । मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट ७१ जना लिएर उडेको रुसी विमान दक्षिण पूर्वी गाउँ अर्गुनोभामा दुर्घटनाग्रस्त भएको हो । विमानमा रहेका ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य सबैको मृत्यु भएको हो । उडान भरेको दुई मिनेटमै राडार सम्पर्कबाट हराएको विमान लगत्तै दुर्घटना भएको हो । पाइलटले विमानमा खराबी आएको भन्दै आपतकालीन अवतरण
बलिउड अभिनेत्री सोनम कपूरले मागिन सोनाक्षी सिन्हासँग माफी

बलिउड अभिनेत्री सोनम कपूरले मागिन सोनाक्षी सिन्हासँग माफी

    प्रकाशित मितिः सोमवार, माघ २९, २०७४       |
माघ २९ – हालै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र फेशन डिजाइनर मनिष मल्होत्रा नेहा धूपियाको एक ‘शो’ मा सहभागी भएका थिए । उक्त ‘शो’ मा यि दुवैले भनेको कुराहरुले अहिले बलिउड चर्चाको विषय बनिरहेको छ । सोनम कपूरले त ट्वीटर मार्फत सोनाक्षी सिन्हासँग माफी नै माग्नु परेको छ । नेहा धुपियाले कुराकानीका क्रममा सोनाक्षीसँग सोनम कपूरबारे केही कुरा सोधिन तब सोनाक्षीले भनिन एक पटक सोनमले मलाई एटिच्यूड देखाएकी
भारतले च्याम्पियन्स ट्रफि र विश्वकप आयोजना गर्न नपाउने सम्भावना

भारतले च्याम्पियन्स ट्रफि र विश्वकप आयोजना गर्न नपाउने सम्भावना

    प्रकाशित मितिः शनिबार, माघ २७, २०७४       |
काठमाडौं,२७ माघ/ भारतीय क्रिकेट बोर्ड (बिसीसीआई)ले कर छलिको घटनाले भारतलाई ठुलो घाटा लाग्ने देखिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीको पछिल्लो निर्णय अनुसार भारतले दुई ठूला क्रिकेट प्रतियोगिता आयोजनाको मौका गुमाउने सम्भावना बढेको छ । भारतले २०२१ को च्याम्पियन्स ट्रफि र २०२३ को एकदीवसिय विश्वकप आयोजना गर्ने निधो आइसिसीले यसअघि गरेपनि पछिल्लो पटक यसको विकल्प खोजिरहेको बताइएको छ । भारतीय सरक
बंगलादेशकी पूर्वप्रधानमन्त्री  जियालाई पाँच वर्षको जेल सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियालाई पाँच वर्षको जेल सजाय

    प्रकाशित मितिः बिहिबार, माघ २५, २०७४       |
काठमाडौं,२५ माघ/ बंगलादेशका विपक्षी दलका नेता बेगम खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको छ । बंगलादेशको ढाकास्थित एक अदालतले बिहीबार उनलाई पाँच वर्षको जेल सजाय तोकेको हो । ७२ वर्षीया जियाले बंगलादेशको बालबालिकाको संस्थाको रकम हिनामिना गरी भ्रष्टाचार गरेको ठहर अदालतले गरेको छ । अदालतको यो निर्णयमा नेता जियाले भने आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको प्रतिक्रिया द
माल्दिभ्सका पूर्वराष्ट्रपति पक्राउ,  १५ दिने आपत्कालीन अवस्था घोषणा

माल्दिभ्सका पूर्वराष्ट्रपति पक्राउ, १५ दिने आपत्कालीन अवस्था घोषणा

    प्रकाशित मितिः मङ्लबार, माघ २३, २०७४       |
काठमाडौं,२३ माघ/  माल्दिभ्समा बढ्दो राजनीतिक र संवैधानिक गतिरोधका बीच राष्ट्रपति अब्दुल्ला यामीनले १५ दिनका लागि आपतकालीन अवस्थाको घोषणा गरेका छन् । आपतकाल घोषणापछि सरकारले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई पक्राउ गरेको आरोप विपक्षी दलहरुले लगाएका छन् । तर सरकारी अधिकारीहरुले भने पूर्वराष्ट्रपतिलाई पक्राउ गरेको बारे कुनै प्रतिक्रिया दिएका छैनन् । राष्ट्रपतिका सहयोगी अजिमा शुकुरले सरकारी ट
भारतमा रेलको ठक्करबाट चार महिलाको मृत्यु

भारतमा रेलको ठक्करबाट चार महिलाको मृत्यु

    प्रकाशित मितिः शनिबार, माघ २०, २०७४       |
नयाँदिल्ली,२० माघ/   भारतको पश्चिमी राज्य बिहारमा गुडिरहेको एक रेलले ठक्कर दिँदा चार महिलाको मृत्यु भएको छ । सडकमा सँगसँगै हिँडिरहेका पाँचजनामध्ये एकजना घाइते भएको जनाइएको छ । पटनाबाट १३४ किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको कचारी रेल स्टेसननजिकै सो दुर्घटना भएको हो । रेलको पटरीबाट बाटो पार गर्न लागेका पाँच महिला सो दुर्घटनामा परेका र तीमध्ये चारको भने दुर्घटनास्थलमा मृत्यु भएको बत
जब एक झट्कामै बिरालो बन्यो करोडपति

जब एक झट्कामै बिरालो बन्यो करोडपति

    प्रकाशित मितिः बिहिबार, माघ १८, २०७४       |
एउटा बिरालो एक झट्कामै करोडपति बनेको छ । हो, यस बिरालोले ८ करोड रुपैयाँ बराबरको रकम हात पार्न सफल भएको छ । अमेरिकाको क्यालिफोर्नियाको यो बिरालो अहिले यसै कारण निकै चर्चामा छ । पैसा कसरी हात पार्यो उसले, त्यो निकै अनौठो कहानी छ । मिडिया रिपोर्ट अनुसार यस बिरालोले अदालतमा दायर भएको एउटा मुद्दामा जित हात पारेर उक्त रकम प्राप्त गरेको हो । लामो कानूनी लडाइँ पश्चात ग्रम्पी क्याट नामक उक्त बिरालोले झण्डै