25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

Flash news

बागेश्वरी क्याम्पसको संचालक समिति बैठकक सम्पन्न

बागेश्वरी क्याम्पसको संचालक समिति बैठकक सम्पन्न

    प्रकाशित मितिः शनिबार, साउन १२, २०७५       |
कोहलपुर/कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा पुर्ण बैठक सम्पन्न भएको छ ।  एक समिति र ३ उपसमिति बनाउँदै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको संचालक समितिको सम्पन्न भएको हो । शुक्रबार सम्पन्न बैठकले पदपूर्ति समिति, लेखा तथा महायज्ञ रकम संकलन उपसमिति, बिधान संसोधन तथा शैक्षिक प्रशासन उपसमिति र निर्माण उपसमिति गठन गर्दै मध्यपश्चिम बिश्वविद्यालयको आंगिक क्याम्पस छिटो घोषणा गर्न पहल गर्ने, म
रणवीर र दीपिकाको बलिउडकै महंगो विवाह

रणवीर र दीपिकाको बलिउडकै महंगो विवाह

    प्रकाशित मितिः शनिबार, साउन १२, २०७५       |
एजेन्सी/  अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपल रणवीर सिंह तथा दीपिका पादुकोण बिहे गर्दैछन् । एक वर्षदेखि उनीहरुको विवाहको चर्चा हुँदै आएको छ । राम–लीलाका यी जोडीले अब विवाहको गर्ने ठाउँ पनि फाइनल गरिसकेका छन् । फिल्मफेयरको रिपोर्टका अनुसार अनुष्का र विराटले झैँ दीपिका र रणवीरले पनि इटालीमै बिहे गर्नेछन् । उनीहरुले इटालीको ‘लेक कोमो’ मा बिहे गर्ने पक्का गरेका छन् । प्राकृतिक सौन्दर्यता
धुर्मुस-सुन्तली फिल्म निर्माणको तयारीमा

धुर्मुस-सुन्तली फिल्म निर्माणको तयारीमा

    प्रकाशित मितिः शनिबार, साउन १२, २०७५       |
हास्यकलाकार तथा सामाजिक अभियन्त सिताराम कट्टेल ‘धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली’ फिल्म निर्माणको तयारीमा लागेका छन् । चलचित्र विकास बोर्डमा केही दिनअघि फिल्म दर्ता गरिएको छ । फिल्मको स्त्रिmप्ट तयारीका लागि धुर्मुस-सुन्तलीसहित एक टोली पोखरा पुगेको छ । टोलीमा हास्यव्यंग्य कलाकार मनोज गजुरेल, तथा भद्रगोलका कलाकारहरु अर्जुन घिमिरे पाँडे, कुमार कट्टेल ‘जिग्री’, दिपक आचार्य ‘काकु’ लगायत छन् । ‘
त्रिविका उपकुलपति खनियाँ सहित ४२ पदाधिकारी माथि कारबाही सिफारिस, को-को पर्ने भए कारबाहीमा ?

त्रिविका उपकुलपति खनियाँ सहित ४२ पदाधिकारी माथि कारबाही सिफारिस, को-को पर्ने भए कारबाहीमा ?

    प्रकाशित मितिः शनिबार, साउन १२, २०७५       |
काठमाडौं/  सरकारले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही प्रक्रिया दुई महिनाभित्र शुरु गर्ने सहमति डा गोविन्द केसीसँग गरेको छ । आमरण अनशनका क्रममा केसीले मेडिकल कलेजको सम्बन्धन र सिट निर्धारणमा भएको अनियमितामा दोषी ठहरिएकालाई कारबाही गर्नुपर्ने चौथो बुँदामा माग राखेका छन् । आजको कान्तिपुरमा समाचार छापिएको छ । विशेष अदालतका पूर
रोजगार सिर्जना गर्दै होमस्टे

रोजगार सिर्जना गर्दै होमस्टे

    प्रकाशित मितिः शनिबार, साउन १२, २०७५       |
कोहलपुर/  वर्तमान समयमा होमस्टे वास्तविक उद्योगको रुपमा साबित भएको र होमस्टेको माध्यमबाट ग्रामीण क्षेत्रमा रोजगार सृजना भएको होमस्टेकर्मीहरुले बताएका छन् । प्रदेश नं. ५, कर्णाली प्रदेश र ७ प्रदेशमा रहेका होमस्टेहरुको प्रोफाइल निर्माण गर्न बसेको भेलाले राज्यको लक्ष्यअनुरुप पर्यापर्यटनको विकास र युवा रोजगारमा होमस्टे महत्वपूर्ण उद्योगको रुपमा विकास भएको बुझाइ छ । होमस्टे एसोसिएसन अफ नेपालको आय
हेर्नुहोस् आजको राशिफल (२०७५ साल साउन १२ गते शनिबार) के लेखिएको छ तपाइको बारेमा ।

हेर्नुहोस् आजको राशिफल (२०७५ साल साउन १२ गते शनिबार) के लेखिएको छ तपाइको बारेमा ।

    प्रकाशित मितिः शनिबार, साउन १२, २०७५       |
वि.सं. २०७५ साल साउन १२ गते। शनिबार। इश्वी सन् २०१८ जुलाई २८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना
बर्दियामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम शुरु

बर्दियामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम शुरु

    प्रकाशित मितिः शुक्रबार, साउन ११, २०७५       |
सिराज खान : नेपालगन्ज/  कक्षा १ देखि ३ सम्मका बालबालिकाहरूको पठन सिप क्षमतामा सुधार ल्याईउनिहरुको शैक्षिक जग बलियो बनाउने उदेश्यका साथ बर्दिया जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम शुरु गरिएको छ । सोही कार्यक्रमलाई बाँके जिल्लामा समुदाय परिचालनतर्फ सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बाँके युनेस्को क्लबले नै बर्दिया जिल्लामा पनि उक्त कार्यक्रम संचालन गर्ने अवसर पाएको छ । नेपाल सरक
राजश्व कार्यालय नेपालगन्जमा हेल्प डेस्क स्थापना

राजश्व कार्यालय नेपालगन्जमा हेल्प डेस्क स्थापना

    प्रकाशित मितिः शुक्रबार, साउन ११, २०७५       |
नेपालगन्ज /  सेवाग्राहीको सहजताका लागी आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा हेल्प डेस्क स्थापना गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य सघंले आन्तरिक राजश्व कार्यलय नेपालगन्जमा हेल्प डेस्क स्थापना गरेको हो । हेल्प डेस्कको स्थापना भएपछि टाढाबाट आउने सेवाग्राहीलाई घन्टौ सम्म लाइनमा बस्नु पर्ने बाध्यता नरहेको सेवाग्राही बताउछन् । हेल्प डेस्कको स्थापना पछि आफुलाई धेरै सजिलो भएको सेवनग्राहीहरुले बताए
झाडापखाला र टाइफाइडका विरामी बढे

झाडापखाला र टाइफाइडका विरामी बढे

    प्रकाशित मितिः शुक्रबार, साउन ११, २०७५       |
नेपालगञ्ज/  गर्मी र बर्षाले नेपालगञ्ज मेडिकल कलेज नेपालगन्जमा झाडापखाला, टाइफाइड र छालाजन्य रोगका बिरामीको संख्या बढ्न थालेको छ । दूषित पानीको प्रयोग र घर बाहिरको अस्वस्थ खानाका कारण झाडापखाला र टाइफाइडका बिरामी अस्पतालमा बढेको चिकित्सकहरुले बताएका छन् । नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डाक्टर सुभाष योगीले बदलिएको मौसममा अस्वस्थकर खानेकुरा र सरसफाईको कमीका कारण विरामी बढेको बताए । सरसफाईम
सुपर स्टारका खेलाडीहरुले मनाए गुरु पूर्णिमा

सुपर स्टारका खेलाडीहरुले मनाए गुरु पूर्णिमा

    प्रकाशित मितिः शुक्रबार, साउन ११, २०७५       |
कोहलपुर/  शुक्रबार आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइएको छ । सोही अवसरमा कोहलपुरनगरपालिका–१ कोशिलानगरमा रहेको सुपर स्टार तेक्वान्दो डोजाङ्ग क्लबका खेलाडीहरुले पनि आफ्ना गुरूहरुप्रति श्रद्धाभाव प्रकट गरी दिवस मनाएका छन् । क्लवमा आवद्ध करिव चार सय बढि खेलाडीहरुले आफ्ना गुरुहरुप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पुर्णिमा मनाएको प
कोहलपुरको विकास र व्यवस्थापनका लागि अन्तरक्रिया

कोहलपुरको विकास र व्यवस्थापनका लागि अन्तरक्रिया

    प्रकाशित मितिः शुक्रबार, साउन ११, २०७५       |
कोहलपुर/  बाँके जिल्लाको कोहलपुरको विकास र व्यवस्थापन विषयमा बृहत अन्तरक्रिया कार्यक्रम बिहीबार कोहलपुरमा सम्पन्न भएको छ । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रमको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए । कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्माले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष चक
खेलकुदमन्त्री विश्वकर्माद्वारा कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शिलान्यास

खेलकुदमन्त्री विश्वकर्माद्वारा कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शिलान्यास

    प्रकाशित मितिः शुक्रबार, साउन ११, २०७५       |
भीम रावत : कोहलपुर/  आगामी मंसीर २१ गते देखि २८ गते सम्म नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको छ । सो प्रतियोगितामा हुने क्रिकेट खेल कोहलपुरमा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न हुने भएको छ । त्यसका लागि यतिबेला पूर्वाधारका कार्यहरु भइरहेका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार कोहलपुरमा रहेको क्रिकेट मैदान