20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

पाठक पक्रिया

बन्दै गरेका भवन र भत्कदै गरेका घरहरु

बन्दै गरेका भवन र भत्कदै गरेका घरहरु

    प्रकाशित मितिः शुक्रबार, माघ २७, २०७९       |
टक्रक्कै दुई दशक भएछ हामीले तराईँमा घर बनाएर बसेको । त्यतिबेला हाम्रो घर भएको टोलमा एकाध अरु घरहरु थिए । हाम्रो घर वरिपरि केही बाँझा र केही खेती गरिएका खुला चौरहरु थिए । घर बनाएर बसेको सुरुको वर्षको भाद्रमा एकराति ठूलो वर्षा भयो । विहान वर्षा रोकिएपछि बाहिर निस्केर हेर्दा त हाम्रो घर महासागरको बीचमा रहेको टापूमा भएजस्तो देखिन्थ्यो । आँगन लगायत वरिपरिको भू–भाग जलमग्न थियो । भर्खर घर बनाएर बसेको । छ
संसद भवनको गेटसम्मै पुगे प्रदर्शनकारी

संसद भवनको गेटसम्मै पुगे प्रदर्शनकारी

    प्रकाशित मितिः बुधबार, फाल्गुन ४, २०७८       |
 काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विभिन्न राजनीतिक दलको आह्वानमा संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ । नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेस्ट होटल अगाडि ठूलो संख्यामा जम्मा भएका प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका छन् । निषेधित क्षेत्र घोषणा गरेकाले प्रहरीले त्यसभन्दा अगाडि आउन दिएको छैन । तर निजामती कर्मचारी अस्पताल नजिकैबाट प्रदर्शनकारीहरु संघीय सं
राप्तिपारिमा बाघ आतंकः बाघ नियन्त्रणमा लिन जनशक्ति अभाव हुँदा समस्या

राप्तिपारिमा बाघ आतंकः बाघ नियन्त्रणमा लिन जनशक्ति अभाव हुँदा समस्या

    प्रकाशित मितिः सोमवार, पुस २६, २०७८       |
कृष्ण ओली । कोहलपुर । बाँकेको राप्तिपारि क्षेत्रमा केही दिनयता आतंक मच्चाइरहेको पाटेबाघलाई नियन्त्रणमा लिन प्राविधिक टोली आउन ढिलाइ भएको छ । तीन दिनमा दुई महिलाको ज्यान लिएपछि स्थानीयहरुले तत्काल बाघलाई नियन्त्रणमा दबाब दिएका थिए । बाँकेमा बाघलगायतका ठूला जनावरहरु नियन्त्रणमा लिने प्राविधिक जनशक्ति छैन । बाघ नियन्त्रणको लागि शनिबार नै डिभिजन वन कार्यालय बाँकेले राष्ट्रिय प्रकृति संरक्
मनसुनमा शारीरिक सन्तुलन : कस्तो खाना हुन्छ उपयुक्त ?

मनसुनमा शारीरिक सन्तुलन : कस्तो खाना हुन्छ उपयुक्त ?

    प्रकाशित मितिः मङ्लबार, असार ८, २०७८       |
मनसुन सुरु भएको छ । यो समय अरू समयभन्दा बढी पौष्टिक खानेकुरा खानुपर्ने समय पनि हो । तर त्यति भन्दैमा हामीले आफ्नो शरीरको अवस्थालाई नजर अन्दाज गरेर खाना खाँदा यसले शारीरिक सन्तुलनमा समस्या सिर्जना गर्छ । यस किसिमको खानाले तपाईंको शरीरलाई हानि गर्छ। वास्तवमा जब मौसम परिवर्तन हुन्छ, तब हामी सबैको प्रतिरोधात्मक क्षमता पनि घट्छ र यसलाई राम्रोसँग राख्न, मौसमी खानाको उपभोग फाइदाजनक छ। यदि तपाईं तौ
ओलीको ‘गुरिल्ला’ प्रेम, नौटंकी नै हो ?

ओलीको ‘गुरिल्ला’ प्रेम, नौटंकी नै हो ?

    प्रकाशित मितिः मङ्लबार, माघ २०, २०७७       |
- अछुत कोपिला नेपालमा १० वर्ष चलेको जनयुद्धलाई सबैभन्दा बढी कसैले विभिन्न तवरले प्रहार ग¥थ्यो भने त्यो प्रधानमन्त्री केपी शर्मा ओली हुन् । उनी विगतमा माओवादीको जनयुद्धलाई विभिन्न तौर तरिकाबाट छेड हान्दै आएका थिए । ओली माओवादी लडाकुलाई‘गुरिल्ला’को संज्ञा दिन्थे । माओवादीले पनि ओलीलाई प्रमुख शत्रु मान्थ्यो । ओलीले हिजो पनि जनयुद्ध स्वीकार गरेका थिएनन् । पार्टी एकतापछि पनि स्वीकार गरेनन् ।अब पनि
कोरोनाको महामारी र नेपाली प्रवृत्ति

कोरोनाको महामारी र नेपाली प्रवृत्ति

    प्रकाशित मितिः शुक्रबार, चैत्र २१, २०७६       |
भीम रावत यतिबेला कोरोना भाइरस अर्थात (कोभिड –१९) को विश्व महामारीले दोश्रो विश्व युद्धपछिकै आर्थिक संकटमा विश्व पर्ने सक्ने खतराको संकेत देखिदै गएको छ । विकासका कयौं कामहरु प्रभावित मात्र भएका छैनन् , विकास तथा साधारण खर्चका कयौं शिर्षकका बजेटहरु कटाएर यो महामारीकोरोकथाम , नियनत्रण तथा राहतमा खर्च गर्नु पर्ने अवस्था सिर्जना भएको छ । यसले नेपालको मात्र होइन विश्व अर्थतन्त्रमा समेत नकारात्मक अस
अभियान्ता नै बालविवाहमा संलग्‍न

अभियान्ता नै बालविवाहमा संलग्‍न

    प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६       |
जाजरकोट । वालवविवाह न्यूनीकरणका लागि अभियानमा लागेका अभियान्ता नै वालविवाहमा संलग्न भएका कारण अभियान प्रभावहीन देखिएको छ । पञ्च भयार मावि जिकुवा नलगाड नगरपालिका ८ मा वालविवाह न्यूनीकरणका लागि भन्दै बहुआयमिक विकास तथा अध्यायन मञ्चले साझेदार निकाय केडको सहयोगमा काम गर्दै आएको थियो । वालविवाह विरोधी अभियान सुरु भएको तीन वर्ष वित्दासम्म सोही अभियानमा लागेकाले धमाधम विवाह गर्न थालेपछि सो कार्य

बाँसगढीमा ‘नगर प्रमुख छात्रवृत्ति’ कार्यक्रम

    प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६       |
बाँसगढी - बर्दियाको बाँसगढी नगरपालिकाले नगर प्रमुख छात्रवृत्ति कार्यक्रमका लागि आवेदन खुल्ला गरेको छ । नगर क्षेत्रमा रहेका एसईई उर्तिण गरी कक्षा ११ मा अध्ययन गर्नको लागि ५ जनाको लागि आवेदन खुलेको हो । नगरपालिकाको चालु आर्थिक वर्ष २०७६÷०७७ को बजेट तथा कार्यक्रममा स्विकृत गरेको छ । नगरपालिकाले जारी गरेको आवेदनमा जेहेन्दार विद्यार्थीका लागि नगर प्रमुख छात्रवृत्ति कार्यक्रम आवेदन पेस गर्न आग्रह
प्रविधिको दु:खान्त: लक्ष्य स्वर्ग, गन्तव्य नर्क

प्रविधिको दु:खान्त: लक्ष्य स्वर्ग, गन्तव्य नर्क

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६       |
प्रसंग १ सन् २०११। चीनको सिन्जियाङ उइगर स्वशासित क्षेत्र। थ्रीजी मोबाइल डाटा नेटवर्क भर्खर पुगेको छ। एकाध वर्षमा झन्डै सबै वयस्क उइगरका हातमा स्मार्ट फोन पुग्छ। जनजीवन एकाएक निकै सहज बन्न पुग्छ र उइगरले सशक्तीकरणको महसुस गर्छन्। सरकारी सञ्चारमाध्यममा खाली केन्द्रबाट लादिएका सामाग्रीमात्र ग्रहण गर्ने गरेका उइगरबीच अभूतपूर्व रूपमा सूचनाको तेर्सो (हरिजोन्टल) प्रवाह सम्भव हुन्छ। चीनका सजातीय उइगरमा
दक्षिणतर्फ किन सिरानी बनाएर सुतिन्छ ?

दक्षिणतर्फ किन सिरानी बनाएर सुतिन्छ ?

    प्रकाशित मितिः मङ्लबार, चैत्र ५, २०७५       |
दक्षिण दिशामा किन सिरानी बनाउनुपर्छ ? यसको धार्मिक महत्व के छ ? वैज्ञानिक रहस्य के छ ? किन उत्तरतर्फ सिरानी बनाउनु हुँदैन ? उत्तर वा पश्चिमतर्फ सिरानी बनाए के हुन्छ ? अहिले हामीलाई यस्ता कुरा बेकारको लाग्नसक्छ । अर्थात अर्थहिन लाग्नसक्छ । यद्यपी हाम्रा पिता-पूर्खाले भन्दै र गर्दै आए, ओछ्यान बनाउँदा दक्षिण दिशातर्फ सिरानी बनाउनुपर्छ । दक्षिण, उत्तर, पश्चिम, पूर्व जता बनाएपनि के हुन्छ ? हामीला
बैदेशिक रोजगारीबाट फर्किएकाहरुको झोला खोसिएपछि रेखा थापाको आक्रोस

बैदेशिक रोजगारीबाट फर्किएकाहरुको झोला खोसिएपछि रेखा थापाको आक्रोस

    प्रकाशित मितिः आइतवार, माघ २७, २०७५       |
नेपाल देश यतिबेला बिदेशीएका नेपालीहरुले भित्राएको रेमिट्यान्सबाट चलिरहेको छ । सोही कारण पनि नेपालले कठिनभन्दा कठिन परिस्थितीहरुको सामना गर्न सफल भईरहेको छ भने जनताहरुको जीवनशैलीमा पनि सुधार आएको देखिन्छ । तर हालै सरकारले तीनै खाडीमा रगत पसिना बगाएर नेपालमा रेमिट्यान्स भित्राउने नेपाली कामदारहरुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा झिटीझयाप्टाहरु भन्सार कार्यलयले जफत गर्न थालेपछि यसको चौतर्फी आल
जब एक झट्कामै बिरालो बन्यो करोडपति

जब एक झट्कामै बिरालो बन्यो करोडपति

    प्रकाशित मितिः बिहिबार, माघ १८, २०७४       |
एउटा बिरालो एक झट्कामै करोडपति बनेको छ । हो, यस बिरालोले ८ करोड रुपैयाँ बराबरको रकम हात पार्न सफल भएको छ । अमेरिकाको क्यालिफोर्नियाको यो बिरालो अहिले यसै कारण निकै चर्चामा छ । पैसा कसरी हात पार्यो उसले, त्यो निकै अनौठो कहानी छ । मिडिया रिपोर्ट अनुसार यस बिरालोले अदालतमा दायर भएको एउटा मुद्दामा जित हात पारेर उक्त रकम प्राप्त गरेको हो । लामो कानूनी लडाइँ पश्चात ग्रम्पी क्याट नामक उक्त बिरालोले झण्डै