20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

प्रदेश नं. ६

अघि बढ्यो कर्णालीको ‘ड्रिम प्रोजेक्ट’

अघि बढ्यो कर्णालीको ‘ड्रिम प्रोजेक्ट’

    प्रकाशित मितिः शनिबार, साउन १७, २०७७       |
सुर्खेत । ‘लो भोल्टेज’का कारण हैरानी खेप्दै आएका कर्णालीवासीका लागि खुशीको खबर ! कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन बन्ने पक्का भएपछि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा विद्युत् विस्तार गर्न बाटो खुलेको छ । कर्णालीवासीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यो आयोजना झण्डै ३२ वर्षपछि शुरु हुन लागेको हो । विसं २०४५ मा १३२ केभीए प्रसारण लाइन सुर्खेतसम्म ल्याउन योजना शुरु गरिएको थियो । त्यसयता पटक
सुर्खेतका बाढी पीडितका दुःख, ‘न बने घर, न पाइयो राहत’

सुर्खेतका बाढी पीडितका दुःख, ‘न बने घर, न पाइयो राहत’

    प्रकाशित मितिः मङ्लबार, साउन १३, २०७७       |
दिनेश कुमार बुढा । सुर्खेत । ‘हेर्दाहेर्दै घरमा बाढी पस्यो । धनमाल क्षति भयोे । पुरै गाउँले विस्थापित भए । एकैछिनमा सयौं जना घरबार विहीन भए ।’ बाढी पीडित ६७ वर्षीय कौशिला नेपालीलाई साउन महिना लाग्ने हुन्न । आज भन्दा ६ वर्ष अघिको कालो दिनको झल्को आउँछ । त्यो भयानक घटना । कोलाहल वातावरण । त्यो भयानक स्थिति उनी सम्झिनै चाहन्नन् । तर जब जब साउन महिना लाग्छ । त्यो कालो दिनको सम्झना झल्झली आउँने गर्द
धन कमाउन गएको छोरो घर फर्किएपछि आमाको बेदना, ‘कमाउछु भन्थ्यो, अपांग भएर फर्कियो’

धन कमाउन गएको छोरो घर फर्किएपछि आमाको बेदना, ‘कमाउछु भन्थ्यो, अपांग भएर फर्कियो’

    प्रकाशित मितिः बुधबार, साउन ७, २०७७       |
दिनेश बुढा । सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट अहिले पनि हजारौको संख्यामा रोजगारीको लागि छिमेकी मुलुक भारत जाने गर्दछन् । साविकको कर्णाली अञ्चलका पाँच जिल्ला तथा अहिलेको कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको समेत रोजगारीको मुख्य गन्तव्य भनेकै भारत हो । खास गरी आर्थिक रुपमा विपन्नहरु वर्षेनी भारत जाने गरेको पाइन्छ । भारत गएर पैसा कमाएर परिवारलाई सुख दिउँला भनेर गएका कति उतै बस्छन् ।
पहिरो जादाँ अधिकारीटोलका ७ घर बिस्तापित

पहिरो जादाँ अधिकारीटोलका ७ घर बिस्तापित

    प्रकाशित मितिः शुक्रबार, साउन २, २०७७       |
सुर्खेत । दैलेखको भैरबी गाउँपालिका ७ को गैरासरुमा रहेको अधिकारी टोलमा पहिरो जादाँ सात घर बिस्तापित भएका छन् । बिहिबार राती देखि परेको अविरल बर्षतका कारण पहिरो जादा उक्त स्थानका नारायण अधिकारीको दुई घर पुणर् रुपमा पुरिएका छन् । पुरीएका उक्त घरमा बस्न नमिल्लने भएपछि राति देखीनै पानिमा भिज्दैँ खुल्ला आकाशमा बस्न बाध्य भएका हुन । भने अन्य अधिकारीटोलका बस्तीको समस्या पनि उस्तै रहेको स्थानिय डेब
प्रतिपक्षी दलको अनुपस्थितिमै संसद बैठक सुचारु

प्रतिपक्षी दलको अनुपस्थितिमै संसद बैठक सुचारु

    प्रकाशित मितिः आइतवार, असार २१, २०७७       |
सुर्खेत । कर्णाली प्रदेश सभाको छैटौं अधिवेशनअन्तर्गतको २३ औं बैठक शनिबार प्रतिपक्षी दलको अनुपस्थितिमै सुचारु भएको छ । कार्यसूची अनुसार सभामुख राजबहादुर शाहीले सुरूमा स्थानीय तहका जनप्रतिनिधिहरूको सेवासुविधासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सदनमा टेबुल गर्न अनुमति दिएका थिए । त्यसपछि सभामुखले प्रदेशको विनियोजन विधेयक २०७७ माथि दफावार छलफल गर्नका लागि असार २० गतेदेखि २३ गतेसम्म
नवराज विककी आमा उर्मिला प्रहरीको लाठी चार्जबाट घाइते

नवराज विककी आमा उर्मिला प्रहरीको लाठी चार्जबाट घाइते

    प्रकाशित मितिः सोमवार, असार १, २०७७       |
जाजरकोट : जाजरकोटमा पोष्टमार्टम रिर्पोट बाहिरिएपछि भएको आन्दोलनमा प्रहरीले लाठी चार्ज गर्दा नवराज विककी आमा उर्मिला घाइते भएकी छन ।   सोमबार दिउँसो जिल्ला अस्पतालले मृत्तक नवराज विकसहित ६ जनाकै पोष्टमार्टम रिर्पोट सार्वजनिक गरेको थियो । पोष्टमार्टममा उनीहरुको नदीमा हाम फाल्दा ज्यान गएको भनेपछि पीडितहरु आक्रोशित बनेका थिए । एकाएक पीडितहरुको आक्रोश आन्दोलनमा परिवर्तन हुँदा जिल्ला प्
कर्णालीको बजेट : बैठक भत्ता र खाजा खर्च कटौती, नयाँ गाडी नकिन्ने

कर्णालीको बजेट : बैठक भत्ता र खाजा खर्च कटौती, नयाँ गाडी नकिन्ने

    प्रकाशित मितिः सोमवार, असार १, २०७७       |
सुर्खेत : कर्णाली प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधा कटौती गरेको छ । आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक र जोखिम भत्ता र खाजा खर्च कटौतीको घोषणा गरेका हुन् । यस्तै नयाँ संगठन संरचना स्थापना नगर्ने र एम्बुलेन्सबाहेक सवारी साधा
कर्णालीको आगामी बजेट ३३ अर्ब ७४ करोड

कर्णालीको आगामी बजेट ३३ अर्ब ७४ करोड

    प्रकाशित मितिः सोमवार, असार १, २०७७       |
सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को लागि ३३ अर्ब बराबरको बजेट ल्याएको छ । आज प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् । पूँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै वित्तीय हस्ता
कर्णालीमा नियन्त्रण बाहिर जाँदै कोरोना, ५ सय ८७ जना संक्रमित, ३ जनाको मृत्यु

कर्णालीमा नियन्त्रण बाहिर जाँदै कोरोना, ५ सय ८७ जना संक्रमित, ३ जनाको मृत्यु

    प्रकाशित मितिः आइतवार, जेष्ठ २५, २०७७       |
सुर्खेत । सबैभन्दा पछि कोरोना संक्रमण भेटिएको कर्णाली प्रदेशमा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । केही दिनयता कर्णालीमा संक्रमितको संख्या दैनिकजसो उकालो लागिरहेको हो । केही दिनअघिसम्म अन्य प्रदेशहरुमा कोरोना संक्रमितहरु उल्लेख्य बढिरहँदा यहाँ भने सीमित संख्यामा मात्र संक्रमित भेटिने गरेका थिए । कर्णालीमा पहिले दैलेख र सल्यानमा फाट्टफुट्ट भेटिएका कोरोना संक्रमित अहिले विस्तारै प्रदेशका स
कोरोनाबाट मर्नेको संख्या नेपालमा ११ पुग्यो, सुर्खेतका मृतक युवामा कोरोना पुष्टि

कोरोनाबाट मर्नेको संख्या नेपालमा ११ पुग्यो, सुर्खेतका मृतक युवामा कोरोना पुष्टि

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ २३, २०७७       |
सुर्खेत पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो । ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्
कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु

    प्रकाशित मितिः शनिबार, जेष्ठ १७, २०७७       |
सुर्खेत । कोरोना भाइरस ९कोभिड–१९० कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो । दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा
जुम्लाका यूवाद्धारा कानुन आफ्नो हितमा नभएको भन्दै आन्दोलन

जुम्लाका यूवाद्धारा कानुन आफ्नो हितमा नभएको भन्दै आन्दोलन

    प्रकाशित मितिः शनिबार, जेष्ठ १७, २०७७       |
जुम्ला, रूकुम हत्याकाण्डको विरोधमा जुम्ली युवाले दोषिलाई कारबाही नभएको भन्दै सरकारको कानुन फिर्ता गरेका छन्। नेपाल सरकारले २०६८ जेठ १० गते जारी गरेको जातीय विभेद तथा छुवाछूत कसुर ऐन २०६८ ले आम दलितहरुलाई न्याय दिन नसकेको भन्दै कानुन फिर्ता आन्लन गरेका हुन्। नेपाल सरकारले आम समुदायको हितका निम्ति भनेर लागू गरेको कानुनले नागरिकको हित गर्न नसकेकोले कानुन फिर्ता आन्दोलन गरेको आन्दोलनका अगुव