19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

प्रदेश नं. ५

मतदाता नामावली संकलन गरिदैं

मतदाता नामावली संकलन गरिदैं

    प्रकाशित मितिः बुधबार, मंसिर ८, २०७८       |
कोहलपुर । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन गर्ने भएको छ । आयोगले स्थानीय तहका पदाधिकारीहरुको पदावधि समाप्त हुन लागेको र कानुनी व्यवस्था बमोजिम समयमा नै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले निर्वाचनको मिति घोषणा हुनु अगावै मतदाता नामावलीमा नाम दर्ता गराउन अभियान सञ्चालन गर्ने भएको हो । आयोगले हाल योग्यता पुगेका कोही पनि नेपाली नागरिक मताधिकारबाट वञ्चित हुन नपरोस भनी
बालविवाह मुक्त बन्यो बैजनाथ

बालविवाह मुक्त बन्यो बैजनाथ

    प्रकाशित मितिः बुधबार, मंसिर ८, २०७८       |
कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच गाउँपालिकालाई बाँके जिल्लाकै दोस्रो पालिकाका रुपमा बालविवाह मुक्त पालिका घोषणा गरिएको हो । गाउँपालिकाको नवनिर्मित सभा हलमा एक भव्य समारोहकाबीच गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले बाँके जिल्लाको दोस्रो स्थानीय तहको रुपमा बैजनाथ गाउँपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरेका ह
साकार कृषि सहकारीकोे रक्तदान

साकार कृषि सहकारीकोे रक्तदान

    प्रकाशित मितिः बुधबार, मंसिर ८, २०७८       |
नेपालगन्ज । बाँके जिल्लाको प्रतिष्ठित सहकारी साकार कृषि सहकारी संस्थाले आफ्नो १० औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको हो । सेवा केन्द्र नेपालगन्जको मुख्य आयोजनामा रक्तदान गरिएको थियो । कृषि सहकारीमा उल्लेख प्रगति गर्न सफल सहकारीले सामाजिक दायित्व अन्तर्गत एक कार्यक्रमका बीच रक्तदान गरेको जनाएको छ । बाँकेमा आवश्यक पर्ने रगतको अभावलाई पूर्ति गर्न समेत उक्त कार्यक्रमले मद्दत गर्ने
बाँकेमा थप ७८२ जनाले लगाए फाइजर खोप

बाँकेमा थप ७८२ जनाले लगाए फाइजर खोप

    प्रकाशित मितिः बुधबार, मंसिर ८, २०७८       |
नेपालगन्ज । बाँके जिल्लामा आज पनि बालबालिकाहरुलाई फाइजर खोपको पहिलो मात्र लगाइने भएको छ । मंगलबार लगाएर पनि अझै खोपको ३१५ डोज बाँकी रहेकोले बुधबार समेत लगाइने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार मंगलबार मात्र ७८२ जना विद्यार्थी तथा बालबालिकालाई खोप लगाइएको थियो । ‘मंगलबार १२ देखि १७ वर्ष उमेर समूहका ७८२ जनालाई खोप लगाएका थियौं’ उनले भने, ‘अझ
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण: रुख कटानको प्रक्रिया अघि नबढ्दा समस्या

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण: रुख कटानको प्रक्रिया अघि नबढ्दा समस्या

    प्रकाशित मितिः बुधबार, मंसिर ८, २०७८       |
सुर्खेत । रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माणको कार्य प्रभावित भएको हो । आयोजनाले बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रअन्तर्गतका १३ हजार ११९ रुख कटान गर्न प्रस्ताव गरेको थियो । आयोजना प्रमुख रविकुमार चौधरीले रुख कटानसम्बन्धी प्रस्ताव स्वीकृतिमा
कांग्रेसको १४ औं महाधिवेशनः बाँकेमा प्यानलमै चुनावी प्रतिष्पर्धा

कांग्रेसको १४ औं महाधिवेशनः बाँकेमा प्यानलमै चुनावी प्रतिष्पर्धा

    प्रकाशित मितिः बुधबार, मंसिर ८, २०७८       |
कोहलपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ३ वटा प्रतिनिधी सभा क्षेत्रमा आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । जिल्लामा तीन वटै क्षेत्रमा आज बिहान १० बजे उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले जानकारी दिए । प्रतिनिधी सभा क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा बिहान १० बजेबाट एकैसाथ मतदाता नामावल
बाँके क्षेत्र नम्बर १ मा संस्थापन इतरबाट पोषणको उम्मेदवारी घोषणा

बाँके क्षेत्र नम्बर १ मा संस्थापन इतरबाट पोषणको उम्मेदवारी घोषणा

    प्रकाशित मितिः मङ्लबार, मंसिर ७, २०७८       |
कोहलपुर । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा युवा नेता पोषण केसीले उम्मेदवारी घोषणा गरेका छन् । कोहलपुर मंगलबार एक कार्यक्रम गरेर संस्थापन इतर समूहले क्षेत्रीय सभापतिमा केसीलाई अगाडि सारेको हो । मंसिर ९ गते हुने संघीय क्षेत्रीय अधिवेशनका लागि संस्थापन इतर समूहबाट केसीले उम्मेदवारी दिने भएका हुन् । लामो समय पत्रकारिता गरेका केसी पत्रकारितालाई विट मार्दै नेपाली कांग
सवारी दुर्घटनामा बाँसगढीका युवा महेश्वर अधिकारीको मृत्यु

सवारी दुर्घटनामा बाँसगढीका युवा महेश्वर अधिकारीको मृत्यु

    प्रकाशित मितिः मङ्लबार, मंसिर ७, २०७८       |
कोहलपुर । बर्दिया बाँसगढी नगरपालिका– ५ का युवा महेश्वर अधिकारीको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । हुलाकी राजमार्गमा पर्ने गुलरिया राजापुर सडक खण्डको कुसुम्बा घाट नजिकै सोमबार मध्यराती मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार अधिकारी एक साथीको बिहेमा सहभागी भएर घर फर्किदैं थिए । स्थानीय प्रहरीका अनुसार उनको शव नजिकै भे ११ प ३३६७ नम्बरको
संस्थापन इतर समूहबाट बाँके क्षेत्र नम्बर १ को सभापतिको उम्मेदवार पोषण

संस्थापन इतर समूहबाट बाँके क्षेत्र नम्बर १ को सभापतिको उम्मेदवार पोषण

    प्रकाशित मितिः मङ्लबार, मंसिर ७, २०७८       |
कोहलपुर । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को सभापति पदको लागि संस्थापनइतर समूहबाट पोषण केसीले उम्मेदवारी दिएका छन् । संस्थापन इतर समूहबाट क्षेत्रीय सभापतिको उम्मेदवारको रुपमा हेरिएका पूर्ण आचार्यले केसीलाई नै समर्थन जनाएपछि केसी सर्वसम्मत रुपमा उक्त समूहबाट उम्मेदवार बन्ने पक्का भएको हो । संस्थापन इतर समूहका नेता समेत रहेका आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्र
गुडिरहेको बसमा आगो लाग्दा ४५ जनाको मृत्यु

गुडिरहेको बसमा आगो लाग्दा ४५ जनाको मृत्यु

    प्रकाशित मितिः मङ्लबार, मंसिर ७, २०७८       |
युरोपेली मुलुक बुल्गेरियामा मंगलबार बिहान गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ। मंगलबार बिहान २ बजेतिर पश्चिम बुल्गेरियाको स्ट्रुमा राजमार्गमा उक्त घटना भएको अधिकारीहरूलाई उल्लेख गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। बसमा पहिला आगो लागेर पछि दुर्घटनामा परेको हो कि दुर्घटनामा परेपछि आगो लागेको हो भन्ने प्रष्ट भइसकेको छैन। मृत्यु हुनेमा केही बच्चाहरू पनि छन्। मृत्
देशभर चिसो बढ्यो, आज पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने

देशभर चिसो बढ्यो, आज पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने

    प्रकाशित मितिः मङ्लबार, मंसिर ७, २०७८       |
काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मंगलबार देशका पहाडी भू-भागमा आंशिक रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। हिमपातको सम्भावना रहनुको साथै देश
मतदाता नामावली संकलन गरिदैं

मतदाता नामावली संकलन गरिदैं

    प्रकाशित मितिः मङ्लबार, मंसिर ७, २०७८       |
कोहलपुर । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन गर्ने भएको छ । आयोगले स्थानीय तहका पदाधिकारीहरुको पदावधि समाप्त हुन लागेको र कानुनी व्यवस्था बमोजिम समयमा नै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले निर्वाचनको मिति घोषणा हुनु अगावै मतदाता नामावलीमा नाम दर्ता गराउन अभियान सञ्चालन गर्ने भएको हो । आयोगले हाल योग्यता पुगेका कोही पनि नेपाली नागरिक मताधिकारबाट वञ्चित हुन नपरोस भनी