19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

प्रदेश नं. ४

सुरक्षा मापदण्ड अपनाउँदै विकास योजना सञ्चालन

सुरक्षा मापदण्ड अपनाउँदै विकास योजना सञ्चालन

    प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८       |
दमौली,  जेठ (रासस) कोरोना कहरका कारण तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका क्रममा निजी क्षेत्रका निर्माणका काम रोकिएपनि सरकारीतर्फका आयोजना भने नियमित सञ्चालन भइरहेको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्वास्थ्य मापदण्ड अपनाएर विकास योजना सञ्चालन गर्न अनुमति दिएको छ । निषेधाज्ञामा स्वास्थ्य मापदण्ड अपनाएर विकास निर्माणका काम धमाधम सञ्चालन भइरहेको छ । तनहुँ निर्वाचन क्ष
सिछुवानका संस्थाद्वारा नेपाललाई पिपिइ र मास्क प्रदान

सिछुवानका संस्थाद्वारा नेपाललाई पिपिइ र मास्क प्रदान

    प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८       |
काठमाडौँ,  जेठ (रासस) : चीनको सिछुवान प्रान्तका दुई संस्थाले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सो प्रान्तको अन्तर्राष्ट्रिय जनमैत्री संघ तथा छन्तु एआइडिआइ आँखा अस्पतालले एक लाख मास्क र एक हजार पिपिइ छन्तुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलाई शुक्रबार हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रमा महावाणिज्यदूत घिमिरेले कोभिड–१९ को महामारीविरुद्ध लड्न सहयोग पुग्ने सामग्री
कृषकलाई धानको बीउ

कृषकलाई धानको बीउ

    प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८       |
उदयपुर,  जेठ (रासस) : जिल्लाको चौदण्डीगढी नगरपालिकाले कृषकहरुलाई उन्नत जातको धान उत्पादन गर्न बीउ बितरण शुरु गरेको छ । बिहिबारदेखि पहिलो चरणमा वडा नम्बर ६ बाट बीउ बितरण शुरु गरिएको छ । अन्य वडामा एक हप्ता भित्र झण्डै चौध मेट्रिकटन बीउ बितरण गरीसक्ने नगरपालिकाका कृषि प्राविधिक प्रमुख नीतु खनालले बताउनु भयो । गत वर्ष पनि वर्षायाम सँगै धानको बीउ राख्ने बेलामा नगरपालिकाले उन्नत जातको धानको बीउ

कागती खेती विस्तार कार्यक्रमले किसान उत्साहित

    प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८       |
–हिमलाल पराजुली स्याङ्जा जेठ (रासस), नेपाल सरकारले स्याङ्जासहित १० जिल्लामा कागती खेतीको विस्तार गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै स्याङ्जासहित १० जिल्लामा कागती खेती विस्तार गर्न बजेटको व्यवस्थाको घोषणा गर्नुभएको हो । उक्त घोषणा गरेसँगै यहाँका कृषकहरू उत्साहित छन् । स्याङ्जा जिल्लामा सुन्तला खेतीबाट याहाँ कृषकले राम्रो आम्दानी लिँदै
कैलालीमा युवक हत्या आरोपमा चार जना पक्राउ

कैलालीमा युवक हत्या आरोपमा चार जना पक्राउ

    प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८       |
धनगढी । कैलालीमा युवकको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान धनगढी बसपार्कको प्रतिक्षालयमा मृत अवस्थामा फेला परेका पहिचान हुन नसकेका युवकको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुराको अमरगढी नगरपा
चामेका ३६ घर जोखिममाः बस्ती डुबानमा

चामेका ३६ घर जोखिममाः बस्ती डुबानमा

    प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८       |
मनाङ,  जेठ(रासस)  निरन्तरको वर्षाका कारण चामे गाउँपालिका–३ नयाँ बजारको बस्तीमा बाढी पसेको छ । निरन्तर ५२ घण्टा पानी परेपछि नयाँ बजारको बीचको घट्टेखोलामा बाढी आउँदा ३६ घर जोखिममा परेको छ । खोलामा आएको बाढी नयाँ बजारको बस्तीमा पसेको छ । पश्चिम बंगालखाडीमा विकसित जलवायुको प्रभाव र शक्तिशाली यास चक्रवातका कारण जिल्लाको तल्लो भागमा धेरै पानी परेपछि अहिले बस्ती नै जोखिममा परेको जिल्ला प्रशासन कार्याल
सुदूरपश्चिमः महिलाभन्दा पुरुष दोब्बर सङ्क्रमित

सुदूरपश्चिमः महिलाभन्दा पुरुष दोब्बर सङ्क्रमित

    प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८       |
महेन्द्रनगर, जेठ (रासस) कोरोना सङ्क्रमणको दोस्रो लहरमा सुदूरपश्चिम प्रदेशमा महिलाको तुलनामा पुरुष बढी सङ्क्रमित देखिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबारसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा महिला नौ हजार ५३६ जनामा पीसीआर पोजेटिभ देखिएको छ भने २१ हजार ४४२ जना पुरुष सङ्क्रमित देखिएका छन् । कुल सङ्क्रमितमध्ये पुरुष ६९ प्रतिशत र महिला ३०.७९ प्रतिशत छन् । निर्देशनालयका क
पोखराको रानीवनमा रतुवा मृग हेर्न पाइने

पोखराको रानीवनमा रतुवा मृग हेर्न पाइने

    प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८       |
गण्डकी,  जेठ (रासस) : पर्यटकीय नगरी पोखराको विश्व शान्ति जैविक विविधता उद्यान रानीवनस्थित वन्यजन्तु उद्धार केन्द्रमा रतुवा मृग हेर्न पाइने भएको छ ।फेवाताल किनारास्थित फेवा सबडिभिजन वन कार्यालयको हातामा निर्माण गरिएको उद्धार केन्द्रमा गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री विकास लम्सालले सोमबार एक जोडी रतुवा मृग छाड्नुभएको हो । तनहुँ जिल्लाबाट उद्धार गरिएको डेढ वर्षको पोथी र लगभग सात वर्ष
प्रयोगशाला निर्माणका लागि १२ लाख सङ्कलन

प्रयोगशाला निर्माणका लागि १२ लाख सङ्कलन

    प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८       |
तनहुँ, जेठ (रासस) व्यासनगरपालिकाले वडा नं १० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य केन्द्र भवनलाई पिसिआर परीक्षण प्रयोगशाला बनाउनका लागि रु १२ लाख पचास हजार सङ्कलन भएको जनाएको छ । पिसिआर परीक्षण प्रयोगशालाका लागि अस्थायी संरचना निर्माण गर्नुपर्ने भएकाले व्यासका केही जनप्रतिनिधिले एक महिना बराबरको सुविधा रकम सहयोग गर्दा उक्त रकम स¬ङ्कलन भएको हो । करिब एक महिनाभित्र सेवा प्रदान गर्ने गरी छिट्टै बोलपत
मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित रोपाइँमा व्यस्त किसान

मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित रोपाइँमा व्यस्त किसान

    प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८       |
गलेश्वर, जेठ (रासस) कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरूमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा,गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो । म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरोना सङ्क्रमणको चपेटामा परेका भए पनि कामको सिजन शुरु भएकाले स्थानीय क
चाउचाउ र बिस्कुटबाट शुरु भएको अभियान निःशुल्क खानासम्म

चाउचाउ र बिस्कुटबाट शुरु भएको अभियान निःशुल्क खानासम्म

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८       |
–नारायण अधिकारी चितवन, (रासस)  भरतपुर महानगरपालिका–१२ मा कोठा भाडा गरी बस्ने एक युवतीको चाउचाउ र बिस्कुट अभियान अहिले आएर निःशुल्क खाना अभियानमा परिणत भएको छ । कोरोना कहरको समयमा काममा जाँदै गरेकी धादिङ जोगिमारा घर भएकी २३ वर्षिया पवित्रा रिजाल अहिले सडकमा रहेका बेसहाराहरूलाई खाना बनाएर खुवाउन तल्लिन हुनुहुन्छ । चौधरी ग्रुपको चाउचाउ डिलरमा काम गर्दै आउनुभएकी उहाँ काममा जाँदै गर्दा सडकमा भोका
एक वर्षमै मौलाकालिका मन्दिरमा केवलकार निर्माण हुने,आजबाट रुख कटानको काम सुरु

एक वर्षमै मौलाकालिका मन्दिरमा केवलकार निर्माण हुने,आजबाट रुख कटानको काम सुरु

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८       |
गाेबिन्द शर्मा, जेठ ११ । देशकै प्रशिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर गैँडाकोट १ नवलपुरमा एक वर्षभित्रै केवलकार निर्माण हुने भएको छ । केवलकार निर्माणका लागि आजबाट रुख कटानको काम सुरु भएको हो । नगरप्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाको सभापतित्वमा भएको एक कार्यक्रमकावीच रुख कटानको थालनी गरिएको छ । केवलकार निर्माणको काम सुरु भए