1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

प्रदेश नं. ४

धेरैमा कोरोना सरेको भारतको धार्मिक सभामा सहभागी २० नेपालीको नमुना परीक्षण

धेरैमा कोरोना सरेको भारतको धार्मिक सभामा सहभागी २० नेपालीको नमुना परीक्षण

    प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६       |
धेरै जनामा कोरोना संक्रमण फैलिएको भारतको राजधानी दिल्लीमा भएको मुस्लिम धार्मिक सभामा सहभागी २० नेपालीको नमुना (र्‍याल) परीक्षण गरिँदै छ। दिल्लीस्थित नेपाली दूतावासका अनुसार दिल्लीका विभिन्न स्थानमा क्वारेन्टिनमा राखिएका उनीहरूको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको हो। त्यस धार्मिक सभामा सहभागी २० नेपालीलाई क्वारेन्टिनमा राखिएको जानकारी प्राप्त भएपछि भारतीय पक्षसँग निरन्त
पोखरामा चितुवाको आक्रमण गर्दा वन अधिकृतसहित तीन घाइते

पोखरामा चितुवाको आक्रमण गर्दा वन अधिकृतसहित तीन घाइते

    प्रकाशित मितिः शुक्रबार, चैत्र ७, २०७६       |
कास्की । पोखरामा आज बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान ७ः०० बजेको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित पोखरा औद्योगिक क्षेत्र बस्ने वर्ष ३० का श्याम थापा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरहरि अधिकारीले जानका
सम्पादकीय : कोरोनाबारे सचेतना आवश्यक

सम्पादकीय : कोरोनाबारे सचेतना आवश्यक

    प्रकाशित मितिः मङ्लबार, माघ २१, २०७६       |
चीन एउटा नयाँ र ठुला चुनौतीको सामना गरिरहेको छ । यो चुनौतीको नाम कोरोना भाइरस हो । कोरोना भाइरस चीनको सीमाहरुबाट निस्किएर संसारका अन्य भागहरुमा पनि आफ्नो असर देखा परिसकेको छ । चीनको वुहान शहरबाट उत्पन्न भएको कोरोना भाइरस अन्य देशहरु थाईल्यान्ड, भियतनाम, ताइवान, दक्षिण कोरिया, सिंगापुर, जापान, अमेरिका, अस्ट्रेलिया, फ्रान्स र हाम्रो देश नेपालमा पनि देखिएको छ । ब्रिटेन र क्यानडा सहित २४ वटा देशहरुमा
तेह्र दिनकी सुत्केरी महिलाको दुवै मिर्गाैला फेल, नवजात शिशुको बिचल्ली

तेह्र दिनकी सुत्केरी महिलाको दुवै मिर्गाैला फेल, नवजात शिशुको बिचल्ली

    प्रकाशित मितिः शनिबार, कार्तिक ३०, २०७६       |
– लक्ष्मीप्रसाद सापकोटा पर्वत। पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गाैला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गाैलाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गाैलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गाैलाले काम नग
वृद्धको हत्या गरेर फरार रहेका युवा पक्राउ

वृद्धको हत्या गरेर फरार रहेका युवा पक्राउ

    प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६       |
विराटनगर / अढाई वर्षअघि वृद्धको हत्या गरेर फरार बनेका मोरङको रंगेली नगरपालिका–९ दर्वेसाका १९ वर्षीय भरतलाल राजवंशीलाई प्रहरीले मंगलबारराति पक्राउ गरेको छ । २०७४ साल असार ११ गते बन्चरो प्रहार गरेर स्थानीय ६४ वर्षीय पहाडचन राजवंशीको हत्या भएको थियो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले घटनापछि फरार रहेका भरतलाई गाउँमै फर्किएर लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार
प्रहरी जवानको मृत्यु

प्रहरी जवानको मृत्यु

    प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६       |
सुनसरी । सुनसरीको दुहवीमा शनिबार भएको सडक दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा दङ्गा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत त्रियुगा नगरपालिका–१३ का २८ वर्षीय सुजन रेग्मी रहेका छन्। दुहवी नगरपालिक–२ दङ्गा नियन्त्रण प्रहरी गण गेट अगाडि को १ ख ५६७२ नम्बरको आदम डिलक्स बसले ठक्कर दिँदा गम्भीर घाइते भएका प्रहरी जवान रेग्मीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएक
हिमालीमा सानिमा बैंकद्वारा एक लाख बराबरको शैक्षिक साम्रागि छात्रवृति

हिमालीमा सानिमा बैंकद्वारा एक लाख बराबरको शैक्षिक साम्रागि छात्रवृति

    प्रकाशित मितिः सोमवार, अशोज २७, २०७६       |
कोहलपुर/बजुरामा हिमाली सानिमा बैंकका शाखाहरुबाट संस्थागत उत्तरदायित्व शैक्षिक कार्यक्रम अन्तर्गत गरिब,जेहेन्दार तथा विपन्न परिवारका दुई जना विद्यार्थीलाई एक लाख छात्रवृति प्रदान गरिएको छ । एक शैक्षिक सत्रमा पढ्नको लागि दुई जनाको शैक्षिक साम्रागिहरु प्रदान गरेको थियो । हिमाली गाउँपालिकाका व्यापारी हस्त ब.छत्यालले दुबै छात्रालाई रु.पचास हजार बराबरको छात्रवृत्ति प्रदान गरेका थिए । गाउँपालिकामा छात्रा

मनकारी जनप्रतिनिधि : आफ्नो तलब विद्यार्थीलाई सहयोग

    प्रकाशित मितिः बुधबार, अशोज ८, २०७६       |
गलेश्वर, ८ असोज  : म्याग्दीका एक जनप्रतिनिधिले आफूले पारिश्रमिकबापत पाउने तलब विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गरेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले आफ्नो दुई महीना बढीको पारिश्रमिक तीन विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गरेका हुन् । उनले गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गरेका छ
संविधान कार्यान्वयनसँगै समृद्धि : मन्त्री थापामगर

संविधान कार्यान्वयनसँगै समृद्धि : मन्त्री थापामगर

    प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६       |
पोखरा।  गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त संविधान कार्यान्वयनसँगै मुलुकले समृद्धि प्राप्त गर्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा आज पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई फलफूल वितरण कार्यक्रममा बोल्दै उहाँले संविधानले सबैको हक र अधिकारलाई सुचिश्चित गरेको बताउनुभयो । मा
मनाइयो पाँचौं संविधान दिवस

मनाइयो पाँचौं संविधान दिवस

    प्रकाशित मितिः शनिबार, अशोज ४, २०७६       |
कोहलपुर । पाँचौं संविधान दिवस बाँके सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर भव्यताका साथ मनाइएको छ । दिवसको अवसरमा बाँकेको कोहलपुर, नेपालगञ्ज, खजुरा, जानकी, बर्दियाको गुलरिया, बाँसगढी, मधुवन, राजापुर लगायतका स्थानीय तहले विभिन्न कार्यक्रम गरेका थिए । कोहलपुर, नेपालगञ्ज, खजुरा, बाँसगढी लगायतका स्थानमा दिवसको अवसरमा शुक्रबार बिहान प्रभातफेरी निकालिएको थियो । कोहलपुर नगरपालिकाको आयोजनामा चौराहा