19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

प्रदेश नं. ३

भाई टीकाको उत्तम साइत बिहान ११ः३७ बजे

भाई टीकाको उत्तम साइत बिहान ११ः३७ बजे

    प्रकाशित मितिः बुधबार, कार्तिक २६, २०७७       |
कोहलपुर । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाई टीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा उत्तम भएको जनाएको छ । मंसिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको हो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द
सुनको भाउ प्रतितोला ५०० रूपैयाँ बढ्याे

सुनको भाउ प्रतितोला ५०० रूपैयाँ बढ्याे

    प्रकाशित मितिः आइतवार, कार्तिक २३, २०७७       |
काठमाडौं। सुनको भाउ आज प्रतितोला ५०० रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रूपैयाँ तोकेको छ। उक्त मूल्य गत शुक्रबारको तुलनामा प्रतितोला ५०० रूपैयाँले बढी हो। शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार २०० रूपैयाँमा कारोबार भएको थियो। उक्त दिन अघिल्लो दिनको तुलनामा एक हजार रूपैयाँले मूल्य बढेको थियाे। आज
मनोजलाई पूर्व पत्नी मीनाको पत्रः ‘छिट्टै निको भएर घर फर्क’

मनोजलाई पूर्व पत्नी मीनाको पत्रः ‘छिट्टै निको भएर घर फर्क’

    प्रकाशित मितिः शनिबार, कार्तिक २२, २०७७       |
काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेल र पत्नी मीनाबीच सम्बन्ध विच्छेद भएको लामो समय भइसकेको छ । उनीहरुबीच यसबीचमा बोलचाल र आवतजावतसमेत बन्द छ । लामो समयको सम्बन्ध टुटेपछि अलग्गिएका यी जोडी यसबीचमा एक्ला एक्लै जीवन यात्रामा अघि बढेका छन् । मीना सामाजिक सञ्जालमा अनेक टिप्पणीसहित आइरहन्छिन् । उनी कहिले गीत गाउँछिन् त कहिले अन्य सामाग्रीसहित देखिइरहन्छिन् । उता मनोजले पनि आफ्नो कला यात्
हराइरहेका गैँडाकोटका दाजुभाइ मृत फेला

हराइरहेका गैँडाकोटका दाजुभाइ मृत फेला

    प्रकाशित मितिः बिहिबार, कार्तिक २०, २०७७       |
नवलपुर । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए । दुवैजनाको शव बुधबार साँझ करिब सात बजेको समयमा
अर्घाखाँचीमा कार्यरत सशस्त्रका सईको कोरोनाबाट मृत्यु

अर्घाखाँचीमा कार्यरत सशस्त्रका सईको कोरोनाबाट मृत्यु

    प्रकाशित मितिः आइतवार, कार्तिक १६, २०७७       |
अर्घाखाँची । कोरोना भाइरस संक्रमित सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ। काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार क्रममा शनिबार उनको मृत्यु भएको हो । सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले अस्पतालको वार्डमा उपचाररत ४२ वर्षीय नगेन्द्र खड्काको मृत्यु भएको जानकारी दिए। निमोनिया र दमपीडित उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्र
कर्णाली प्रदेशका मन्त्रीहरूलाई राजीनामा नदिन ओलीको निर्देशन

कर्णाली प्रदेशका मन्त्रीहरूलाई राजीनामा नदिन ओलीको निर्देशन

    प्रकाशित मितिः आइतवार, कार्तिक १६, २०७७       |
काठमाडौं । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई हतारिएर राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन् । उनले शनिबारै केही मन्त्रीहरूलाई बोलाएर छलफल गरेका थिए । मुख्यमन्त्री शाहीले माथिबाट दबाब आएकाले ओली पक्षका मन्त्रीहरूलाई हट्न
नेपालमा कोरोना संक्रमणबाट ४ जना नर्सको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट ४ जना नर्सको मृत्यु

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १४, २०७७       |
काठमाडौं । नेपाल नर्सिङ संघले कोरोना भाइरसको संक्रमणबाट ४ जना नर्सको मृत्यु भएको जनाएको छ । देशभरका विभिन्न अस्पतालमा कार्यरत ५ सय भन्दा धेरै नर्स कोरोना संक्रमित भएको संघका प्रवक्ता कल्पना श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठका अनुसार नर्सहरु ७० वर्षीया विद्या जोशी, ६५ वर्षीया लक्ष्मी चित्रकार, ६४ वर्षीया चन्द्रकला परियार र ७० वर्षीया सूवर्णलक्ष्मी ताम्राकारको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १४, २०७७       |
भादगाउँ । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएको छ । कोरोना भाइरसरको महामारीका कारण राष्ट्रपति भक्तपुर नआउने भएपछि देवगणले आउँदो मङ्गलवार नवदुर्गालाई विः ट्ङकेगु (महानवमीको मध्यराति वध गरिएको महिषासुरको प्रतिक खःमेय्को संकलित रक्तिसेवन) विधि
पोखरामा बढ्दैछ पर्यटकको चहलपहल

पोखरामा बढ्दैछ पर्यटकको चहलपहल

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १४, २०७७       |
पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन्। फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरामा दशैं लागेसँगै पछिल्ला दिनमा भने आन्तरि
खुल्यो सुनचाँदी बजार, घट्यो सुनकाे मूल्य

खुल्यो सुनचाँदी बजार, घट्यो सुनकाे मूल्य

    प्रकाशित मितिः बिहिबार, कार्तिक १३, २०७७       |
काठमाडौँ । हिन्दु नेपालीहरुको महान पर्व दसैँपछि नेपालको सुनचाँदी बजार खुलेको छ। बजार खुलेसँगै सुनकाे मूल्यमा सामान्य गिरावट आएकाे छ। सुन ताेलामा एक हजार रुपैयाँ सस्ताे भएकाे हाे। बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै बिहीबार तेजावी सुन त
कतारमा एयरपोर्टमै महिला यात्रीको कपडा उतारेर जाँच गरेपछि…

कतारमा एयरपोर्टमै महिला यात्रीको कपडा उतारेर जाँच गरेपछि…

    प्रकाशित मितिः बिहिबार, कार्तिक १३, २०७७       |
कतारले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमा महिला यात्रीसँग आपत्तिजनक तरिकाबाट गरेको जाँचका लागि माफी मागेको छ। घटना अक्टोबर २ को हो। दोहास्थित विमानस्थलमा एक नवजात बालिका फोहोरको डब्बामा फालेको अवस्थामा फेला परिन्। बच्चाको आमा पत्ता लगाउन एयरपोर्टमा उपस्थित कैयौ महिलाहरुको कपडा उतारेर जाँच गरियो। करीब १० उडानका महिलाले यो जाँचपछि मात्रै गन्तव्यमा जान पाएका थिए। अस्ट्रेलियाको सरकारले यी विदे
गृहले माग्यो १०० जना दर्ता अपरेटर, पारिश्रमिक दिनको १२ सय

गृहले माग्यो १०० जना दर्ता अपरेटर, पारिश्रमिक दिनको १२ सय

    प्रकाशित मितिः बिहिबार, कार्तिक १३, २०७७       |
काठमाडौं । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ। राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको हो। इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन्। लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ। आवेदन दिन पैसा लाग्दैन। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले