19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

प्रदेश नं. ३

प्रधानमन्त्रीको शपथ र सात मन्त्रीको नियुक्तिसम्बन्धी रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

प्रधानमन्त्रीको शपथ र सात मन्त्रीको नियुक्तिसम्बन्धी रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८       |
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण हुनुपर्ने र सांसद नभएका सात मन्त्रीलाई पदमुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा परेका रिटसम्बन्धी मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा हुने भएको छ । मंगलबार पेशी तोकिएका रिट निवेदन प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएका छन् । ओलीले वैशाख ३१ गते प्रधानमन्त्रीको शपथग्रहण गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डा
प्रधानमन्त्रीको शपथ र सात मन्त्रीको नियुक्तिसम्बन्धी रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

प्रधानमन्त्रीको शपथ र सात मन्त्रीको नियुक्तिसम्बन्धी रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८       |
नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगेको छ।                                                               नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेले जानकारी दिए । यसअघि चीनबाट ४ सय सिलिण्डर फ्लाइटबाट आइसकेको छ । थप १६ सय अक्सिजन सिलिण्डर फ्लाइटबाट नेपाल आउँदैछ । मस
प्रधानमन्त्रीको सपथविरुद्ध परेको रिटमा सुनुवाइ हुँदै

प्रधानमन्त्रीको सपथविरुद्ध परेको रिटमा सुनुवाइ हुँदै

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८       |
काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको पद तथा गोपनीयताको सपथ बदर हुनुपर्ने माग गर्दै परेको रिटमा आज सुनुवाई हुने भएको छ। सोमबार बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली,नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै चार वटा रिट निवेदन दर्ता गरेका थिए । प्रधानमन्त्री ओलीले वाचन गरेको सपथ राष्ट्रपति विद्याद
स्वास्थ्य मन्त्रालयले भन्यो- केही साता अझै चुनौतीपूर्ण छ

स्वास्थ्य मन्त्रालयले भन्यो- केही साता अझै चुनौतीपूर्ण छ

    प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८       |
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप केही साता नेपालका लागि चुनौतीपूर्ण हुने बताएको छ। सोमबार मन्त्रालयले सूचना गर्दै आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण समय रहेको जनाएको छ। 'अबका केही हप्ता अझै पनि चुनौतीपूर्ण रहेकाले हामी सबै संयमित र सहयोगी भई एकजुट भएर कामहरू गर्नुपर्ने देखिन्छ,' सूचनामा भनिएको छ। मन्त्रालयले निषेधाज्ञाको पूर्ण पालना नभएको भन्दै मानिसहरूको आवतजावतमा ५
निषेधाज्ञा ७४ जिल्लामा जारी

निषेधाज्ञा ७४ जिल्लामा जारी

    प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८       |
कोहलपुर । नेपालका अधिकांश जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै निषेधाज्ञा जारी गरेको छ । आइतबारसम्म देशभरका ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरका ४ जिल्लामा मात्रै अब निषेधाज्ञा जारी गरेको छैन । पछिल्लोपटक रुकुम पूर्वमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख रहेको छ । योसँगै देशभर ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । जसमध्ये
एम्बुलेन्समा अस्पताल गएका उनी हिँडेरै फर्किए घर

एम्बुलेन्समा अस्पताल गएका उनी हिँडेरै फर्किए घर

    प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८       |
धनगढी-८ का हृदय पुजारा कोरोना संक्रमण भएपछि एक साता अस्पताल बसेर घर फर्किए। स्वास्थ्यमा सुधार आएपछि उनी तीन दिनअघि घर फर्केका हुन्।      घरमा सब जना उनलाई कुरेर बसेका थिए। सबैको अनुहारमा आफ्ना लागि नियास्रो र खुसी देखेर एकछिन त उनलाई कसो गरौं भयो रे। बाँचेर फर्केकोमा उनी आफैं कम खुसी छैनन्। ‘घर फर्किने दिन धेरै खुसी लाग्यो, घरमा मेरो चिन्तामा रहेका परिवारलाई भेट्न पाउँदा ठूलो युद्ध जितेर घर फर्
केन्द्रीय र प्रादेशिक अस्पतालका लागि ४ अर्ब बजेट सुनिश्चित

केन्द्रीय र प्रादेशिक अस्पतालका लागि ४ अर्ब बजेट सुनिश्चित

    प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८       |
काठमाडौं । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ। अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो । यस्तै केन्द्रीय र प्रदेशिक गरी २५
स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई भन्यो- बिरामीका आफन्तसँग अक्सिजन नमाग्नू

स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई भन्यो- बिरामीका आफन्तसँग अक्सिजन नमाग्नू

    प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८       |
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणपछि उपचारका लागि भर्ना हुन आउने बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ। आइतबारको प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अक्सिजन व्यवस्थापन गर्ने काम अस्पतालको भएकाले बिरामीका आफन्तलाई बोकेर ल्याउन भनेर नभन्न आग्रह गरे। ‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनि
प्रधानमन्त्री ओली भने, सोचेजस्तो रहेनछ कोरोना

प्रधानमन्त्री ओली भने, सोचेजस्तो रहेनछ कोरोना

    प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८       |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सोचेभन्दा बढी कोभिड-१९ संक्रमण फैलिएको बताएका छन् । उनले आफू कोभिड-१९ महामारीको विषयमा भ्रममा रहेको स्वीकारेका छन् । आइतबार सिंहदरबारमा बसेको सिसिएमसी बैठकमा बोल्दै उनले कोभिडको प्रतिरक्षा गर्न नेपाली नागरिकको इम्युनिटी सिस्टम (रोगप्रतिरोधात्मक शक्ति)ले पर्याप्त नभएको बताएका छन् । उनले भने, 'मैले पनि ठानेको के थियो भने यस रुपमा कोभिड अगा
एमाले विवाद समाधानका लागि १० जनाको कार्यदल गठन

एमाले विवाद समाधानका लागि १० जनाको कार्यदल गठन

    प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८       |
  काठमाडौं ।  नेकपा (एमाले)ले पार्टीभित्रको विवाद समाधान गर्न कार्यदल बनाएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको हो। कार्यदलमा कार्यदलमा दुबै पक्षका ५/५ नेता रहेका छन्। ओली पक्षबाट कार्यदलको नेतृत्व सुवास नेम्वाङ र आफ्नो तर्फबाट भीम रावलले नेतृत्व गर्ने नेता नेपालले बताए। कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ,

अरब सागरमा विकसित सामुद्रिक आँधीकाे प्रभाव नेपालमा पर्ने सम्भावना

    प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८       |
काठमाण्डौ । अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अबको २४ घण्टासम्म यो सामुद्रिक आँधीको प्रभाव नपरे पनि त्यसपछि भने पर्न सक्ने सम्भावना देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । मौसमविद् अर्यालकाअनुसार यो आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ । यस्तै ुतौ तेु नाम गरेको य
दिल्लीमा चाैथाे पटक लम्ब्याइयाे लकडाउन

दिल्लीमा चाैथाे पटक लम्ब्याइयाे लकडाउन

    प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८       |
दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको संक्रमण न्युनिकरणकाे लागि एक साताको लागि लकडाउन थप गरिएकाे छ। मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार जारी लकडाउनलाई मे २४ बिहानसम्मको लागि लम्ब्याउने घोषणा गरेका हुन्। योसँगै दिल्लीमा चाैथाे पटक लकडाउन थपिएको छ। अहिले जारी लकडाउन सोमबार बिहान ५ बजे सकिँदै थियो। सुरूमा दिल्लीले अप्रिल १९ मा सप्ताहन्ता कर्फ्यू जारी गरेको थियो। तर, त्यसको