26 October 2020  |   सोमवार, कार्तिक १०, २०७७

प्रदेश नं. २

को हुन् एमाले-माओवादी एकताका सूत्रधार ? कसरी मिले ओली र प्रचण्ड ?

को हुन् एमाले-माओवादी एकताका सूत्रधार ? कसरी मिले ओली र प्रचण्ड ?

    प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४       |
प्रधानमन्त्री देउवाले गृहमन्त्री शर्मालाई फोनबाटै भने–त्यति सिट त मै दिइहाल्थेँ नि १८ असोज, काठमाडौं । ०६४ सालको संविधानसभा निर्वाचनबाट माओवादी ठूलो मतान्तरसहित मुलुकको पहिलो दल बनेपछि प्रचण्डले आन्तरिक भेलाहरुमा भनेका थिए, अब सके एमालेलाई निल्ने नत्र ऊसँग मिल्ने नीतिअनुरुप नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्छ । ‘सके मिल्ने नसके निल्ने’ नीति कुनैबेला माओवादीले लियो भने त्यही नीति एमा
बाम गठबन्धनको प्रभाव : नेपाली कांग्रेसले पनि थाल्यो लोकतान्त्रिक शक्तिबीच एकताको प्रयास

बाम गठबन्धनको प्रभाव : नेपाली कांग्रेसले पनि थाल्यो लोकतान्त्रिक शक्तिबीच एकताको प्रयास

    प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४       |
१८ असोज,काठमाडौं / चुनावाको मुखमा एमाले र माओवादी केन्द्रको नयाँ चुनावी गठबन्धन बनेपछि कांग्रेसले पनि लोकतान्त्रिक शक्तिसँग तालमेल र पार्टी एकतासम्मको प्रयास गर्ने तयारी थालेको छ । बाम गठबन्धनको घोषणा भएको दिनबाटै कांग्रेसले तालमेल र पार्टि एकताको प्रयास सुरु गरेको हो । त्यसका लागि प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतका नेताहरु
जीएसटीले जडिबुटी निर्यातमा समस्या 

जीएसटीले जडिबुटी निर्यातमा समस्या 

    प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४       |
बाँके, १८ आश्विन २०७४/ भारत सरकारले जडिबुटी निकासीमा वस्तु तथा सेवा कर (जिएसटी) समेत लगाएपछि जडिबुटी निकासीमा थप समस्या उत्पन्न भएको छ । ‘ट्रान्जिट परमिट’ का कारण घट्दै गएको जडिबुटी निकासीमा जीएसटीका कारण थप समस्या आएको जडिबुटी व्यवसायी संघ नेपालले जनाएको छ । यसअघि केही बर्षदेखि भारतको उत्तर प्रदेश सरकारले लगाएको ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएको नेपाली जडिबुटी माथि
एमाले, माओवादी र नयाँशक्तिबीच निर्वाचनकाे लागि तालमेलको घोषणा

एमाले, माओवादी र नयाँशक्तिबीच निर्वाचनकाे लागि तालमेलको घोषणा

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
काठमाडाैं, १७ असाेज । एमाले , माओवादी केन्द्र र नयाँशक्तिबीच आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने घोषणा भएको छ । चुनावी तालमेलको औपचारिक घोषणा कार्यक्रममा माओवादी जनार्दन शर्माले तालमेलको औपचारीक घोषणा गर्नुभयाे । एमाले र माओवादी र नयाँशक्त्तिबीच तत्कालको लागि चुनावी तालमेल गर्ने र भविष्यमा पार्टी एकीकरण गर्ने सहमति जुटेको बताइएको छ । दुई ठूला पार्टीको गठबन्धनमा ब
एमाले माओवादी एकताप्रति मोहन विक्रमको टिप्पणी–देशमा दुईवटा एमालेको जरुरत थिएन

एमाले माओवादी एकताप्रति मोहन विक्रमको टिप्पणी–देशमा दुईवटा एमालेको जरुरत थिएन

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
काठमाडौं १७ अजोस – नेकपा मशालका महामन्त्री मोहन विक्रम सिंहले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि भइरहेका प्रयास स्वभाविक भएको बताएका छन् । यद्यपि अहिलेकै अवस्थामा आफूहरु वामपन्थी गठबन्धनमा सहभागि नहुने उनले बताए । ‘राजनीतिक सिद्धान्त र दर्शनमा भिन्नता नभएपछि वेग्लै पार्टी रहीरहनु आवस्यक थिएन । एमाले र माओवादीका खासै भिन्नता थिएन’ वरिष्ठ वामपन्थी नेता सिंहले लोकान्
संसद भंग गर्ने तयारीमा प्रधानमन्त्रि देउवा, मन्त्रिपरिषद बैठक बोलाउने तयारिमा

संसद भंग गर्ने तयारीमा प्रधानमन्त्रि देउवा, मन्त्रिपरिषद बैठक बोलाउने तयारिमा

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका संसद भंग गर्ने तयारी गरेका छन् । एमालेसँग एकताका नाममा प्रचण्डले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन तोड्ने अवस्था आएलगत्तै देउवाले तुरुन्तै संसद भंग गर्ने बालुवाटारको उच्च स्रोतले बतायो । यसका लागि देउवाले आन्तरिक तयारी समेत गरिसकेका छन् । उनले सरकारका कानूनी सल्लाहकार (महान्यायाधिवक्ता) र प्रधानन्यायाधीश गोपाल
वैद्यको प्रतिक्रिया: एमाले–माओवादी केन्द्रको एकता अवसरवादीहरुको मिलन

वैद्यको प्रतिक्रिया: एमाले–माओवादी केन्द्रको एकता अवसरवादीहरुको मिलन

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
  काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता प्रक्रियालाई अवसरवादीहरुको मिलन भनी टिप्पणी गरेका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कार्यगत एकता गर्दै पार्टी एकता संयोजन संयोजन समिति गठन भएपछि नेपाली राजनीतिमै नयाँ तरंग उत्पन्न भएको छ ।  वैद्यले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियालाई दक्षिणपन्थी
बाबुरामको नयाँशक्ति पनि एमाले-माओवादी गठवन्धनमा मिसिने

बाबुरामको नयाँशक्ति पनि एमाले-माओवादी गठवन्धनमा मिसिने

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
काडमाण्डौँ, १७ असोज/  नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण तथा चुनावी गठवन्धनमा बाबुराम भट्टराईको नयाँशक्ति पार्टी पनि मिसिने भएको छ। केपी ओली र भट्टराईबीच मंगलबार बालकोटमा भएको भेटघाटपछि नयाँशक्ति पनि मिसिने टुंगो लागेको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए। यसबारे एक सातादेखि छलफल भइरहेको उनले बताए। आज साँझ ५ बजे राष्ट्रिय सभागृहमा डाकिएको पत्रकार सम्मेलनमा
देशभरका अस्पतालमा ओपीडी सेवा नियमित संचालन

देशभरका अस्पतालमा ओपीडी सेवा नियमित संचालन

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
काठमाडौं, असोज १७ / नेपाल चिकित्सक संघको साता दिन लामो आन्दोलन र दशैं बिदा पश्चात देशभरका अस्पतालमा आजबाट ओपीडी सेवा नियमित सञ्चालनमा आएको छ । लामो समय सेवा बन्द हुँदा अस्पतालहरुमा बिरामीको घुइँचो लागेको छ । ओपीडी सेवा बन्द हुँदा धेरै सास्ती पाएका बिरामी अहिले पनि अस्पतालको सेवाप्रति सन्तुष्ट देखिएनन् । गत असोज २ गते बसेको मन्त्रिपरिषदको बैठकले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भए
एमाले–माओवादी एकताको घोषणा ५ बजे राष्ट्रिय सभागृहमा

एमाले–माओवादी एकताको घोषणा ५ बजे राष्ट्रिय सभागृहमा

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
  काठमाडौं– एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा सभा आजै साँझ ५ बजे हुने भएको छ । घोषणा सभाअघि पार्टी एकताको अन्तिम प्रयासस्वरुप दुवै पार्टीका शीर्ष नेताहरु ललितपुरको एक घरमा गोप्य छलफलमा जुटेका थिए । छलफलमा दुवै पक्षका बार्ता समितिका सदस्यहरु सहभागि भएका थिए । जसमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डसहित नेता नरायाकाजी श्रेष्ठ, रामबहादुर थापा, बादल छन भने एमालेका तर्फबाट अध्यक