18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

प्रदेश नं. १

बाजुराको हिमालीमा पहिलो पटक सानिमा बैंकद्वारा  किलयरिङ तथा सि–आश्वा सेवा

बाजुराको हिमालीमा पहिलो पटक सानिमा बैंकद्वारा किलयरिङ तथा सि–आश्वा सेवा

    प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५       |
बाज्ुरा, सानिमा बैंक लि ले हिमाली जिल्ला बाजुरा को हिमाली गाउपालीका मा रहेको हिमाली शाखा मार्फत यस क्ष्ँेत्रमा पहिलो पटक किलयरिङ तथा सि–आश्वा सेवा संचालन मा ल्याएको छ । भौगोलीक हिसाब ले यो शाखा हुम्ला, मुगु र कालिकोट जिल्ला को संगम स्थल धुलाचौर मा आवश्थित रहेका कारण यस सुविधा बाट यस क्ष्ँेत्र का वासिन्दा का साथसाथै नजिकैका छिमेकी तिन जिल्ला लाभान्वित भएका छन ।   यस अघि यहि सुविधा उपभोग
दार्चुला दुर्घटनामा ११ जनाको मृत्यु

दार्चुला दुर्घटनामा ११ जनाको मृत्यु

    प्रकाशित मितिः शनिबार, फाल्गुन १८, २०७५       |
प्रदेश–७ को दार्चुलामा शुक्रबार बेलुकी ८ बजे भएको जीप दुर्घटनामा कम्तिमा ११ जनाको ज्यान गएको छ । जिल्ला सदरमुकाम खलंगाबाट दुँगु गाँउपालिका जाँदै गरेको म. १ ज २८० नम्बरको जीप राताकाँठा भन्ने ठाँउमा सडकबाट करिव २ सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा एक बालिकासहित सात महिला र तीन पुरुषको मृत्यु भएको छ । जीपमा कति यात्रु थिए भन्ने थाहा हुन सकेको छैन । घट्नास्थलबाट मृतक र घाइतेहरुको उद्धार भइ
पूर्व गृहमन्त्री तथा नेकपाका प्रभावशाली नेता जनार्दन भन्छन्– मन्त्री पद खोज्दै हिँडेको छैन

पूर्व गृहमन्त्री तथा नेकपाका प्रभावशाली नेता जनार्दन भन्छन्– मन्त्री पद खोज्दै हिँडेको छैन

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन १४, २०७५       |
काठमाडौं । पूर्व गृहमन्त्री तथा नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संघीयता कार्यान्यनको एजेण्डा बाहेक आफ्नो अन्य पदमा रहन कुनै योजना नरहेको बताएका छन् । केही सञ्चारमाध्यमले शर्मा फेरि गृहमन्त्री बन्न लागेको आशयसहितको समाचार प्रकाशित गरेपछि शर्माले आफू पद खोज्दै नहिँडेको र योजना पनि नबनाएको बताएका हुन् । उनले समाजिक सञ्चालमार्फत भनेका छन्, ‘संघीयता कार्यान्यनको एजेण
नौ करोडको सुन प्रहरी जवानको ससुरालीबाट बरामद

नौ करोडको सुन प्रहरी जवानको ससुरालीबाट बरामद

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५       |
कञ्चनपुर फागुन ३, कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका साथै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीकोे टोलीले उक्त परिमाणको सुन बरामद गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज भट्टले लेखेका हुन् । बिहीबार बिहान खानतलासी गर्दा पुनर्वास–२ दशरथबस्ती स्थित गंगालाल तिरुवाक
देशवासीको नाममा प्रधानमन्त्रीको सम्बोधनः शुरुमै कांग्रेसमाथि प्रहार भिडियो सहित हेर्नुहोस् ।

देशवासीको नाममा प्रधानमन्त्रीको सम्बोधनः शुरुमै कांग्रेसमाथि प्रहार भिडियो सहित हेर्नुहोस् ।

    प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५       |
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बनेको एक वर्षको अवधिमा आफ्ना उपलव्धिहरुको विवरण देशबासीका नाममा सम्बोधन गर्दै सार्वजनिक गरिरहेका छन्। प्रधानमन्त्री ओलीले सम्बोधनको शुरुवातमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि प्रहार गरेका छन्। ‘गत वर्ष यतिबेला निर्वाचनमार्फत जनमत आएको तीन महिना पुगिसकेको थियो,’ ओलीले भने, ‘जनमतले तिम्रो मिति पुग्यो भनेकाहरु सरकारमै थिए। सरकार छाड्न खोजिरहेका थिएनन्।
दुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु

    प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५       |
कावासोती, २९ माघ  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती–१६, डण्डामा दूध बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । बा३ख ९१५८ नंको ट्याङ्करले लु२८प २०३१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपुरको मध्यबिन्दु नगरपालि
निर्माणाधीन घरको छतबाट खसेर भारतीयको मृत्यु

निर्माणाधीन घरको छतबाट खसेर भारतीयको मृत्यु

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ ११, २०७५       |
झापा ११ जेठ / निर्माणाधीन घरको छतबाट खसेर बिहीबार झापामा एक भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका–६, बुट्टाबारी निवासी गोपी प्रसाईको घर निर्माणका क्रममा उनी चारतला माथिबाट खसेका थिए । छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याउने क्रममा बाटैम
बझाङमा बाढीले जीप बगाउँदा ३ जनाको मृत्यु

बझाङमा बाढीले जीप बगाउँदा ३ जनाको मृत्यु

    प्रकाशित मितिः बिहिबार, बैशाख २०, २०७५       |
बझाङ, २० वैशाख/बझाङको झोताबाट सदरमुकाम चैनपुरतिर आउँदै गरेको जीप जयपृथ्वी नगरपालिका ७ सुवेडाको चौठा खोलामा बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ । बुधबार राति ८ बजे खोलामा आएको ठूलो बाढीले से १ ज ८२० नम्बरको जिप बगाउँदा जिपमा सवार ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चैनपुरमा कस्मेटिक पसल सञ्चालन गर्ने खप्तड छान्ना गाउँपालिका २ का ३१ वर्षीय अम्मराज वन, २४ वर्षीय असु ओड र जीपचालक कञ्चनपुर दोधराका
सिन्धुलीमा जिप दुर्घटना, चारजनाको मृत्यु, १८ घाइते

सिन्धुलीमा जिप दुर्घटना, चारजनाको मृत्यु, १८ घाइते

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन ४, २०७४       |
सिन्धुली,४ फागुन/  बीपी राजमार्गअन्तर्गत् सिन्धुलीको भद्रकाली सडकखन्डमा शुक्रबार अपराह्न एक बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिन्धुली, गोलान्जोर गाउँपालिकाका नवराज थापा, लक्ष्मी देवकोटा, युवराज लुंगेली र रेशम कार्की छन् । बा११च २२७५ नम्बरको जिप सिन्धुलीको माडीबाट गोलान्जोर गाउँपालिका जाँदै गर्दा सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्य
‘ढिलोचाँडो प्रधानमन्त्री हुन्छु’

‘ढिलोचाँडो प्रधानमन्त्री हुन्छु’

    प्रकाशित मितिः बुधबार, फाल्गुन २, २०७४       |
शिव पुरी / भरतपुर — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता अन्तिम चरणमा पुगेको र आफू ढिलोचाँडो प्रधानमन्त्री बन्नेमा चितवनवासीलाई ढुक्क रहन आग्रह गरेका छन् । ‘म ढिलोचाँडो प्रधानमन्त्री भई नै हाल्छु,’ उनले भने, ‘तपाईंहरू ढुक्क हुनुस् ।’ भरतपुर महानगरपालिका ८ मा रहेको शरदपुर माविको ४३ औं वार्षिकोत्सव तथा नवनिर्मित विद्यालय भवन उदघाट्न गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहाल
राष्ट्रियसभामा प्रदेश–१ बाट  एमालेका दुई उम्मेदवार विजयी

राष्ट्रियसभामा प्रदेश–१ बाट एमालेका दुई उम्मेदवार विजयी

    प्रकाशित मितिः बुधबार, माघ २४, २०७४       |
विराटनगर,२४ माघ/  प्रदेश नम्बर–१ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि बुधबार भएको निर्वाचनमा दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । विराटनगरस्थित वीरेन्द्र सभागृहमा बुधबार अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले ६ हजार २७० मत प्राप्त गरी विजयी भए । उनका निकटम् प्रतिद्वन्द्वीे नेपाली कांग्रेसका विनयकुमार विश्वकर्माले दुई हजार २३२ मत प्राप्त गरे । अल्पसंख्यक स