25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

स्वास्थ्य

सरकार र आन्दोलनरत नर्सबिच वार्ता हुँदै

सरकार र आन्दोलनरत नर्सबिच वार्ता हुँदै

    प्रकाशित मितिः बिहिबार, माघ ४, २०७४       |
काठमाडौं, माघ ४/   सरकार र आन्दोलनरत नर्सबिच बिहीबार पनि वार्ता हुँदैछ । नर्सका समस्या समाधानका लागि सरकारले बुधबार समिति बनाएपछि बिहीबार वार्ता हुन लागेको हो । बिहान ११ बजे वार्ता गरी समस्या समाधानको प्रयास गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आन्दोलनरत नेपाल नर्सिङ संघसँग वार्ता गर्न डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय समिति गठन भएको हो । नेपाल नर्सिङ संघले सरकारले बनाएको ‘नर्
कुन बार जन्मिएको मानिसको भविष्य र आचरण कस्तो ? थाहा पाउनुस् आफ्नो भविष्य !

कुन बार जन्मिएको मानिसको भविष्य र आचरण कस्तो ? थाहा पाउनुस् आफ्नो भविष्य !

    प्रकाशित मितिः मङ्लबार, माघ २, २०७४       |
एजेन्सी/    मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् ।त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ताहुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ । त्यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौ । आइतबार १.
नाङगै सुत्नुस ! फाईदा लिनुस !!

नाङगै सुत्नुस ! फाईदा लिनुस !!

    प्रकाशित मितिः मङ्लबार, माघ २, २०७४       |
एजेन्सी/    नेपाली समाजमा नाङ्गोपनालाई नकारात्मकअर्थमा लिईन्छ । तर नाङ्गो भएर सुत्दा धेरै फाईदा हुने विज्ञानले प्रमाणित गरेको छ ।आउनुस पढौ नाङ्गो भएर हुने फाईदाहरु:- १. पार्टनरसंग नाङगै सुत्दा छालाको प्रत्यक्षसम्पर्कले अक्सिटोसिन हर्मोन निस्कन्छ । बन्डिङ हर्मोन पनि भनिने यसले मानिसमा खुशीको मात्रा बढाइदिनुका साथै तनाव र उच्च रक्तचापलाई घटाउन मद्दत गर्छ २
स्वस्थ रहन डब्लुएचओ का १२ टिप्स

स्वस्थ रहन डब्लुएचओ का १२ टिप्स

    प्रकाशित मितिः मङ्लबार, माघ २, २०७४       |
एजेन्सी/  विश्वमा शारीरिक स्वास्थ्य ठूलो चुनौतीका रूपमा देखिएको छ । खासमा कार्यव्यस्तता र प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ । अहिलेको दुनियाँमा मानिस स्वस्थ रहनका लागि निकै सचेत हुन आवश्यक छ ।यसै सन्दर्भमा अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरिकामानिसलाई स्वस्थ रहनका लागि १२ वटा टिप्स सार्वजनिक गरे
खजुरामा निः शुल्क स्वास्थ्य शिविर

खजुरामा निः शुल्क स्वास्थ्य शिविर

    प्रकाशित मितिः आइतवार, पुस ३०, २०७४       |
कोेहलपुर,३० पुस/  लायन्स एण्ड लियो क्लब अफ नेपालगञ्ज खजुराको आयोजनामा बाँकेको खजुरामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । खजुरा गाउँपालिका –३ मा रहेको प्राथामिक स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ५ सय बढीले स्वास्थ्य सेवा लिएका छन । मुटु रोग तथा मधुमेह रोगीहरुलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य शिविरमा वृद्धवृद्धा तथा मुटु रोगीहरुले सेवा लिएको स्वास्थ्य शिविरको संयोजन
सुन्तला खाँदा स्वास्थ्यमा यस्ता ८ फाइदा

सुन्तला खाँदा स्वास्थ्यमा यस्ता ८ फाइदा

    प्रकाशित मितिः आइतवार, पुस ३०, २०७४       |
एजेन्सी/  अहिले नेपाली फलफूल बजारमा सुन्तलाले धेरै हिस्सा ओगटेको देख्न सकिन्छ । सुन्तलाको मौसम भएकाले पनि बजारभरि सुन्तला देखिनु सामान्य नै हो । चिसो मौसममा दिउँसो घाम ताप्दै सुन्तला खानुको आनन्द तपाईंहरु धेरैले लिनु भएको होला । सुन्तला खाँदा जति मिठो र रसिलो हुन्छ, त्यति नै पोषक तत्वका हिसाबले पनि फाइदाजनक छ । जुस बनाएर होस् वा खाजाकै रुपमा पनि खान सकिने सुन्तला प्रकृतिको अनुपम उपहार हो । विभि
मानव अंग प्रत्यारोपण केन्द्रमा ३८६ जनाको मिर्गौला प्रत्यारोपण

मानव अंग प्रत्यारोपण केन्द्रमा ३८६ जनाको मिर्गौला प्रत्यारोपण

    प्रकाशित मितिः शुक्रबार, पुस २८, २०७४       |
भक्तपुर,२८ पुस/  मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको र गत वैशाखदेखि हालसम्म मात्र १०४ जनाको मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए । केन्द्रले चौबिसै घण्टा दैनिक १०० जनाभन्दा बढीको ह
एमबिबिएस परीक्षामा प्रश्नपत्र लिक गराउने ६ जना दोषी ठहर, ४ वर्ष कैद र ३४ लाख रुपैयाँसम्म जरिवाना

एमबिबिएस परीक्षामा प्रश्नपत्र लिक गराउने ६ जना दोषी ठहर, ४ वर्ष कैद र ३४ लाख रुपैयाँसम्म जरिवाना

    प्रकाशित मितिः शुक्रबार, पुस २८, २०७४       |
काठमाडौं /  दुई वर्षअघि एमबीबीएस छात्रवृत्तिको प्रवेश परीक्षामा प्रश्नपत्र आउट गरेको आरोप लागेका काठमाडौंस्थित गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । सो घटनामा संलग्न रहेको आरोप लागेका २ जनालाई भने सफाइ दिइएको छ । २०७१ साल मंसीरमा शिक्षा मन्त्रालयले लिएको एमबीबीएसको परीक्षामा गोल्डेन गेटका सञ्चालकले अन्य व्यक्तिहरुसँगको मिलेमतोमा प्रश
निःशुल्क स्वास्थ्य शिविरमा ६ सय बढीले लाभ लिए

निःशुल्क स्वास्थ्य शिविरमा ६ सय बढीले लाभ लिए

    प्रकाशित मितिः बिहिबार, पुस २७, २०७४       |
कोहलपुर,२७ पुस/  कोहलपुर नगरपालिका – १२ को निबुवा खड्गवारमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय २७ जनाले स्वास्थ्य सेवा लिएका छन । राष्ट्रिय सेवादल पश्चिम तालिम शिक्षालय,कौशिलानगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा विषेसज्ञ चिकित्सकहरुले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । निःशुल्क स्वास्थ्य परीक्षणसँगै औषधी समेत वितरण गरिएको छ । शिक्षालयले विभिन्न सरकारी कार्यालय तथा संघ–
डा.गोविन्द केसी साधारण तारेखमा रिहा, अनसन कायमै

डा.गोविन्द केसी साधारण तारेखमा रिहा, अनसन कायमै

    प्रकाशित मितिः बिहिबार, पुस २७, २०७४       |
काठमाडौं,२६ पुस/   सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । आदेश लगतै डा. केसी प्रहरी हिरासतबाट रिहा भएका छन् । उनी अदालतबाट सिधै शिक्षण अस्पताल पुगेर आमरण अनसन कायमै राखेका छन् ।न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई तारेखमा राखी अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्
गाडीमा यात्रा गर्दा उल्टी हुन्छ ? जानिराख्नुहोस् रोक्ने घरेलु उपाय

गाडीमा यात्रा गर्दा उल्टी हुन्छ ? जानिराख्नुहोस् रोक्ने घरेलु उपाय

    प्रकाशित मितिः बिहिबार, पुस २७, २०७४       |
यात्रा गर्दा तपाईंलाई उल्टी हुन्छ ? समानधानका लागि के–के उपाय अपनाउनु भयो ? जे होस् तपाईं पीडित हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । केही सजिला उपाय छन् जसले यात्रामा उल्टीको समस्या समाधान गराइदिन्छ : कागती सुँघ्नुहोस् यात्रामा निस्किँदै हुनुहुन्छ भने साथमा एउटा पाकेको रसिलो कागती अवश्य राख्नुहोस् । जब असहज हुन्छ तब कागती कोट्याएर सुँघ्नुहोस्, उल्टी आउँदैन । ल्वाङ खानुहोस् थोरै

चिसोमा लाग्ने रोग र त्यसबाट बच्ने उपाय

    प्रकाशित मितिः बुधबार, पुस २६, २०७४       |
काठमाडाै. २६ पुस चिसो दिनप्रतिदिन बढ्दो छ । तराई क्षेत्रमा चिसोले दुई दर्जनभन्दा बढीको ज्यान लिइसकेको छ । यसैले पनि पुष्टि गर्छ कि अत्यधिक चिसो स्वास्थ्यका लागि जोखिमयुक्त छ । चिसो मौसममा स्वास्थ्यको उचित ख्याल राखेनौँ भने विभिन्न रोग लाग्न सक्छ । यी हुन् चिसोमा लाग्ने रोग र त्यसबाट बच्ने उपाय : डा. तृष्णा कर्ण दन्त चिकित्सक जोर्नीको दुखाइ जाडो मौसममा धेरै मानिस जोर्नीको दुखाइबाट ग्रसित हुन