25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

स्वास्थ्य

गजलकार निरौलाको ‘उद्घोष’ विमोचन

गजलकार निरौलाको ‘उद्घोष’ विमोचन

    प्रकाशित मितिः शनिबार, फाल्गुन २६, २०७४       |
कोहलपुर,२६ फागुन/   पछिल्लो समयकी चर्चित तथा समधुर स्वरकी धनी गजलकार देवकी निरौलाको गजल संग्रह ‘उद्घोष’ को एक कार्यक्रमका बिच शनिबार कोहलपुरमा विमोचन गरिएको छ । गजल संग्रहको कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी बाँके क्षेत्र नं.१ ख की सांसद आरती पौडेलले उद्घोष भित्रको गजल वाचन गरेर सो कृतिको विमोचन गरेकी थिइन् । सोही अवसरमा ज्ञानोदय सामुदायिक पुस्कालयलाई उक्त कृति उपहारस्वरूप प्रदान गर्दै समेत ग
घमौराले दिक्क बनाएको छ भने यसो गरौं !

घमौराले दिक्क बनाएको छ भने यसो गरौं !

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन २५, २०७४       |
गर्मी धेरेलाई घमौराले सताउँछ । छाती, ढाँड र हातमा बढी घमौरा आउने गर्छ । जसले गर्दा पूरै शरीर नराम्रोसँग चिलाउने गर्छ । घरमै पनि घमौराको उपचार सम्भव छः –    घमौरा भएकाले प्याज, लसुनले झानेको दाल खानु हुन्न । काँचो प्याज खानाले शरीर शीतल रहन्छ । तर, झानेको प्याजले शरीरलाई गर्मी बनाउँछ । जसले गर्दा झन् बढी घमौरा आउँछ । –    घमौरा भएको ठाउँमा बरफ दल्दा राहत मिल्छ । –    घमौरा आएको ठाउँमा मुलतानी
मिर्गौला रोग भनेको के हो ? कति प्रकारका हुन्छन् ?

मिर्गौला रोग भनेको के हो ? कति प्रकारका हुन्छन् ?

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन २५, २०७४       |
स्वस्थ व्यक्तिका दुबै मिर्गौलाले संयुक्त रुपमा प्रति मिनेट १०० देखि १३० मिलिलिटरसम्म रगत छान्ने काम गर्दछ। साथै पिसाब मार्फत अनावश्यक तथा दूषित पदार्थ शरीरबाट बाहिर निष्कासन गर्दछ। तर कुनैपनि कारणले गर्दा यसरी छान्ने क्षमतामा ह्रास आएमा मिर्गौला रोग लागेको भन्नुपर्ने हुन्छ। मिर्गौला रोगलाई दुई भागमा विभाजन गरिएको छ। १ मिर्गौलाघात २ दीर्घकालीन मिर्गौला रोग १ मिर्गौलाघात : मिर्गौलाको
क्यान्सर पहिचानका लागि निशुल्क शिविर

क्यान्सर पहिचानका लागि निशुल्क शिविर

    प्रकाशित मितिः बिहिबार, फाल्गुन २४, २०७४       |
नेपालगञ्ज,२४ फागुन/  नेपालगञ्ज उपमहानगरपालिका वडा नं.६ फुल्टेक्रामा बिहिबार पाठेघरको निशुल्क क्यान्सर पहिचान शिविर गरिएको छ । हेल्थ केयर नेपाल तथा प्रसुती गृह नेपालगञ्जको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नं.६ वडा कार्यालयको सहयोगमा पाठेघरको क्यान्सर पहिचान शिविर सञ्चालन गरिएको हो । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित शिविरमा वडा नं.६ का महिलाहरुले निःशुल्क स्वास्थ्य सेवा लिएका थि
शिविरमा साढे ४ सय बढिको आँखा जाँच

शिविरमा साढे ४ सय बढिको आँखा जाँच

    प्रकाशित मितिः बिहिबार, फाल्गुन २४, २०७४       |
सल्यान/   सल्यानको सल्लीवजारमा मंगलबार देखी सञ्चालन भएको २ दिने आँखा शिवीरमा ४ सय ८५ जनाले आँखाको चेक जाँच गरेका छन् भने ९७ जनाको आँखाको शल्याक्रिया गरेका छन् । बन्गाड कुपिण्डे नगरपालीका, कुमाख गाउपालिका र सुर्खेत सिम्ता गाउँपालीकाका , छिमेकी जिल्ला जाजरकोट रुकुम लगाएतका स्थानीय नागरिकहरुले उक्त सेवा लिएको डा विष्णु खनालले जानकारी दिएका छन् । नेत्रज्योति संघ,राप्ती आँखा अस्पताल रक्षचौर दाङ्ग
डुडुवाका घरघरमा स्वास्थ्य सेवा अभियानको शुरु

डुडुवाका घरघरमा स्वास्थ्य सेवा अभियानको शुरु

    प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०७४       |
बाँकेको डुडुवा गाँउपालिकाले बुधबारदेखि घरघरमा स्वास्थ्य सेवा अभियान शुरु गरेको छ । अभियानको गाँउपालिका अध्यक्ष नरेन्द्र चौधरी पप्पुले स्वास्थ्य सेवा कार्ड हस्तान्तरण गरेर वडा नम्बर ६ हिरिमिनियाको भंगघोटना गाँउबाट औपचारिक रुपमा सुरुवात गरेका हुन् । भंगघोटनाका स्थानीय लल्लुराम पाण्डेलाई स्वास्थ्य कार्ड हस्तान्तरण गर्दै अध्यक्ष चौधरीले अब गाँउपालिकाका सम्पुर्ण नागरिकले निःशुल्क र सहज रुपमा स्वास्थ
तक्षशिलामा भएको नि:शुल्क दन्त परिक्षणमा १ सय ८० ले सेवा लिए

तक्षशिलामा भएको नि:शुल्क दन्त परिक्षणमा १ सय ८० ले सेवा लिए

    प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०७४       |
कोहलपुर,२३ फागुन/  बाँकेको कोहलपुरमा सोमबारदेखि जुनियर/यूवा रेडक्रस सर्कल तक्षशिला एकेडमीको आयोजना तथा कौशिल्या पोलिक्लिनिक प्रा.ली.को प्राविधिक सहयोगमा दुईदिने निःशूल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । ‘रेडक्रसका जुनियर÷यूवा, दिगो विकासमा पु¥याउँछ टेवा’ भन्ने मुल नाराका साथ ५४ औँ जुनियर/यूवा रेडक्रस सर्कल दिवसको अवसर पारि दुई दिने दन्त परिक्षण शिविरमा १ सय ८०  जना भन्दा बढीले दन्त परिक्षण
कोहलपुर क्षेत्रका मासु पसलको अनुगमन, प्राय मापदण्ड विपरित

कोहलपुर क्षेत्रका मासु पसलको अनुगमन, प्राय मापदण्ड विपरित

    प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०७४       |
कोहलपुर,२३ फागुन/  कोहलपुर नगर क्षेत्रमा मापदण्ड विपरित मासु पसल सञ्चालन ल्याएको पाइएको छ । नगर क्षेत्रमा सञ्चालनमा रहेका मासु पसलहरुले सरसफाई र मापदण्ड विपरित पशु पंक्षीको वध तथा विक्री वितरण गर्ने पाइएको हो । यस्तो मासुले मानव स्वास्थ्यमा जोखिम बढेको कोहलपुर नगरपालिका उप–प्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक सञ्जु कुमारी चौधरीले बताइन् । मंगलबार चौधरीको संयोजकत्वमा गरिएको अनुगमनका क्रम
सरसफाई सम्बन्धी दुईदिने तालिम

सरसफाई सम्बन्धी दुईदिने तालिम

    प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०७४       |
नेपालगञ्ज,२३ फागुन/   पीछडिएका तथा दलित महिलाहरुका लागि सरसफाई सम्बन्धी दुईदिने तालिम मंगलबारदेखि सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१४ भित्रका पीछडिएका तथा दलित महिलाहरुका सो तालिमको आयोजना गरिएको हो । तालिम बास नेपालगञ्ज तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ को वडा कार्यालयको सहयोगमा भवनीयापुरमा तालिम सञ्चालन गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१४ का वडा अध्यक्ष ओमकार नाथ मिश्राको
अब यी ८ रोग लागे सरकारले सित्तैमा उपचार गरिदिन्छ

अब यी ८ रोग लागे सरकारले सित्तैमा उपचार गरिदिन्छ

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन २२, २०७४       |
सरकारले विपन्न नागरिक औषधि उपचार कोष मार्फत केही कडा रोेगको उपचारको लागि उपचार खर्च बापत बढिमा ५लाख रुपैयासम्म सहयोग गर्दै आएको छ । सरकारले यो कोषको लागि प्रत्येक बर्ष अरर्बौ रकम विनियोेजन गर्छ । बिडम्बना के छ भने उक्त विनियोेजित रकमकोे उपभोग पहुँचवाला र हुनेखानेले मात्र गरिरहेको स्रोतको दाबी छ । गरीब तथा विपन्न वर्गका जनताहरु यो कोेषको बारेमा जानकार नहुनुु । कुन रोग कडा
अन्तर मा.वि.स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अन्तर मा.वि.स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन २२, २०७४       |
कोहलपुर,२२ फागुन/  बाँकेको बैजनाथ—६ जी गाउँमा १०८ औं अन्तराष्ट्र्रिय नारी दिवसको अवसरमा लैङ्गिक विभेद र स्वास्थ्य विषयक वक्तृत्वकला प्रतियोगिता सोमबार सम्पन्न भएको छ । बैजनाथ गाउँपालिका शिक्षा समितिको समन्यवय तथा बैजनाथ गाउँपालिका स्वास्थ्य समितिको आयोजनामा भएको श्रोत केन्द्र स्तरिय अन्तर मा. वि विद्यालय स्तरिय वक्तृत्वमा प्रतियोगितामा प्रभात मा.वि जी गाउँकी छात्रा सपना परियार प्रथम भगवती मा.वि
किन हुन्छ महिनावारी गडबढी, कसरी जोगिने ?

किन हुन्छ महिनावारी गडबढी, कसरी जोगिने ?

    प्रकाशित मितिः सोमवार, फाल्गुन २१, २०७४       |
सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुनेगर्छ । नियमित महिनाबारी अरु बेलाभन्दा अगाडि पछाडि हुने, अत्यधिक रक्तस्राव हुने भएमा महिनावारी गडबडी भन्न सकिन्छ। महिनावारी सुरु हुँदा कुनै किशोरीलाई १–२ महिनासम्म पनि महिनावारी नहुन सक्छ तर बिस्तारै युवा अवस्थामा प्रवेश गरिसकेपछि महिनावारी नियमित हुँदै जान्छ। विभिन्न कारणले महिनावारी गडबडी हुने गर्छ । महिनावारीको गडबडी मुख्यतः