27 September 2020  |   आइतवार, अशोज ११, २०७७

स्वास्थ्य

बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ पुग्यो

बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ पुग्यो

    प्रकाशित मितिः शुक्रबार, अशोज ९, २०७७       |
बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रवार बिहान उपचारकै क्रममा नेपालगन्जका एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३, एकलैनीका ५२ बर्षिय एक कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार बिहान मृत्यु भएको हो ।
बाँकेमा हालसम्म १३६१ जना कोरोनामुक्त

बाँकेमा हालसम्म १३६१ जना कोरोनामुक्त

    प्रकाशित मितिः शुक्रबार, अशोज ९, २०७७       |
बाँकेमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको छ । शुक्रवार आज थप ५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ हजार ३ सय ६१ परगेको हो । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शुक्रबार बाँकेबाट ५ जना पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज हुन लागेका सबै नेपालगन्जका रहेका छन । उनीहरुलाई भदौ २६ गते कोरोना संक्रमण देखिएप
बाँकेबाट आज ४२ जना कोरोना संक्रमणमुक्त

बाँकेबाट आज ४२ जना कोरोना संक्रमणमुक्त

    प्रकाशित मितिः मङ्लबार, भदौ ३०, २०७७       |
बाँकेबाट मात्रै मंगलबार थप ४२ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलेसनमा रहेका ४२ जना उपचाचरपछि निको भएर घर फर्किएका हुन् । कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट १३ जना, मेडिकल कलेज कोहलपुर आइसोलेसनबाट ८ जना, भेरी अस्पतालबाट ८ जना, होटल सिटी प्यालेसबाट ६ जना, खुल्ला कारागार आइसोलेसनबाट ३ जना तथा होटल इन्द्रेणी, आदर्शनगर आइसोलेसन, डुडुवा आइसोलेसन र आन्तरिक राजश्
बाँकेका १४१९ कोरोना संक्रमितमध्ये ९९६ जना डिस्चार्ज

बाँकेका १४१९ कोरोना संक्रमितमध्ये ९९६ जना डिस्चार्ज

    प्रकाशित मितिः आइतवार, भदौ २८, २०७७       |
बाँकेबाट आइतबार थप १२ जना डिस्चार्ज भएका छन । जिल्लाका विभिन्न आइसोलेसनमा रहेका १२ जना उपचारपछि संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन् । गत भदौ १४ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका १ महिला र ११ पुरुष डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । १४ दिनसम्म आईसोलेशनमा राखदा उनिहरुमा कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको फो
बाँकेमा शनिबार ४० जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा शनिबार ४० जनामा कोरोना संक्रमण पुष्टि

    प्रकाशित मितिः शनिबार, भदौ २७, २०७७       |
बाँकेमा शनिबार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परिक्षणमा ३५ जना र बागेश्वरी डायग्नोष्टिक ल्याब गरिएको परिक्षणमा ५ जनामा कोरोना पुष्टि भएको हो । मालपोत कार्यालय नेपालगन्जका ८ जना कर्मचारी र ७ जना सेवाग्राही गरी १५ जना, नेपालगन्जका १४ जना, कोहलपुरका ४ जना, राप्तीसोनारी गाउँपालिकाका १ जना, जिल्ला प्रहरी कार्यालय बाँकेका १ जना, भेटेरिनरी कार्यालय नेपालगन्जका १ जना, बर्
स्वास्थ्य सेवा नपुगेका ६४९ स्थानीय तहमा अस्पताल बनाउने सरकारको निर्णय

स्वास्थ्य सेवा नपुगेका ६४९ स्थानीय तहमा अस्पताल बनाउने सरकारको निर्णय

    प्रकाशित मितिः बिहिबार, भदौ २५, २०७७       |
सरकारले अस्पतालको सेवा नपुगेका ६४९ वटा स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको छ । उक्त प्रयोजनका लागि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट बजेट खर्च हुने भएको छ । कोषले प्रतिशैया २ लाख रुपैयाँका दरले तोकिएका स्थानीय तहमा १० लाख रुपैयाँ निकासा दिने निर्णय गरेको छ । यो रकम महालेखा नियन्त्रक कार्यालयबाट समेत निकासा भइसकेको कार्यालयका एक अधिकारीले जानकारी दिए । यसप्रकार तत्काल स्थानीय तहमा स
 बाँकेबाट बिहीबार थप ३६ जना डिस्चार्ज

 बाँकेबाट बिहीबार थप ३६ जना डिस्चार्ज

    प्रकाशित मितिः बिहिबार, भदौ २५, २०७७       |
बाँकेमा बिहीबार थप ३६ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलेसनबाट उनीहरु डिष्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ सय ५१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। अब आइसोलेसनमा बाँकेमा ३ सय ८६ र अन्य जिल्लाका ५ जना गरी ३ सय ९१ जना छन् । बाँकेमा हालसम्म १ हजार ३ सय ४५ जनामा कोरोना पु
बाँकेमा फेरी थपिए १९ संक्रमित, कोहलपुरका १० जना

बाँकेमा फेरी थपिए १९ संक्रमित, कोहलपुरका १० जना

    प्रकाशित मितिः बुधबार, भदौ २४, २०७७       |
कोहलपुर : बाँकेमा बुधबार राती फेरी १९ जना नयाँ संक्रमित थपिएका छन् । भेरी अस्पतालले राती आठ बजे सार्वजनिक गरेको तथ्यांकमा विभिन्न पालिकाका कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएका मध्ये १० जना कोहलपुर नगरपालिकाका छन्, भने नेपालगञ्जका ६ जना रहेका छन् । एक जना बर्दिया र बाँके कै अन्य दुई जना रहेका छन् । यस अघि बुधबार भेरी अस्पतालमा पहिरो चरणमा ५२ जना थपिएका थिए ।
कोहलपुरका ४ वर्षीय बालकसहित तीन जना डिस्चार्ज

कोहलपुरका ४ वर्षीय बालकसहित तीन जना डिस्चार्ज

    प्रकाशित मितिः शनिबार, भदौ २०, २०७७       |
कोहलपुर ।  कोहलपुरमा रहेको होटल अतिथिको आइसोलेसनबाट डिस्चार्ज भएका ४ वर्षीय बालकसहित तीनै जनालाई नगरपालिकाले स–सम्मान विदाई गरेको छ । आइसोलेशनमा बसेको १४ दिनपछि निको भएर फर्किएका उनीहरुलाई नगरप्रमुख लुट बहादुर रावत, स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोख्रेल, नगरपालिकाका प्रवक्ता माधव रिजाल लगायतको टोलीले प्रमणपत्र र पुष्पगुच्छासहति स–सम्मान विदाई गरेको हो । विदाई कार्यक्रममा बोल्दै नगरप्रमुख र
बाँकेमा बुधबार थप ९ जनामा कोरोना पुष्टि

बाँकेमा बुधबार थप ९ जनामा कोरोना पुष्टि

    प्रकाशित मितिः बुधबार, भदौ १७, २०७७       |
बाँकेमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ सय १८ जनामा गरिएको पिसीआर परीक्षणमा बाँकेका ८ र बर्दियाका १ गरी ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
भुतपुर्व विद्यार्थीको पहिरो पिडित नेपालीलाई सात हजार सहयोग

भुतपुर्व विद्यार्थीको पहिरो पिडित नेपालीलाई सात हजार सहयोग

    प्रकाशित मितिः मङ्लबार, भदौ १६, २०७७       |
सुर्खेत । दैलेख ठाटिकाँध गाउँपालिका ४ गैरागाँउमा भदौ २ गते गएको पहिरोमा परि घाइते भएका बमबहादुर नेपालीलाई भुतपुर्व विद्यार्थीले सात हजार सहयोग गरेको छ । अविरल बर्षाका कारण उनको घर भन्दा दुइसय मिटर माथीबाट खसेको पहिरोमा परि बमको ढाँडको हड्डी भाचिएको थियो । घाइते बमबहादुर नेपालीको हाल सुर्खेतको देउति नर्सिङ होम मा उपचार भइरहेको छ । उनको उपचारमा आर्थिक अवस्था निकै नाजुक रहेको कारणले भुतपुर्