25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

समसामयिक

चौधरीको मुद्दा फिर्ता गर्न सरकारले पहल गर्ने सहमति

चौधरीको मुद्दा फिर्ता गर्न सरकारले पहल गर्ने सहमति

    प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८       |
काठमाडौँ,  जेठ (रासस) सरकार र थारु कल्याणकारिणी सभाबीच छ बुँदे सहमति भएको छ । कानून, न्याय तथा संसदीय मामिलमन्त्री लीलानाथ श्रेष्ठ र सभाको थारुहट/थारुवान सयुक्त संघर्ष समितिका वार्ता टोली प्रमुख रुक्मिणी चौधरीले आज सिंहदरबारमा आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको हो । सहमति पत्रमा सरकारले टीकापुर घटनामा दोषी निवर्तमान सांसद रेशमलाल चौधरीलगायतकाको मुद्दा फिर्ता र रिहाइका लागि संविधान
कोरोना सङ्क्रमित हुने भन्दा परास्त गर्ने धेरै

कोरोना सङ्क्रमित हुने भन्दा परास्त गर्ने धेरै

    प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८       |
काठमाडौँ, जेठ (रासस) पछिल्लो २४ घण्टामा ६ हजार ८९८ कोरोना सङ्क्रमणमुक्त भइ घर फर्किएका छन् भने सोही अवधिमा ६ हजार ८५ मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १७ हजार १४७ को पिसिआर र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा पिसिआर मार्फत ५ हजार २८५ र एन्टिजेन मार्फत ८०० सङ्क्रमित पुष्टि भएको हो । यस्तै हाल देशभर एक लाख ४ हजार ७८९ सक्रिय सङ
मुगु पहिलो पटक कोरोनाबाट एकजनाको मृत्यु

मुगु पहिलो पटक कोरोनाबाट एकजनाको मृत्यु

    प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८       |
– नृपेन्द्रबहादुर मल्ल मुगु  जेठ (रासस)  कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक यहाँ एक वृद्धको ज्यान गएको छ । मृत्य ुहुनेमा छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार ती बृद्धालाई अस्पताल ल्याउनेक्रममा आज बाटोमा नै निधन भएको थियो । एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पतालमा जान नमानि घरम
स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य सामग्री हस्तान्तरण

    प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८       |
भक्तपुर, जेठ (रासस)  मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ६३ अक्सिजन कन्सेन्टरेटर प्रदान गरिएको छ । आज अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाई इन्गेज नेपालका डा दिबेश कर्माचार्यले ती अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो । संस्थाका डा कर्माचार्यको समन्वय नेपालका लागि पूर्व अमेरिकाका रा
आइपुग्यो थप नौलाख मात्रा खोप

आइपुग्यो थप नौलाख मात्रा खोप

    प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८       |
काठमाडौँ,  जेठ (रासस)  नेपाललाई अनुदान स्वरूप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ । दश लाख खोपका मात्रामध्ये आज नौ लाख मात्रा नेपाल ल्याइएको हो । हिमालय एयरलाइन्सबाट एक लाख र नेपाल वायुसेवा निगमको जहाज मार्फत् आठ लाख मात्रा खोप ल्याइएको होे । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको एयरबस–३३० (वाइडबडी) ले आठ लाख मात्रा खोप ल्याएको जानकारी दिनुभयो । उहाँका अनु
कांग्रेसको समन्वयमा ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ प्रारम्भ

कांग्रेसको समन्वयमा ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ प्रारम्भ

    प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८       |
काठमाडौँ,  जेठ (रासस)  कोभिड–१९ महामारी रोकथाम र उपचारमा सहजताका लागि विषयगत सेवा उपलब्ध गराउन बायो मेडिकल इञ्जिनियरहरूको स्वयंसेवी समुह निर्माण गरी निःशुल्क सेवाको ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ प्रारम्भ गरिएको छ । नेपाली कांग्रेसको समन्वयमा सबै अस्पताल, स्थानीय स्वास्थ्य संस्था तथा होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितले प्रयोग गरिरहेका उपकरणमा प्राबिधिक समस्याको निःशुल्क समाधान गर्ने उद्दे
त्रिशूली अस्पताललाई आइसियू श्यया हस्तान्तरण

त्रिशूली अस्पताललाई आइसियू श्यया हस्तान्तरण

    प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८       |
त्रिशूली,  जेठ (रासस)  जिल्ला सहकारी सङ्घ जिल्ला शाखाले त्रिशूली अस्पताललाई पाँच विद्युतीय आईसीयू श्यया र बिरामी मनिटर उपकरण प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई आवश्यक उपकरण हस्तान्तरण गरिएको सङ्घका सचिव प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीको चाप वृद्धिहुँदै गएको छ । बचत तथा ऋणको सेवा पु¥याउँदै आएका सहकारीको छाता संस्था सङ
दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवनलाई अस्पतालका रूपमा प्रयोग गर्ने

दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवनलाई अस्पतालका रूपमा प्रयोग गर्ने

    प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८       |
काठमाडौँ, जेठ (रासस) सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेज शिक्षण अस्पतालको बेसिक साइन्सका लागि तयार पार्न लागिएका भवनमा कोभिड–१९ केयर युनिटमा अक्सिजन प्लान्ट, आइसियू र अन्य आवश्यक व्यवस्थापन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा रहेको सो कलेजको भवनको आज स्थलगत अनुगमन गर्दै कोरोना नियन्त्रणका लागि विभिन्न संरचनालाई प्रयोग गर्ने क्र
पूर्वीय दर्शनका जीवनशैली सिक्दै बालबालिका

पूर्वीय दर्शनका जीवनशैली सिक्दै बालबालिका

    प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८       |
–पूर्णप्रसाद मिश्र काठमाडौँ,  जेठ (रासस)  नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बेला फुर्सदिला बालबालिकालाई पूर्वीय दर्शनमा आधारित जीवनशैलीका विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण शुरुआत गरिएको छ । पतञ्जलि युवा नेपाल समितिले जुम प्रविधिबाट प्रत्येक दिन बेलुकी एक घण्टा योग अभ्यास, सूर्य नमस्कार, ध्यानलगायत जानकारी दिन शुरु गरेको हो । बेलुकी पाँच बजेदेखि छ बजेसम्म
सिजी इन्टरनेट’सेवा शुरु

सिजी इन्टरनेट’सेवा शुरु

    प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८       |
काठमाडौँ,  जेठ (रासस) सिजी कम्युनिकेसन प्रालीले आजदेखि काठमाडौंँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुआत गरेको छ । यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबि समेत गरिएको छ । कम्पनीद्वारा आज यहाँ जारी विज्ञप्तिमा १२० एमबिपिएस गतिको ‘सिजी नेट’ रु ९९९ मा उपलब्ध हुने जनाइएको छ ।
केही दिन भित्रै संसदीय बैठक शुरु : मुख्यमन्त्री राई

केही दिन भित्रै संसदीय बैठक शुरु : मुख्यमन्त्री राई

    प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८       |
विराटनगर, जेठ (रासस) प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरूसँग आज छलफल गर्नु भएको छ । आगामी बजेट अधिवेशन र कोभिड महामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्र्टीका संसदीय दलका नेताहरूसँग परामर्श गर्नु भएको हो । छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहाद
पसल खुल्ने गरी उपत्यकामा निषेधाज्ञा अर्काे एक हप्ता थपिने

पसल खुल्ने गरी उपत्यकामा निषेधाज्ञा अर्काे एक हप्ता थपिने

    प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८       |
काठमाडौँ,  जेठ (रासस)  काठमाडौँ उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने भएको छ । कोभिड¬१९ सङ्क्रमण नियन्त्रणका लागि उपत्यकामा यही १४ देखि २० गते राति १२ बजेसम्का लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको आजको बैठकले १४ गते अघिको स्थितिमा कायम रहने गरी २० गतेदेखि थप एक साता निषेधाज्ञा लम्ब्