20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

समसामयिक

कारको ठक्करबाट अगैयामा एकको मृत्यु

कारको ठक्करबाट अगैयामा एकको मृत्यु

    प्रकाशित मितिः सोमवार, मंसिर २०, २०७८       |
कोहलपुर । बाँकेमा कारले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा, दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं। २ का ४० वर्षीय हुमुम डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं। २ अगैयास्थित को पूर्व–पश्चिम राजमार्गअन्तर्गत सडकमा बस रोकेर पिसा फेर्न सडक पार गर्दागर्दै आइतबार राती ९ बजे डाँगीलाई प्रदेश ३–०१–०२२ च ५८८४ नम्बरको कारल
टिपरले किच्दा बाबुछोराको मृत्यु, चार गम्भीर घाइते

टिपरले किच्दा बाबुछोराको मृत्यु, चार गम्भीर घाइते

    प्रकाशित मितिः सोमवार, मंसिर २०, २०७८       |
दाङ । टिपरको ठक्करबाट प्यूठानमा सोमबार दिउँसो अटोमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्यूठान नगरपालिका- ३ घुर्चनेका ३५ वर्षिय अमृत थापा र उनका ४ वर्षीय छोरा सुशान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको ना८ ख ३९०३ नम्बरको टिपरले रा १ ह ५७०७ नम्बरको अटोलाई प्यूठानको माण्डवी गाउँपालिका- ५ स्थित चकचके-चेरनेटा सडकखण्डमा ठक्कर
१२औँ जनगणनाले यस्ता तथ्यांक दिनेछ

१२औँ जनगणनाले यस्ता तथ्यांक दिनेछ

    प्रकाशित मितिः शुक्रबार, मंसिर १७, २०७८       |
कोहलपुर । जनगणनाको १२औँ संस्करण मंसिर ९ मा सकिएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नारासहित कात्तिक २५ बाट शुरू भएको गणनामा करिब ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटेका थिए । केन्द्रीय तथ्यांक विभागले गणनामा छुटेकाहरूलाई मंसिर १५ भित्र ११७८ नम्बरमा सम्पर्क गरेर विवरण टिपाउन अनुरोध गरेको छ । विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठ तीन महिनाभित्र जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिने बताउँछन
१२ को नतिजा आज सार्वजनिक हुँदै

१२ को नतिजा आज सार्वजनिक हुँदै

    प्रकाशित मितिः शुक्रबार, मंसिर १७, २०७८       |
कोहलपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल शुक्रबार (आज) प्रकाशित गर्ने भएको छ । बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले आजसम्ममा नतिजा सार्वजनिक गरिने तयारी रहेको जानकारी दिए । गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए । यस्तै, कोभिड–१९ (कोरोना भाइरस) का कारण परीक्षा दिन नपाएकाहरूले बुधबारदेखि परीक्षा दिएका छन्
धनगढीमा बालकको हत्या: सौतेनी आमा भारतबाट पक्राउ

धनगढीमा बालकको हत्या: सौतेनी आमा भारतबाट पक्राउ

    प्रकाशित मितिः शुक्रबार, मंसिर १७, २०७८       |
धनगढी धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा सौतेनी आमा पक्राउ परेकी छिन् । उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान थापामगरको हत्या आरोपमा प्रहरीले उनकी सौतेनी आमा माघी रोकायालाई पक्राउ गरेको हो । रोकायालाई भारतको हरियाणाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । निशान सौतेनी आमा रोकायासंगै शिखर टोलमा रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए । उनी
कांग्रेस १४औँ महाधिवेश: प्रदेशमा पनि गुटगत प्रतिस्पर्धा

कांग्रेस १४औँ महाधिवेश: प्रदेशमा पनि गुटगत प्रतिस्पर्धा

    प्रकाशित मितिः शुक्रबार, मंसिर १७, २०७८       |
कर्णालीमा कालीकोटका भुपेन्द्रबहादुर शाही, लुम्बिनीमा रुपन्देहीका भरतकुमार शाह र रोल्पाका अमरसिंह पुनको प्यानलबीच प्रतिस्पर्धा गर्दै छ । सुदूरपश्चिममा नरनारायण शाह (मनु), हिमबहादुर रावल, अर्जुनजंगबहादुर सिंह, गोविन्दबहादुर शाह र पुष्पकुमार शाहीद्वारा उम्मेदवारी घोषणा नेपालगन्ज । २०७४ को चुनावमा ठूलो पराजय व्यहोरेको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत
सौन्दर्यकर्मी कर्णालीको अध्यक्षमा शाक्य

सौन्दर्यकर्मी कर्णालीको अध्यक्षमा शाक्य

    प्रकाशित मितिः शुक्रबार, मंसिर १७, २०७८       |
सुर्खेत । ‘सौन्दर्यकर्मी श्रमिकको सरोकार, सामाजिक सुरक्षा हाम्रो अधिकार’ भन्ने नाराका साथ राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको कर्णाली प्रदेश अधिवेशन सम्पन्न भएको छ । वीरेन्द्रनगरमा सम्पन्न प्रदेश अधिवेशनले प्रमी शाक्यको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कमला बस्याल, सचिव जानुका तारुङ, सहसचिव मौसमी मल्ल, आर्थिक सचिव दुर्गा पिएस, सदस्यहरु गंगा बस्याल, र
हिमाली जिल्लामा हिमपात

हिमाली जिल्लामा हिमपात

    प्रकाशित मितिः शुक्रबार, मंसिर १७, २०७८       |
सुर्खेत । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । बिहीबार बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको स्थानीयहरुले जनाएका छन् । हिउँदयाम सुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक
ओमिक्रोनको त्रासः जमुनाह नाकामा थप कडाइ

ओमिक्रोनको त्रासः जमुनाह नाकामा थप कडाइ

    प्रकाशित मितिः शुक्रबार, मंसिर १७, २०७८       |
नेपालगन्ज । नेपालगन्जस्थित नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा भारतबाट आउनेहरुलाई थप कडाइ गनर्न थालिएको छ । अफ्रिकी मुलुकहरुमा कोभिड–१९ (कोरोना भाइरस) को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखिएपछि जिल्ला प्रशासन कार्यालयले सीमा क्षेत्रमा कडाइ गरेको हो । योसँगै लुम्बिनी र सुदूरपश्चिम जिल्लामा स्थानीय प्रशासनले नेपाल–भारत सीमा क्षेत्रमा थप कडाइ गरेका छन् । नेपालगन्जको जमुनाहा नाका, कैलालीको गौरिफन्टा, कञ्
नेपालगन्जमा प्रशासनको अगाडी वृद्धको वेवारिसे शव फेला

नेपालगन्जमा प्रशासनको अगाडी वृद्धको वेवारिसे शव फेला

    प्रकाशित मितिः बिहिबार, मंसिर १६, २०७८       |
नेपालगन्ज । बाँकेको नेपालगन्जमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँके अगाडि बुधबार दिउँसो वृद्धको शव वेवारिसे अवस्थामा फेला परेको हो । वेवारिसे अवस्थामा भेटिएको शवको परिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय अगाडिको सडक पेटीमा फेला परेको वृद्धको शव भेरी अस्
शिक्षामा फड्को मार्दै नरैनापुरः एकैदिन ६ सय छात्रालाई साइकल वितरण

शिक्षामा फड्को मार्दै नरैनापुरः एकैदिन ६ सय छात्रालाई साइकल वितरण

    प्रकाशित मितिः बिहिबार, मंसिर १६, २०७८       |
नेपालगन्ज । बाँकेस्थित नरैनापुर गाउँपालिकाभित्रका ६ सय जना छात्रालाई साइकल वितरण गरिएको छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत नरैनापुरका ६ सय छात्राहरुलाई बिहीबार साइकल वितरण गरिएको हो । एक कार्यक्रमका बीच सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ले छात्राहरुलाई साइकल वितरण गरेकी थिइन् । छात्राहरुलाई विद्यालय आउन जान सहज होस् भन्ने
कोहलपुर नगरपालिका– ३ को कार्यालय आफ्नै भवनमा

कोहलपुर नगरपालिका– ३ को कार्यालय आफ्नै भवनमा

    प्रकाशित मितिः बिहिबार, मंसिर १६, २०७८       |
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ को आफ्नै कार्यालय भवन निर्माण भएको छ । वडा स्थापनादेखि नै भाडाको घरबाट सेवा दिँदै आइरहेको कार्यालय भवन वडाकै विकास नगरमा निर्माण भएको हो । वडा कार्यालय भवनको बुधबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उद्घाटन गरेका छन् । भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले कोहलपुरका सबै वडाहरुले केही महिनाभित्रै आफ्नै भवनबाट सेवा सुरु