17 November 2019  |   आइतवार, मंसिर १, २०७६

समसामयिक

आगलागीमा परी बालक घाइते

    प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७२       |
कोहलपुर, १ फागुन/ कोहलपुर १२ चप्परगौडी स्थित एक घरमा आगलागी हुँदा एक बालक घाइते भएका छन् । शनिबार राती करिब ९ बजे सानु गिरीको घरमा आगलागी हुँदा ४ वर्षिय साहिल गिरी घाइते भएका हुन् । उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ । लाइन नभएका बेला मैनवत्तीबाट सल्केको आगो ओछ्यान हुँदै टिभीमा पुगेपछि हुँदा टिभी पड्कन पुगेको थियो । आगलागीबाट कपडा, टिभी लगायतका धनमालहरु जले

आगलागीमा परी बालक घाइते

    प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७२       |
कोहलपुर, १ फागुन कोहलपुर १२ चप्परगौडी स्थित एक घरमा आगलागी हुँदा एक बालक घाइते भएका छन् । शनिबार राती करिब ९ बजे सानु गिरीको घरमा आगलागी हुँदा ४ वर्षिय साहिल गिरी घाइते भएका हुन् । उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ । लाइन नभएका बेला मैनवत्तीबाट सल्केको आगो ओछ्यान हुँदै टिभीमा पुगेपछि हुँदा टिभी पड्कन पुगेको थियो । आगलागीबाट कपडा, टिभी लगायतका धनमालहरु जलेर नष्ट

सुपानेट झुल वितरण प्रक्रिया शुरु

    प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७२       |
कोहलपुर, फागुन १ बा“केमा यो वर्ष पनि मलेरिया रोगको उच्च जोखिममा रहेका गाविसहरुमा सुपानेट झुल वितरणको प्रक्रिया शुरु भएको छ । नेपाल रेडक्रस केन्द्रीय कार्यालयले त्यसको प्रक्रिया अगाडि बढाइसकेको बा“के शाखाका बरिष्ठ कार्यक्रम अधिकृत दोलखबहादुर डा“गीले जानकारी दिए । अघिल्लो वर्ष पपुलेशन सर्विस इन्टरनेसनल संस्थासंगको साझेदारीमा झुल वितरण गरिएको भएपनि यो वर्ष सोही संस्थासंग गर्ने वा अन्य संस्थासंग गर्

औलोको उच्च जोखिममा रहेका गाविसमा ‘सुपानेट झुल’ वितरण

    प्रकाशित मितिः शुक्रबार, माघ २९, २०७२       |
नेपालगन्ज, माघ २९ गते  । औलो (मलेरिया) रोगको उच्च जोखिममा रहेका बाँके जिल्लाका १५ गाविसका नागरिकलाई नेपाल रेडक्रस, बाँकेले ‘सुपानेट झुल’ वितरण गरेको छ । पपुलेसन सर्विस इन्टरनेसनल संस्था र नेपाल रेडक्रस केन्द्रीय कार्यालयबीच सुपानेट झुल वितरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि रेडक्रसले करिब ६० हजार थान झुल वितरण गरेको हो । जिल्लाको राप्ती नदी वारिपारि क्षेत्रका लक्ष्मणपुर, कटकुइया,

कपिलवस्तुमा कांग्रेस कार्यकर्ताको गोली हानी हत्या

    प्रकाशित मितिः शुक्रबार, माघ २९, २०७२       |
सलमान खान २९ माघ, भैरहवा । कपिलवस्तु जिल्लामा नेपाली कांग्रेसको एक कार्यकर्ताको गोली हानि हत्या गरिएको छ । बिहिवार सााझ मोटरसाइकलमा आएका दुई जना अपरचित व्यक्तिले गोली हानि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । त्यु हुनेमा कपिलवस्तु बाणगंगा नपा १ चार नम्बर पिपरा चोकका राजेश सेन रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीराज

कोइरालाको निधनले जुम्ला शोकमग्न

    प्रकाशित मितिः मङ्लबार, माघ २६, २०७२       |
जुम्ला, माघ २६ गते । नेपाली कांँगे्रसका सभापति सुशील कोइरालाको आकस्मिक निधनले जुम्ला शोकमा डुबेको छ । पार्टीका केन्द्रीय सदस्य दीनबन्धु श्रेष्ठले सभापति कोइरालाको निधनले आज गर्ने भनिएको कांग्रेस जुम्लाको छैटौँ जिल्ला अधिवेशनको उल्लास विस्मात्मा परिणत भएको बताउनुभयो । “हामी सबै मर्माहित भएका छौँ, मुलुकमा लोकतान्त्रिक सङ्घीय गणतन्त्र नेपालको पहिलो संविधान ल्याउने देशकै अभिभावक गुमाएका छौँ”

नयाँ शक्तिको अर्काे ठूलो रहस्य खुल्यो, बाबुरामलाई तनाव

    प्रकाशित मितिः शुक्रबार, माघ २२, २०७२       |
  माघ २२ काठमाडौँ । सबै राजनीतिक दल पूराना भए, अब यिनले गरि खाँदैनन् भन्दै डा. बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्ति निर्माण अभियानको राम्रोसँग सुरु नै नहुँदै विवादमा पर्न थालेको छ । नयाँ शक्तिको कुनै पनि विचार र सिद्धान्त सतहमा नआएपछि डा. भट्टराईले एक गैरसरकारी संस्थाले बनाएको विधान चोरेको तथ्य सतहमा आएको छ । बिबिसीका पत्रकार रवीन्द्र मिश्रले सञ्चालन गरिरहेको खान पुगोस् दिन पुगोस

साग फुटबल – नेपाली चेलीको विजयी सुरुवात

    प्रकाशित मितिः शुक्रबार, माघ २२, २०७२       |
शुक्रबार, माघ २२, २०७२ आजबाट सुरु भएको दक्षिण एसियाली खेलकुद साग मा नेपाली महिला टोलिले बाङ्लादेशलाई हराउदै विजयी सुरुवात गरेको छ । पदक आशा गरिएको नेपाली महिला फुटबल टोलीले बाङ्लादेशलाई ३-० ले हराउदै जित दर्ता गरेको हो । आजको अन्य नेपाली खेल मा नेपालको महिला र पुरुष भलिबल टोलीले श्रीलंकाको सामना गर्दैछ ।

बाह्र किलो चरेससहित दुई पक्राउ

    प्रकाशित मितिः शुक्रबार, माघ २२, २०७२       |
कञ्चनपुर, माघ २२ गते । सुदूरपश्चिम प्रहरीको विशेष अनुसन्धान टोलीले कैलालीको अत्तरिया नगरपालिका–४ बाट गएराति १२ किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा से३प ३३५८ नंको स्कुटीमा सेतो बोरामा कपासमा बेरेर चरेस ल्याउँदै गर्दा बझाङ लेकगाउँका भीम धामी र दहबगरका प्रेम धामीलाई चरेससहित पक्राउ गरेको अनुसन्धान टोलीका प्रमुख वीरेन्द्र जोहारीले बताउनुभयो । भारतीय व्यापार

नेपाल फिफा वरियतामा आठ स्थान माथि

    प्रकाशित मितिः बिहिबार, माघ २१, २०७२       |
बिहिबार, माघ २१ बंगबंधु गोल्ड कपमा विजय हासिल गरेको नेपालले फेब्रुअरीको फिफा वरियतामा ८ स्थान उक्लेको छ| १९६ स्थानमा रहेको नेपाल १८८ स्थानमा पुगेको छ| श्रीलंका १८९ र भुटान १९३ स्थानमा रहेका नेपाल मुनिका दक्षिण एसियाली राष्ट्र हुन्| बंगलादेश १७७, भारत १६२,माल्दिभ्स १५७ र अफगानिस्तान १५४ स्थानमा छन्|