19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

मुख्य समाचार

ढकेरी नजिकै बृद्धको शव फेला, बाघ वा चितुवाको खाएको हुनसक्ने आंशका

ढकेरी नजिकै बृद्धको शव फेला, बाघ वा चितुवाको खाएको हुनसक्ने आंशका

    प्रकाशित मितिः आइतवार, चैत्र ४, २०८०       |
बाँके । पूर्व–पश्चिम राजमार्गको कोहलपुर ढकेरी सडक खण्डमा एकजना बृद्ध मृत अवस्थामा फेला परेका छन् । ढकेरीदेखि दुई किलोमिटर पश्चिममा सडकमै आइतबार बिहानै बृद्धको शव फेला परेको हो । घटनास्थल र मृतक बृद्धको शरिर हेर्दा जंगली जनावरको आक्रमणबाट ज्यान गएको हुनसक्ने आंकलन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । जङ्गली जनावरको आक्रमणबाट ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको मृत्यु भएको बाँके र
कर्णाली पुल सञ्चालनमा आउन केही दिन लाग्ने

कर्णाली पुल सञ्चालनमा आउन केही दिन लाग्ने

    प्रकाशित मितिः बिहिबार, चैत्र १, २०८०       |
बाँके । कर्णाली पुलमाथि गुडिरहेको लाइटर बोकेको ट्रकमा भएको आगलागीबाट पुलमा गम्भीर क्षति नभएको प्राविधिक टोलीले बताएको छ । सोमबार दिउँसो वीरगन्जबाट महेन्द्रनगरतर्फ गइरहेको ना५ख ५२९७ नम्बरको ट्रक पुलमाथि गुडिरहेका बेला एक्कासि आगलागी भएको थियो । आगलागीबाट पुलको ‘सपोर्ट डोरी’मा बाहिर मात्रै क्षति पुगेको प्राविधिक टोलीले बताएको हो । ट्रकमा आगलागी हुँदा पुलका फलामे लठ्ठामा पनि आगो सल्किएको थियो ।
गृहमन्त्री श्रेष्ठसहितका उच्च सुरक्षा अधिकारी बाँकेमा

गृहमन्त्री श्रेष्ठसहितका उच्च सुरक्षा अधिकारी बाँकेमा

    प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०८०       |
बाँके । नेपालगञ्जमा बिहीबारदेखि सुरु हुने लुम्बिनी प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठीका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपालगञ्ज आइपुगेका छन्। बुधबार साँझ बुद्ध एयरबाट नेपालगञ्ज आइपुगेका गृहमन्त्री श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी श्रवणकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतलगायत बाँकेस्थित सुरक्षा प्रमुखले नेपालगञ्ज विमानस्थल
उपमहानगरलाई फापेन बसको कारोबार

उपमहानगरलाई फापेन बसको कारोबार

    प्रकाशित मितिः बिहिबार, फाल्गुन ३, २०८०       |
महिला ‘कन्डक्टर’ राख्ने भन्दै किनेको बस फेरी नीजिक्षेत्रलाई जिम्मा लगाइएको छ । यसो गर्नु थियो भने दिर्घकालिन हित सोच्दै नसोचेर नीजिक्षेत्रबाट संचालित जति पनि सार्वजनिक यातायात उपलब्ध भएकै ठाउँमा उपमहानगरपालिकाले किन बस किन्यो ? धेरैलाई आश्चार्य पारेको छ । नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरले ३ करोड रुपैयाँमा ७ वटा नगर बस किनेर तामझामसहित उद्घाटन गरेर चलाउन सुरु ग¥यो । मापदण्ड बनाएर चालक भर्न
नेपालगन्ज र लखनउको अस्पतालबीच सहकार्य

नेपालगन्ज र लखनउको अस्पतालबीच सहकार्य

    प्रकाशित मितिः आइतवार, माघ २१, २०८०       |
नेपालगन्ज । स्वास्थ्य सेवामा थप प्रभावकारी सेवा प्रदान गर्न नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र भारतको लखनउस्थित अपोलो मेडिक्स अस्पतालबीच सहकार्य गर्ने समझदारी भएको छ । शनिबार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको उपस्थितिमा नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कनौडिया र एपोलो लखनउका निर्देशक मंयक सोमनियले सहकार्यको घोषणा गरेका हुन् । यो सहकार्यले ने
कृषि हाट बजारको जग्गा पाँच वर्षदेखि उपयोगहीन

कृषि हाट बजारको जग्गा पाँच वर्षदेखि उपयोगहीन

    प्रकाशित मितिः शनिबार, माघ २०, २०८०       |
सनत सापकोटा । कोहलपुर । कृषि बजार सञ्चालनका लागि भन्दै कोहलपुर उद्योग वाणिज्य संघले पाँच वर्षअघि लिजमा लिएको जग्गा उपयोग हुन नसकेर अलपत्र अवस्थामा छ । सो जग्गामा लुम्बिनी प्रदेश कृषि मन्त्रालयले गरेको २० लाख रुपैयाँ लगानी ‘बालुवामा पानी’ जस्तै भएको छ । कृषि हाट बजार सञ्चालन गर्ने भन्दै संघले पाँच वर्षअघि कोहलपुर–११ स्थित करिब ६ कठ्ठा जग्गा लिजमा लिएको थियो । तर सो जग्गामा बजार बन्नु त कता–कता अहि
आज विश्व सिमसार दिवस मनाइँदै

आज विश्व सिमसार दिवस मनाइँदै

    प्रकाशित मितिः शुक्रबार, माघ १९, २०८०       |
बाँके । विश्व सिमसार दिवस बाँकेसहित नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियाल गोही छोड्ने कार्यक्रमको आयोजना गरेको छ । सिमसार दिवसको अवसरमा राप्ती नदीमा गोही छोड्न लागिएको निकुञ्जका सहायक संरक्षण अधिकृत कुननारायण चौधरीले जानकारी दिए । ‘गतवर्ष जस्तै यसवर्ष समेत दिवसको अवसरमा राप्ती नदीमा घडियाल गोही छोड्ने कार्यक्रम बनाएका छौं,’
पुराना उद्योग हराउँदै,नयाँ खुल्दै

पुराना उद्योग हराउँदै,नयाँ खुल्दै

    प्रकाशित मितिः बिहिबार, माघ १८, २०८०       |
नेपालगन्ज । नेपालगन्ज बाँके गाउँमा कुनै बेला नेपालगन्जकै ठूलोमध्ये एक स्टल उद्योग सञ्चालनमा थियो । स्थानीयले बताएअनुसार मकालु स्टिल उद्योगले भाडाहरू उत्पादन गथ्र्याे । दिनरात कैयौं मजदुरहरू काममा खटिन्थे । तर अहिले यी सबै कुरा उद्योग देख्ने पुस्ताको सम्झनामा मात्रै बाँकी छ । यो उद्योग बन्द भएर पनि जग्गा अरूले नै खरिद गरिसकेका छन् । जमुनाह भन्सार नजिकै कैयौं जनालाई रोजगारी दिएको सलाई उद्योग थिय
नेपाल–भारत सीमा नाकामा फहराइयो राष्ट्रिय झण्डा

नेपाल–भारत सीमा नाकामा फहराइयो राष्ट्रिय झण्डा

    प्रकाशित मितिः बिहिबार, माघ १८, २०८०       |
नरैनापुर। नेपाल र भारतको सीमा जोडिने बाँकेको दोस्रो मुख्य नाका नरैनापुर–१ मा आठ फिट उचाइमा राष्ट्रिय झन्डा फहराइएको छ । बुधबार एक समारोहबीच नरैनापुरको कटकुइया सीमा नाकामा नरैनापुर गाँउपालिकाका सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बोर्डर आउट पोष्ट कटकुइयाँमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राष्ट्रिय झन्डा फहराएका हुन् । सो अवसरमा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मरणर
पञ्चेबाजा संरक्षणमा गृहिणी

पञ्चेबाजा संरक्षणमा गृहिणी

    प्रकाशित मितिः आइतवार, माघ १४, २०८०       |
गणेश रावत । कोहलपुर। कोहलपुर नगरपालिका–१ कौशिलानगरका गृहिणी महिला पञ्चेबाजा संरक्षणमा जुटेका छन् । पछिल्लो समय आधुकितासँगै डिजे भित्रिएपछि पञ्चेबाज लोप हँुदै गएकाले गृहिणी पञ्चेबाजा संरक्षणमा जुटेका हुन् । २५ वर्षीय युवतीदेखि ६० वर्षीया वृद्धासम्म यो अभियानमा जुटेका छन् । यो अभियानमा पुरुषहरूले पनि साथ दिएका छन् । गृहिणी महिला एवम् पुरुष एकजुट भएर समूहमा आबद्ध भई पञ्चेबाजा संरक्षणमा जुटेको समू
पश्चिमकै ठूलो महेन्द्र बहुमुखी क्याम्पसमा पूर्वाधारको दुर्दशा

पश्चिमकै ठूलो महेन्द्र बहुमुखी क्याम्पसमा पूर्वाधारको दुर्दशा

    प्रकाशित मितिः शुक्रबार, माघ १२, २०८०       |
नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको मूलगेटमा परिचयसहितको साइनबोर्ड झुन्ड्याइएको छ । जसको सबैभन्दा माथि ‘पश्चिम नेपालको गौरव’ लेखिएको छ । पश्चिमकै ठूलो र त्रिभुवन विश्वबिद्यालयको जेठो आंगिक क्याम्पसका रूपमा साइनबोर्डमा उल्लेख भएजस्तै यसको गौरवपूर्ण इतिहास पनि छ । तर पूर्वाधारको दुर्दशा यति दयनीय छ कि विद्यार्थीहरू ‘गोठ’भन्दा पनि खत्तम छात्रवासमा जोखिम मोलेर बस्न बाध्य छन् भने अध्य
विपन्न मजदुरलाई वडाले गरिदियो बिमा

विपन्न मजदुरलाई वडाले गरिदियो बिमा

    प्रकाशित मितिः बिहिबार, माघ ११, २०८०       |
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१ को कार्यालयले विपन्न मजदुरको बिमा गर्न सुरु गरेको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको एक लाखसम्मको म्यादी लघुजीवन बिमा बुधबारदेखि सुरु गरेको हो । त्यसका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरिएको छ । वडासचिव भुविन्द्रप्रसाद कँडेल, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपालगन्जका प्रबन्धक लक्ष्मी विष्टको